aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
पूर्व रानी कोमलको स्वास्थ्य सुधार
मंगलबार, २८ बैशाख २०७८

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए । उनका पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र  पूर्व अधिराजकुमारी प्रेरणा...

शुक्रराज अस्पतालमा रोकियो पिसिआर परीक्षण
मंगलबार, २८ बैशाख २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट...

घट्न थाले भारतमा कोभिड संक्रमित
मंगलबार, २८ बैशाख २०७८

भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको...

कोरोना महामारी र खोपको विश्व राजनीति
मंगलबार, २८ बैशाख २०७८

कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले आजसम्म आइपुग्दा विश्व विचरण गरिसकेको छ...

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित
मंगलबार, २८ बैशाख २०७८

कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई...

दुईचार दिन घरमै हेरौं भन्दाभन्दै ज्यान गयो
मंगलबार, २८ बैशाख २०७८

शुक्रराज सरुवा रोग अस्पतालले पनि क्षमताभन्दा बढी बिरामी आएका कारण अक्सिजन व्यवस्थापन गर्न हम्मे परेको जनाएको छ। अस्पतालका निर्देशक डा।सागर राजभण्डारीका अनुसार अस्पतालको बेड क्षमताभन्दा बढी बिरामी राखेर सिलिन्डरबाट औषधि...

गोल्छा ग्रुपले दियो पाटन अस्पताललाई १ करोड
सोमबार, २७ बैशाख २०७८

अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि सोमबार सो सहयोग हस्तान्तरण गरिएको ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले जनकारी दिए ।  नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका...

​काठमाडौं उपत्यकामा संक्रमित घटे, कहा कहा बढे ?
सोमबार, २७ बैशाख २०७८

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५५३, वागमती प्रदेशमा ४ हजार ५२०, गण्डकीमा ७७३, लुम्बिनीमा १ हजार ५५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८५३ जना कोरोना...

१३९ जनाको मृत्यु, ४००७ जना निको भए
सोमबार, २७ बैशाख २०७८

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् । ४००७ जना...

अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने
सोमबार, २७ बैशाख २०७८

यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो ।  “मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सिसिएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको...

राष्ट्रिय ट्रमा सेन्टर पनि कोभिड–१९ डेडिकेटेड अस्पताल
सोमबार, २७ बैशाख २०७८

अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको  सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने छ ।  उनले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिए ।

सर्वोत्तम सिमेन्टद्वारा सुनवल अस्पतालका लागि मेडिकल उपकरण हस्तान्तरण
सोमबार, २७ बैशाख २०७८

कम्पनीले १० सेट बेड, इ.सी.जी. मेशिन तथा १० थान अक्सीजन फ्लो मिटर लगायत आई.सी.यू. कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो । अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरूले...

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय
सोमबार, २७ बैशाख २०७८

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी...

नेता खनाल सङ्क्रमणमुक्त
सोमबार, २७ बैशाख २०७८

उ नका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ ।

आपतकालीन समयमा गाडीहरुको मर्मत गर्नु परेमा यी नम्बरमा फोन गर्नुस्
आइतबार, २६ बैशाख २०७८

कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ध्यानमा राख्दै सबै शाखाहरु बन्द गरिएको  भए पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि...

२४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण
आइतबार, २६ बैशाख २०७८

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् । ...

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८८ जनाको मृत्युृ
आइतबार, २६ बैशाख २०७८

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना...

जनमैत्री अस्पतालमा ३० शय्याको कोरोना अस्पताल सञ्चालनमा
आइतबार, २६ बैशाख २०७८

जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन हुन लागेको छ । केही दिनभित्र ४० शय्याको सघन उपचार कक्षसहित १२० शय्या सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए ।

दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय
आइतबार, २६ बैशाख २०७८

गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो । दिल्लीका...

एम्बुलेन्स चाहिए यी नम्बरमा फोन गर्नुस्
आइतबार, २६ बैशाख २०७८

हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिनसक्ने छन् ।  एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाइल नं....