aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
संसद सचिवालयका ११.९७ प्रतिशतमा कोरोना संक्रमण
आइतबार, २६ बैशाख २०७८

अधिवेशन अगाडि कार्यव्यवस्था परामर्श समितिको छलफलले संक्रमित सांसदको सहभागिताको विषय टुंगो लगाउने छ । संक्रमित सांसदर्ला छुट्टै कक्षमा राखेर मतदानमा सहभागी गराउने तयारी भए पनि यो निर्णय भइसकेको छैन ।...

आयुर्वेद चिकित्सकहरुसँग निःशुल्क परामर्श लिन यी नम्बरमा फोन गनुहोस्
शनिबार, २५ बैशाख २०७८

चिकित्सकहरुसँग परामर्श लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा पुनः सुर गरिएको जनाइएको छ । गत वर्ष पनि यस्तो सुविधा प्रदान गरिएको थियो । यस्तै, वेबसाइट(covid19.namss.org.np)पनि सञ्चालनमा ल्याइएको छ ।

वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय
शनिबार, २५ बैशाख २०७८

यो सँगै अब देशको पुरानो वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ।कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको हो। पहिले...

अक्सिजन ग्यासको अभाव भएको भन्दै चार अस्पतालले उठाए हात (विज्ञप्तिसहित)
शनिबार, २५ बैशाख २०७८

अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरा दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएको हो । अस्पतालले शनिबारदेखि...

कोरोना संक्रमणका कारण एनटीएका उपाध्यक्ष दिनेश दाहालको निधन
शनिबार, २५ बैशाख २०७८

तेक्वान्दोको पहिलो गीत मानिएको ‘छातीमाथि सेतो हिमाल, हिउँजस्तै पहिरन’ बोलको गीत उनले नै गाएका थिए । काठमाडौंको गोकर्णेश्वर नगरपालिका दक्षिणढोका निवासी दाहाल जनप्रहारका पूर्वसम्पादक र कमाण्डर पोस्टमा पनि आबद्ध थिए...

पल्स अक्सिमिटर कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ
शनिबार, २५ बैशाख २०७८

उनको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर बरामदसमेत गरेको छ । घरमै खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई उनले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरेको प्रहरीले...

पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोना संक्रमण
शनिबार, २५ बैशाख २०७८

मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर...

कोरोना बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गर्न हेल्लो डाक्टर अभियान सुरु
शनिबार, २५ बैशाख २०७८

महासंघको अनुसार यस सेवाको लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । बिरामीले यो सेवा लिनको लागि नाम दर्ता गर्न...

८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित
शनिबार, २५ बैशाख २०७८

जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक सात जना सङक्रमितको मृत्यु...

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु
शुक्रबार, २४ बैशाख २०७८

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन...

पछिल्लो २४ घण्टामा काठमाडौमा ३ हजार बढी संक्रमित
शुक्रबार, २४ बैशाख २०७८

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण
शुक्रबार, २४ बैशाख २०७८

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण...

औषधि व्यवस्था विभागले रसियन स्पुतनिक भी खोप ल्याउन दियो अनुमति
शुक्रबार, २४ बैशाख २०७८

नेपालमा यो  खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ । विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै  बायोएन्टेकले उत्पादन...

उपत्यकाबाट ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर  जफत
शुक्रबार, २४ बैशाख २०७८

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएकाले उपचारबाहेकका काममा सिलिण्डर नराखिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो । त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं...

उदयपुरमा आजदेखि निषेधाज्ञा
शुक्रबार, २४ बैशाख २०७८

पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् भने विवाह १५ जनासम्म जन्ती भेला हुन पाइनेछ । ...

वीर अस्पतालका चार स्थानमा रहेका संरचनामा कोभिड अस्पताल रुमान्तरण गरिने
शुक्रबार, २४ बैशाख २०७८

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको...

काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना संक्रमण
विहीबार, २३ बैशाख २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार...

२७०७ जना कोरोना मुक्त, निको हुने ७९.४ प्रतिशत पुगे
विहीबार, २३ बैशाख २०७८

७९.४ प्रतिशत रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४...

पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
विहीबार, २३ बैशाख २०७८

यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा...

‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’
विहीबार, २३ बैशाख २०७८

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिन्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।