Foxconn संसारको सबैभन्दा ठूलो इलेक्ट्रोनिक ठेकेदार हो र एप्पलको एक प्रमुख आपूर्तिकर्ता पनि हो । वर्षौंको दौडान, कम्पनीले आफ्नो इलेक्ट्रिक वाहन र सेमिकन्डक्टरहरू जस्ता क्षेत्रमा विस्तार गरेको छ । ...
विद्यार्थीहरुले पढेका, सिकेका शिक्षामुलक प्रगतिहरुलाई व्यवहारमा उतार्ने कामहरु समय–समयमा अविभावक, साथीभाई र शिक्षकहरुका माझमा देखाउँदा विद्यार्थीहरुको आनीबानी सुधारिने, निखारिने र उनीहरु झनै व्यहारिक बन्दै जाने भएकाले आफूहरुले पछिल्ला दिनमा यस्तो...
डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो...
निजी लागानीबाट सञ्चालित माध्यमिक विद्यालय शून्यं२ तथा उच्च शिक्षालयहरुको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ । हाल करिब पाँच लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् भने दुई लाखभन्दा...
कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो । मङ्सिर १३ गते सरकारले टङ्कलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।
बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ। राप बोर्डका अध्यक्ष डा। महाश्रम...
मन्त्रालयले जारी गरेको सूचनामा चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको बारेमा विस्तृत विवरण माग गरेको छ । मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा...
दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि प्रा. डा. भोला थापाले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जालानले अध्यक्षीय मन्तव्य दिँदै...
कविता सङ्ग्रह विमोचन गर्दै मन्त्री भुसालले पत्रकार अध्ययनशील हुने भएकाले आफ्नो पेसा सँगै साहित्य क्षेत्रलाई अगाडि बढाउन सक्ने बताए । साहित्यले मानिसलाई अमर बनाउने भएकाले अध्ययन सँगै लेखन र कृति...
मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा जानुभएको थियो । सो परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए । ...
महाधिवेशनमा देशभित्रका ७३ जिल्लाबाट दुई हजार ३७२ प्रतिनिधिले भाग लिएका थिए । महाधिवेशन प्रतिनिधिले शैक्षिक क्षेत्रको गुणात्मक सुधार, शिक्षामा सीप, विद्यार्थीमा संस्कार र समयअनुसारको प्रविधिमा जोड दिइएको थियो । महाधिवेशनले...
भिटामिन डी हाम्रो हड्डी र दाँत को लागी धेरै महत्वपूर्ण छ । बालबालिकामा भिटामिन डीको कमीलाई रिकेट्स भनिन्छ जसमा हड्डी धेरै नरम हुन्छ र सजिलै भाँचिन्छ । एकै समयमा, वयस्कहरूमा...
प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइराखेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो पटक इन्टर कलेज फाइनान्ससियल क्विज कम्पिटिहन २०२२...
अनावरण पश्चात् स्व घिमिरेको कृतित्वलाई स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले उनी एक शैक्षिक व्यक्तित्व मात्रै नभई अनुकरणीय अग्रज पुरुष भएको चित्रण गरेका थिए। उनले महाशर्मा घिमिरे जस्ता शैक्षिक व्यक्तित्वले गर्दा नै...
लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिङकमा क्लिक गरेर एमआइ ड्यास इ क्लास सरलीकरण शिक्षा एप इन्सटल गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग...
सिटिइभिटीको कार्यक्रम सामुदायिक विद्यालय, उसका आंगिक तथा सम्बन्धन प्राप्त शिक्षालयमा सञ्चालन भइरहेका छन । माध्यमिक तह (९–१२) माचार सय ८४ विद्यालयमा प्राविधिकधारका कार्यक्रम सञ्चालित छन । त्यसैगरी, साढे पाँच सयभन्दा बढी माविमा...
“देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनु भएन, अहिलेको युग सुहाउँदो हुनुपर्छ”, उनले भने, “विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिनुपर्छ ।” ...
“सर्वोच्च अदालतबाट विज्ञापन नं ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको...
भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा नेपालका मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा भारतको निरन्तर सहयोगको प्रशंसा गरेका छन् । उक्त परियोजना कार्यान्वयनका लागि नेपाल सरकारको शिक्षा, विज्ञान...
सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन...