aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट बजारमा, यस्ता छन् विशेषता
बुधबार, १० मंसिर २०७७

गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको करिब ६० करोड रुपैंया बराबरको नयाँ नोट आजदेखि बजारमा आएको हो । ...

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सुचिकृत
मंगलबार, ०९ मंसिर २०७७

कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गरी असोज १३ गते बाँडफाँट गरेको थियो । पहिलो चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र...

एनएमबि म्युचुअल फण्ड अन्तर्गतका दुबै योजनाको नाफा बढ्यो
मंगलबार, ०९ मंसिर २०७७

एनएमबि फिप्टीले सुचिकृत तथा सुचिकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको धितोपत्र दलाल कमिसन सहित लागत मूल्य रू. १ अर्ब ५ करोड ४३ लाख रहेकोमा यसको बजार मूल्य रू. १...

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता
मंगलबार, ०९ मंसिर २०७७

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पश्‍चात् ज्योति विकास बैंक मार्फत ग्राहकले डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीमा...

ऊर्जा बचत गर्ने कम्पनीहरुलाई राष्ट्रिय वाणिज्य बैंकद्धारा अनुदान हस्तान्तरण
मंगलबार, ०९ मंसिर २०७७

उर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकद्धारा जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित 'Energy Efficiency Program Nepal' को अनुदान...

कामना सेवा बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित
मंगलबार, ०९ मंसिर २०७७

कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता...

नबिल बैंक र दराज नेपालको ‘सारथी’ योजना कार्यक्रम शुरु
मंगलबार, ०९ मंसिर २०७७

नबिल बैंक लिमिटेड र दराज क्यामु प्रालिले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य...

नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्ट, यस्ता योग्यता भएकाले दरखास्त दिन सकिने
मंगलबार, ०९ मंसिर २०७७

नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड...

सिटिजन्स बैंक इन्टरनेशनलको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन
मंगलबार, ०९ मंसिर २०७७

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १० गते बुधवार अन्तिम दिन रहेको छ । बैंकले यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन...

२१ बैंकको कमाइ १५ प्रतिशतभन्दा कम, शेयरधनी मर्कामा
मंगलबार, ०९ मंसिर २०७७

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंकहरूको कमाइ ( रिटर्न अन इक्विटी) १५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको पहिलो त्रैमासमा आधारित वित्तीय विवरणअनुसार २१ वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा...

अब प्रभु बैंकको ग्राहक पहिचान सेवा अनलाइनबाट
सोमबार, ०८ मंसिर २०७७

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ई-केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको खाता खोली कारोबार गरेका सम्पुर्ण ग्राहकले बैंकको वेबसाइट धधध।उचबदजगदबलप।अयm मा ीयनष्ल गरी अनलाइन मार्पmत...

माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता
सोमबार, ०८ मंसिर २०७७

माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । ...

नारायणी डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृतसँगै कारोबार फुकुवा
सोमबार, ०८ मंसिर २०७७

सोमवार नारायणी डेभलपमेण्ट बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ लाख १८ हजार ७४६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस...

एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन
सोमबार, ०८ मंसिर २०७७

एनआईसी एशिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर ९ गते मंगलवार अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न मंसिर २१ गते...

महुली र नव किरण लघुवित्तले सोमबारदेखि एकिकृत कारोबार
सोमबार, ०८ मंसिर २०७७

मर्जर पश्चात महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गरेको कम्पनीले जानकारी दिएको छ । नवकिरण लघुवित्तले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । ...

सिटी एक्सप्रेसलाई प्राप्ती गर्न नेपाल इन्भेष्टमेण्टले पायो अन्तिम स्वीकृति
सोमबार, ०८ मंसिर २०७७

नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले प्राप्ती सम्बन्धि प्रकृयाका लागि अन्तिम स्वीकृति...

तिनाउ मिसन डेभलपमेण्ट बैंकले शेयर स्वामित्व परिवर्तन गर्ने
सोमबार, ०८ मंसिर २०७७

तिनाउ मिसन डेभलपमेण्ट बैंकले संस्थापक तर्फको शेयर स्वामित्व घटाउने भएको छ । हाल ५३ दशमलव ३४ प्रतिशत रहेको संस्थापक तर्फको शेयर स्वामित्व ५१ प्रतिशत कायम हुने गरी सर्वसाधारणमा परिणत गराउने...

सनराइज बैंकको लाभांश प्रस्ताव, ५.८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद
सोमबार, ०८ मंसिर २०७७

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि ८ दशमलव २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ५ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत...

राष्ट्र बैंकले आज १४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै
सोमबार, ०८ मंसिर २०७७

नेपाल राष्ट्र बैंकले आज (सोमबार) १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री...

ग्लोबल आईएमइ बैंक मुस्ताङको घरपझोङमा पुग्यो
आइतबार, ०७ मंसिर २०७७

बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत...