दुवैतर्फका ग्रेडवृद्धि परीक्षामा सामेल भएकाहरूको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । ...
त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । ...
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाएको छ । ...
नेत्रविक्रम चन्द समूहको बन्दले मंगलबार देशभर करिब ८० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ । ...
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ । ...
एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । ...
यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा...
आन्तरिक परीक्षामा अनुत्तीर्ण (अयोग्य) शिक्षकलाई सेवाबापत ८ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ । बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ । ...
कर्णाली प्रदेशका सरकारी विद्यालयमा कार्यरत कर्मचारी न्यून ज्यालामा काम गर्न बाध्य छन् । उनीहरुले महिनाभरी काम गरे वापत दुई हजार रुपैयाँ मात्रै पारिश्रमिक पाउने गर्छन् । ...
गएराति आएको हावाहुरीले बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर माविको छाना उडाएको छ । ...
४ वर्ष अगाडि क्यूएएका लागि प्रकृया शुरु गरेकामा यही जेठ १२ गते विश्व विद्यालय अनुदान आयोगबाट प्रमाणपत्र प्राप्त गरेको शर्माले बताए । ...
विगतमा एसियाली स्तरको प्रतियोगितामा विदेशी विद्यार्थी र कलेजको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस पटक विश्वव्यापी स्तरको कार्यक्रम निर्माण गर्न लागिएको आयोजक एक्रेटिभ मिडिया प्रा।लि का प्रमुख कार्यकारी अधिकृत तथा क्वीज...
एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको...
उक्त टेष्टमा उत्कृष्ठ हुने विद्यार्थीको लागि पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । परिक्षामा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ५ हजार र तृतिय हुनेलाई २ हजार रुपैयाँ र...
काठमाडौंस्थित किस्ट मेडिकल कलेज, चितवनस्थित चितवन मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेजले विद्यार्थीबाट तोकिएको भन्दा चर्को शुल्क लिएको विषय सार्वजनिक भएको थियो
‘ठूला र राम्रा’ भनिएका निजी विद्यालयमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने, शैक्षिकसत्र शुरुअगावै महङ्गो शुल्क तिरेर भर्ना गर्नुपर्ने...
त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो। विगतमा छात्रवृत्तिको प्रलोभनले मात्र निजी स्कुलबाट सरकारी स्कुलमा छोराछोरी भर्ना गराउने परम्परा तोड्दै...
शिक्षामा व्यापारीकरण भएकाले आम सर्वसाधारण नेपाली अध्ययनबाट वञ्चित हुन सक्ने भएकाले सो सम्बन्धमा अदालतबाट न्यायिक व्याख्या हुनुपर्ने माग गरिएको छ । ...
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा...
नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ । वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन...