पुणेको नेशनल ईन्स्टिच्युट अफ भाइरोलजी (एनआईवी) ले कोरोनाभाइरसको जीनोम अनुक्रमणिकामा एक नयाँ प्रकार पत्ता लगाएको छ। टाइम्स अफ इण्डियाको रिपोर्टका अनुसार यो संस्करण भारतमा बेलायत र ब्राजिलबाट आएका व्यक्तिहरूमा फेला परेको हो। संस्थानले यसलाई बि. १. १. २८. २. नाम दिएको छ।
भारतले यस वर्ष जनवरी १६ देखि चरणबद्ध रूपमा विश्वको सबैभन्दा ठूलो खोप अभियान सुरू गरेको थियो। सर्वप्रथम स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको थियो। भारतले प्रयोगका लागि तीन कोभिड १९ खोपहरू अनुमोदन गरेको...
टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ६० वर्षदेखि...
महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र...
नेपालमा ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३३७० जना र एन्टीजेन परिक्षणबाट ११०२ जना गरि जम्मा ४४७२ जना नयाँ...
भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या...
सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन...
निषेधाज्ञा जेठ ३१ पछि खोल्न नहुने एकै चोटी खोल्दा फेरि झ्याप्प संक्रमित बढाउन सक्ने अधिकारी बताउछन् । हामी एकदमै अफ्ठ्यारो अवस्थाबाट आएको हुनाले अब सहज होकी भनेर हेर्छौ । हिजो...
काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि पाँच दिनसम्म ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहकालाई कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । उक्त खोप लगाउनका लागि महानगरले ३२...
कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका...
थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा...
औषधि नियामकबाट स्वीकृति पाएपछि यस हप्ता क्लिनिकल परीक्षण बिभिन्न साइटहरूमा शुरू गरिएको हो र आशा छ कि यो परीक्षण ८(१२ हप्तामा पूरा हुनेछ, उपाध्यायले भने। भारतीय अध्ययनमा यदि क्लिनिकल परीक्षण...
इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो । पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो ।...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०२४ संक्रमित १०४७१ पीसीआर परीक्षणबाट र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको छन । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु...
कोरोना भाइरस नियन्ञण र उपचारमा संलग्न स्वास्थयकर्मी र अन्य कर्मचारीहरुको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सम्बन्धमा यस मन्त्रालयबाट जेठ ५ गते च.नं. ९३७ बाट विवरण माग गरिएकोमा थप स्पष्ट...
कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिड पछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले...
भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार...
इजरायलको वेइज्मान इन्स्टिच्यूटका वैज्ञानिकहरूले यो अनुसन्धानको डिजाइन गरेको हो । बिरामीको नाकमा रहेको रासायनिक गन्धको परीक्षण गरिसकेपछि विद्युत माध्यमबाट नाकले बिरामी पोजेटिभ छ कि छैन भनेर बताउँछ । ...
बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वासप्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ...
नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । जनस्वास्थ्य विज्ञले समुदायस्तरमा निकै न्यून मात्रामा परीक्षण हुने गरेको बताएका छन् । परीक्षण दर कम हुँदा संक्रमित...