aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
सोमबार, ०४ कार्तिक २०७६

यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र  ३८ लाख ५० हजार रुपैयाँ  र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा  बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको...

दशैंमा सबै खुशी भइरहेका बेला एमबिबिएस पढाउने अविभावक भने हर्ष न विस्मात
आइतबार, १२ असोज २०७६

एक अविभावकका अनुसार काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरुले गत वर्षभन्दा प्रतिविद्यार्थी १७ देखि ३५ लाख रुपैयाँसम्म बढी शुल्क लिएका छन् । सरकारी स्वामित्वको र गरिबले पढ्ने विश्वविद्यालयका रुपमा...

एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
शनिबार, ११ असोज २०७६

त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले  चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबिबिएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब...

बढी शुल्क लिने मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारवाही
सोमबार, ०६ असोज २०७६

शिक्षामन्त्री पोखरेलले गतवर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क लिए सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको बताएन। उहाँले बढी शुल्क फिर्ता नगरे सोहीअनुरूप कारवाही अघि बढाउनुपर्ने प्रस्ताव...

एमबीबीएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक
सोमबार, ०६ असोज २०७६

यसैगरी काठमाडौं विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार...

मेडिकल कलेजको बढी शुल्क फिर्ता गर्ने सहमति
आइतबार, ०५ असोज २०७६

मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्दलगायतका विद्यार्थी, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वार्ता...

मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको ध्यानाकर्षण
शनिबार, ०४ असोज २०७६

सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिन नपाइने कुरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको अवस्थामा विद्यार्थीले राखेका मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले विद्यार्थीसँग वार्ता तथा संवाद गरी शुल्क बढी लिएको...

तपाईंलाई कब्जियत हुन्छ ! यस्तो छ छुटकारा पाउने घरेलु उपाय
विहीबार, ०२ असोज २०७६

गेडागुडी, बोक्रा हुने अन्न, फूलगोभी, आलु, बन्दागोभी, ब्रोकाउली, टमाटर, गाजर, साग, प्याजलगायत खानेकुरा कब्जियतका लागि उत्तम मानिन्छ । रेशायुक्त खानेकुरा सजिलै पच्नुका साथै कब्जियतको समस्या हटाउन पनि सहयोगी हुन्छ ।...

मेडिकल कलेजको मनपरी शुल्क असुलीविरुद्ध अर्को विद्यार्थी संगठनको समर्थन
विहीबार, ०२ असोज २०७६

विज्ञप्तिमा विदेशी विद्यार्थीका हकमा पनि प्रवेश परीक्षा अनिवार्य गर्नाका साथै सबै कलेजमा एउटै प्रवेशिका परीक्षा लागु गरी पारदर्शिता कायम गर्न पनि सरकारसमक्ष माग गरिएको छ । सङ्गठनले गरीब जनताका छोराछोरीले...

नायरले अष्ट्रेलियन एजुकेसन फेयर गर्दै
बुधबार, ०१ असोज २०७६

‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमहरुबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ किनकी यो विशुद्ध विद्यार्थीहरुलाई...

एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएका एलबीईएफका विद्यार्थी दीक्षित
विहीबार, ३० साउन २०७६

एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबीईएफ) क्याम्पसले दीक्षान्त समारोह आयोजना गर्याे । दतुक परमजित सिंह, एपीआईआईटीका सह संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक युनिभर्सिटी...

एल.बि.इ.एफ र ए.पि.यूसँगको सहकार्यमा पहिलो दिक्षान्त समारोह सम्पन्न
विहीबार, ३० साउन २०७६

बुधबार एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एल.बि.इ.एफ.) क्याम्पसले अन्नपूर्ण होटल, दरवारमार्गमा पहिलो पटक आफ्नो दिक्षान्त समारोह सम्पन्न गरेकाे छ । दतुक परमजित सिंह, ए.पि.आइ.आइ.टि.का...

मेटलाइफको शिक्षा सुरक्षा योजना सार्वजनिक
आइतबार, १९ साउन २०७६

मेटलाइफ शिक्षा सुरक्षा योजना अभिभावक तथा बालबालिका दुबैको बीमा गर्ने नौलो खालको बीमालेख हो । अभिभावकले १० बर्षदेखि २५ बर्षसम्मका लागि उक्त योजना अन्तर्गत प्राप्त हुने सुरक्षा अवधि छनौट गर्न...

कक्षा १२ को नतिजा आज आउँदै
सोमबार, १३ साउन २०७६

परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । यसपाली पनि बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक...

एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको गर्न पाइने
बुधबार, ०८ साउन २०७६

पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने छ । परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने...

छात्रवृत्तिमा निजी विद्यालयको मोलमोलाइ
बुधबार, ०८ साउन २०७६

निजी विद्यालयहरूले एउटै परिवारको तीन जना भए एकजनालाई छुट, विद्यालयमा कार्यरत शिक्षकका छोराछोरी र आफन्तलाई छुट, विद्यालय सञ्चालकका नजिकका नातेदारलाई छुट दिएर झुटो विवरण तयार पार्ने गरेको स्थानिय तहले दाबी...

त्रिविमा योग्यको अंक घटाउनेसम्मको अपराध
विहीबार, १९ असार २०७६

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । ...

एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्रीको प्रमाणपत्र
बुधबार, १८ असार २०७६

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ । ...

एसइईमा  ‘ए प्लस’ नआएको भन्दै किशोरीले गरिन् आत्महत्या
आइतबार, १५ असार २०७६

एसइईमा ‘ए प्लस’ नआएको भन्दै एक किशोरीले आत्महत्या गरेकी छन् । ...

डाक्टरको लाइसेन्स परीक्षामा ३६ पटकसम्म फेल, उनकै नेतृत्वमा आन्दोलन
शनिबार, १४ असार २०७६

एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । ...