नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशत बिन्दुले घटाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई७.५ प्रतिशत कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा आज सार्वजनिक गर्ने भएको हो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समिक्षा शुक्रबार सार्वजनिक गर्न लागेको हो । ...
उक्त निर्णय स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । नेपाल राष्ट्र बैंकले वैशाख २० गते आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू साधारण सभा...
महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाइृ सम्मान गर्न उनीद्धारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ । ...
नेप्सेका अनुसार नेपाल ल्यूव आयल लिमिटेडको ९७ हजार ५६४ कित्ता, ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५ दशमलव ९९ कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ लाख ६३...
ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । बैंकले ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बिहीबार बैंकले नयाँ शाखा...
जेठ महिनामा वाणिज्य बैैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बिहिबार बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर घटबढ नहुने निर्णय गरेको हो । ...
बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ हुने भएको छ । नबिल बैंकद्धारा प्रायोजित साे कार्यक्रम मंगलबार काठमाडौंस्थित सोल्टी होटलमा हुने भएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल...
हिमालयन बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र...
सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैकिङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन...
अर्थमन्त्रीले बजेटमा त्यो विषयमा कुरा नगर्ने बरु मौद्रिक नीति लचिलो पार्ने बताउँदै आएका छन् । उनको त्यो अवधारणा गलत भएको अर्थविद् तथा सांसद स्वर्णिम वाग्लेले संसद्मा नै बताइसकेका छन् ।...
हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा गत बिहिबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको...
धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत रहेको पाइएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरा स्थित ५ तारे होटल इच्छा प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री...
कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्न पर्ने निर्देशनमा उल्लेख छ । साथै पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको...
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
एभरेष्ट बैंक लिमिटेडले सोमबार नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव...