aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
शिक्षा नै विकासको मेरुदण्डः शिक्षामन्त्री पौडेल
शुक्रबार, १० असार २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन् । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा बोल्दै उनले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै...

सफ्ट्वेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा
विहीबार, ०९ असार २०७९

विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिएको कलेज प्रमुख...

मणिपाल शिक्षण अस्पातालमा कर्मचारीद्वारा सेवा बन्द, वार्ता गर्न समेत अस्वीकार
विहीबार, ०९ असार २०७९

मणिपाल कर्मचारी समन्वय समितिका अध्यक्ष जीवन थापाको नेतृत्वमा अस्पतालमा कर्मचारीहरुले धर्ना दिइरहेका हुन् । उनीहरुले असार ७ गतेबाट अस्पतालको शैक्षिक कार्यक्रमहरु समेत बन्द गराएका छन । ...

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै
मंगलबार, ०७ असार २०७९

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको...

मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन: शिक्षामन्त्री पौडेल
सोमबार, ०६ असार २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो...

निजी मेडिकल कलेजले सरकारी जग्गा धितोमा राखि अर्बौ ऋण झिके
सोमबार, ०६ असार २०७९

भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सबीच २०६४ मंसिर २९ गते भएको सम्झौता अनुसार सम्झौताको बुँदा नं १ मा प्रत्यक वर्ष सम्झौता नविकरण गर्ने र उक्त सम्झौंतामा भएका बुँदाहरु पुनरावलोकन...

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण
आइतबार, ०५ असार २०७९

कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने...

सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसङ्घको माग
मंगलबार, ३१ जेठ २०७९

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसङ्घले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग...

बालविकास शिक्षामा जोड दिएको छुः शिक्षामन्त्री
मंगलबार, ३१ जेठ २०७९

‘चालु आर्थिक वर्ष २०७८।०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो,’ उनले भने, ‘बालविकास शिक्षकको हकमा संघीय...

त्रिविमा लगाइएको ताला १४० दिनपछि खुल्यो
सोमबार, ३० जेठ २०७९

तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन् । उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले यही जेठ...

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानविन समिति गठन
सोमबार, ३० जेठ २०७९

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा डा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए । ...

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तह विद्यालयमा बिदा लम्ब्याइँदै
सोमबार, ३० जेठ २०७९

नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने व्यवस्था मिलाउन विद्यालयमा परिपत्रसमेत गरिएको छ । “गर्मी अत्यधिक बढिरहेकाले मौसम प्रतिकूल रहेका कारण विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर...

सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ  एण्ड डाटा साइन्स तालिम
शुक्रबार, २७ जेठ २०७९

यो वर्षको पहिलो र दास्रो ब्याचको तालिम सम्पन्न भएको हो । ८ तारिखमा यो सम्पन्न भए लगत्तै तेस्रो ब्याचको तालिम जुन १५ देखि २२ तारिखसम्म सञ्चालनमा ल्याउने सनवेले जनाएको छ...

सस्तो र भरपर्दो प्रेग्नेन्सी रोक्ने विधि ‘रिदम मेथड’
शनिबार, २१ जेठ २०७९

प्रजनन दिनहरू थाहा पाएपछि महिलाहरूलाई सामान्यतया २८ दिनको अन्तरालमा महिनावारी हुन्छ । तर, कहिलेकाहीँ यो अवधि २१ देखि ३५दिनसम्म पनि हुन सक्छ । धेरै महिलाहरुको ओभुलेशन पछि १४ देखि १६...

लुम्बिनी प्रदेशका मन्त्रीले बुझाएको स्नातकको शैक्षिक प्रमाणपत्र नक्कली ! भर्खर कक्षा १२ को परीक्षा दिँदै
शनिबार, २१ जेठ २०७९

त्यस्तै, जनप्रतिनिधिसँग खुदावगर आर्दश कलेजका व्यवस्थापन समिति अध्यक्ष मोहमद सहिद मुसलमान पनि परीक्षा दिँदैछन् । नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाका सभापति समेत रहेका मुसलमान शिक्षा संकायबाट परीक्षा दिइरहेको र नियमित...

शिक्षामन्त्री, जनप्रतिनिधि र कलेजका अध्यक्षले कक्षा १२ को परीक्षा दिँदै
शुक्रबार, २० जेठ २०७९

जनप्रतिनिधिसँग खुदावगर आर्दश कलेजका व्यवस्थापन समिति अध्यक्ष मोहमद सहिद मुसलमान पनि परीक्षा दिँदैछन् । नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाका सभापति समेत रहेका मुसलमान शिक्षा संकायबाट परीक्षा दिइरहेको र नियमित परीक्षामा...

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने
शुक्रबार, २० जेठ २०७९

मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहो¥याएको थियो । “के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन...

शिक्षा क्षेत्रमा १६ अर्ब वृद्धि, कक्षा ६ सम्म दिवा खाजा दिइने
आइतबार, १५ जेठ २०७९

हाल कक्षा ५ सम्म उपलब्ध हुने दिवा खाजा कार्यक्रम क्रमशः विस्तार गर्दै आगामी आर्थिक वर्षमा कक्षा ६ सम्म यो कार्यक्रम सञ्चालन गरिनेछ । संसद्बाट शनिबार पारित सरकारको नीति तथा कार्यक्रममा...

प्राविधिक शिक्षाका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन
आइतबार, १५ जेठ २०७९

कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ ।  यो वर्ष कक्षा ६ सम्म र आगामी वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम विस्तार गरिने बताए ।...

डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने
आइतबार, १५ जेठ २०७९

आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन । ...