aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
जेठ २ देखि कोरोना विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाइने
विहीबार, ३० बैशाख २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८...

वर्ल्डलिंक कम्युनिकेसनका सञ्चालक तथा निर्देशक विजय जलानको निधन
विहीबार, ३० बैशाख २०७८

४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो । जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का...

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित
विहीबार, ३० बैशाख २०७८

शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान...

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने
विहीबार, ३० बैशाख २०७८

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप...

बिहे भोज गरेको आरोपमा दुई बेहुला पक्राउ
बुधबार, २९ बैशाख २०७८

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०–४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका...

चिनियाँ खोपको दोस्रो मात्रा जेठ २ देखि दिइने, हेर्नुहोस् खोप तालिका
बुधबार, २९ बैशाख २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते नै जेठको २ देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले...

सरकारले तोक्यो रेम्डिसिभिरको मूल्य
बुधबार, २९ बैशाख २०७८

मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रिस्क्रिप्सन लिएर जानुपर्ने छ । ...

पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण , १६८ जनाको मृत्यु
बुधबार, २९ बैशाख २०७८

सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण...

देशभर ’रेड अलर्ट’ घोषणा गर्न चिकित्सक संघको माग
बुधबार, २९ बैशाख २०७८

“जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, कृपया ! सिंगो राष्ट्र एक ठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं” भन्दै संघले बुधबार जारी गरेको अपीलमा राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य...

अक्सिजनमा लगाएको कोटाले अकल्पनीय घटना घटन् सक्छः नर्भिक  हस्पिटल
बुधबार, २९ बैशाख २०७८

हस्पिटलले कोभिड-१९ को दोश्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा  तोकिएको कोटा अनुसारको अक्सिजन पनि उपलव्ध नभएको  भन्दै  यहि अबस्था रहे  सर्वसाधारणलाई सहज उपचार दिने नसकिने बताएको छ। ...

वाग्मतीमा कोरोना संक्रमणबाट एकै दिन ३४ जनाको मृत्यु
बुधबार, २९ बैशाख २०७८

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा...

यसरी बढाउन सकिन्छ रोग प्रतिरोधात्मक क्षमता
बुधबार, २९ बैशाख २०७८

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्साका क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ पनि निर्माण...

कोरोना भाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ता
बुधबार, २९ बैशाख २०७८

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । ...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
बुधबार, २९ बैशाख २०७८

जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म...

कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौं
बुधबार, २९ बैशाख २०७८

चालीस  भन्दा बढी  भेन्टिलेटर सहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको   जनाएको छ । ...

रुपन्देही र दाङमा ३१ को मृत्यु
मंगलबार, २८ बैशाख २०७८

अस्पताल बेलझुण्डीमा उपचाररत आठ र  होम आइसोलेशनमा बसेका पाँच जना छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा...

यी हुन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका ३० जिल्ला
मंगलबार, २८ बैशाख २०७८

आज देशभरि कोभिड–१९ का नौ  हजार ४८३  सङ्क्रमित भेटिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ  हजार ४८३...

अक्सिजनको माग उत्पादनभन्दा दोब्बर
मंगलबार, २८ बैशाख २०७८

नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव...

थपिए ९४८३ जना कोरोना संक्रमित, २२५ जनाको मृत्यु
मंगलबार, २८ बैशाख २०७८

नेपालमा ९४८३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९४८३ जना नयाँ संक्रमित थपिएका हुन् ...

कोरोनाबाट कञ्चनपुरमा थप ११ जनाको मृत्यु
मंगलबार, २८ बैशाख २०७८

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा  उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्पर्कव्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए । ...