हिमालयन बैंक लिमिटेडले १५ जना संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको कुल ११ लाख ११ हजार ७१९ कित्ता शेयर विक्री खुला गरेको छ । बैंकले वैशाख १९ गते यो शेयर खरीदका...
प्राइम कमर्सियल बैंक लिमिटेडले ५० हजार ६३६ कित्ता संस्थापक शेयर वैशाख १९ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १२० अंकित मूल्यमा विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा...
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३७ पैसा...
कुमारी बैंक लिमिटेडले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर बैंशाख १९ गते देखि लिलामीमा विक्री गर्ने भएको छ । उक्त संस्थापक शेयरमा कम्पनीका संस्थापक शेयरधनीसँगै अन्य इच्छुक ब्याक्ति फर्म,कम्पनी...
बैंकले गोदावरी नगरपालिका कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन् काउन्टर सञ्चालनमा...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री...
ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकको बृहत...
नेपाल राष्ट्र बैंकले आइतबार (आज) २७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ८ अर्ब १० करोड रुपैयाँ, १८२...
सहकारी संघ संस्थाहरुले सदस्यलाई लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरु, आवश्यक कागजातहरु, सुरक्षणका प्रक्रियाहरु लगायत सुरक्षित ऋण लगानी र प्रभावकारी असुलीका बारेमा सचेत बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बैंकले...
बेलापुर, बेंगलुरु, चेन्नई, गुवाहाटी, हैदरावाद, कोच्चि, कोलकाता, मुम्बई, नागपुर, पणजी, पटना र त्रिवेन्द्रमका बैंकहरू मे १ मा महाराष्ट्र दिवस र मे दिवसको कारण बन्द रहनेछन्। ...
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १६३ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ७८ पैसा...
सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा वसेको साधारण सभाले आ.व.२०७८।०७९ को नाफावाट शेयरधनीलाई १५ प्रतिशतले हुन आउने रु.८८००१२४६।०३ बोनस शेयर जारी गरि संस्थाको चुक्ता पुंजी रु. ६७४६७६२१९।५३ पुरयाउने प्रस्ताव...
यही बैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन...
सो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निशुल्क यात्राको लागि प्रयोग हुनेछ । आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको...
नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८५ विक्री गर्ने भएको छ । बैंकले पाँच वर्षे अवधिको ११ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २४ गतेसम्म विक्री गर्ने...
शुक्रवार एकै दिन ६ कम्पनीले २८ लाख ८५ हजार ३९५ कित्ता संस्थापक शेयर विक्रीका लागि सुचना जारी गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल, नागरिक लगानीकोष, कुमारी बैंक, प्रभु बैंक, सूर्योदय...
अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री...
सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त...
उनले यो वर्ष बैंकको कार्यसम्पादन उत्कृष्ट बनाउन विनियमावली संशोधन गरेको बताए । १० बिलासी बस्तुको आयात रोकेको र राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए । ...
‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय...