aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
पशुपति कलेज रुपन्देहीको रक्तदान र छात्रवृत्ति कार्यक्रम
शनिबार, १० मंसिर २०७९

कलेजलाई शैक्षिक गतिविधिमा अब्बल राख्नको लागि भूपू विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकोले भेलाको आयोजना गरिएको सञ्चालक समितिका अध्यक्ष टिबी रानाले बताए । क्याम्पसलाई अगाडि बढाउने कार्यमा प्रशासन र भूपू विद्यार्थी...

काउन्सिलको विशेषज्ञ परिक्षामा चित्त नबुझाएकाले पुनर्योग गर्न पाउने
शनिबार, १० मंसिर २०७९

२०७९ साउनमा सञ्चालन भएको विशेषज्ञ दर्ता प्रमाणपत्र परिक्षामा ६८.६ प्रतिशत सहभागी उत्तिर्ण भएका थिए । परिक्षाको नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पूनर्योगका लागि १५०० दस्तुर बुझाए आफ्नो नतिजा पूनर्योग गर्न...

शिक्षा मन्त्री देवेन्द्र पौडेल बागलुङ–२ बाट विजयी भए
बुधबार, ०७ मंसिर २०७९

२०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८०...

हल्ट प्राइज पोखरा विश्वविद्यालयमा दर्ता कार्यक्रम शुरू
शनिबार, ०३ मंसिर २०७९

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस...

विश्वका सबैभन्दा पुराना विश्वविद्यालयहरु
सोमबार, २८ कार्तिक २०७९

क्याम्ब्रिज १२०९, हार्वर्ड १६३६, टोरन्टो विश्वविद्यालय १८२७,  ज्यूरिख १८५५, मैसाचुसेट्स इन्स्टिच्युट अफ टेक १८६१,  क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक १८९१ ,Stanford १८९२ र इम्पेरियल कलेज लन्डन १९०७ मा स्थापना भएको मानिन्छ...

कामपाका प्रमुख बालेन्द्र साहको टार्गेटमा अब सामुदायिक विद्यालय
शनिबार, २६ कार्तिक २०७९

प्रमुख साहले खेलकुदका लागि मैदान नभएका विद्यालय नजिक रहेका सार्वजनिकस्थललाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा महानगरले नक्साङ्कन गरिरहेको बताए । “यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने...

काठमाडौं विश्वविद्यालयद्धारा हल्ट पुरस्कारको सुरुवात
बुधबार, २३ कार्तिक २०७९

काठमाडौं विश्वविद्यालयले हल्ट पुरस्कार २०२२/२३ को शुरुवात गरेको छ । विश्वविद्यालयले हरेक वर्ष आयोजना हुने हल्ट प्राइज अनक्याम्पस इभेन्ट यस वर्ष ‘ रिडिजाइनिङ फेसन’ भन्ने नाराका साथ शुरुवात गरेको हो...

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो
मंगलबार, १५ कार्तिक २०७९

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ । “आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका...

सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौता
आइतबार, ०६ कार्तिक २०७९

सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् । सो अवसरमा महानगरकी उपप्रमुख डङ्गोलले डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष...

सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति
आइतबार, ०६ कार्तिक २०७९

आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ...

शिक्षामन्त्री पौडेलद्वारा सीपिएफमा हस्ताक्षर
मंगलबार, ११ असोज २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्तारक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जा सम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क...

प्रभा माविको ६२ वर्षे यात्राः छाप्रोदेखि नमूना विद्यालयसम्म
शुक्रबार, ०७ असोज २०७९

एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको...

पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौंः शिक्षामन्त्री पौडेल
सोमबार, ०३ असोज २०७९

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय परीक्षा बोर्डद्धारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा –वर्तमान अवस्था र भावी...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट
शुक्रबार, ३१ भदौ २०७९

कार्यक्रम अन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आ.वि. नरैनापुर सूचना...

सफ्टवेरिका कलेजमा निःशुल्क ड्रोन वर्कसप हुने, सहभागीका लागि दर्ता खुल्यो
विहीबार, ३० भदौ २०७९

वर्कसप असोज १ गते शनिबार डिल्लीबजारस्थित सफ्टवेरिका कलेजको ब्लक इ मा सञ्चालन हुनेछ । ड्रोनको परिचय, साइन्स अफ एरोडाइनामिक्स, फेस ट्रयाकिङ प्रोजेक्ट, अटो म्यापिङ प्रोजेक्ट लगायतका विषयमा वर्कसप केन्द्रित हुने...

सफ्टवेरिकामा एमएससी डाटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स
सोमबार, २७ भदौ २०७९

१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले एमएससी डाटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन सुरु गरेको छ । कलेजले शनिबार पूर्वविद्यार्थीहरुका लागि अल्मोनाई मिटअप...

द ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह २०२२’ सम्पन्न
शुक्रबार, २४ भदौ २०७९

द ब्रिटिस कलेजका सिइओ राजन कडँेलले स्वागत मन्तव्य दिएका थिए । उनले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई दिनुका साथ भविष्यमा थप सफलताको कामना गरे । उनले भने,कोरोना संक्रमणको कालमा पनि ब्रिटिस...

‘टिबिसी ओमन इन बिजनेश’ छलफल कार्यक्रम सम्पन्न
विहीबार, २३ भदौ २०७९

द ब्रिटिस कलेजले हालै ‘टिबिसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उदेश्य नयाँ ज्ञानहरु आदान प्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य...

सनवेमा कजेलको इन्फ्लुएन्सरहरुसँग अन्तक्र्रिया
विहीबार, २३ भदौ २०७९

काठमाडौंको सनवे कलेजले बुधबार समाजिक संजालमा प्रभाव राख्ने  विभिन्न क्षेत्रहरुका  व्यक्तिहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । इन्फ्लुएन्सर मिटअप बेटा नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्र र एजेन्सीबाट करिब ३ दर्जन व्यक्तिहरु...

सामूहिक विद्यालय रूपन्देहीद्धारा शिक्षा पुरस्कार प्रदान
विहीबार, २३ भदौ २०७९

सामूहिक विद्यालय परिवार रूपन्देहीले निजी विद्यालयको शिक्षा क्षेत्रमा काम गरेका शिक्षक, शिक्षिकालाई शिक्षा पुरस्कार प्रदान गरेको छ । बुधबार भैरहवामा एक कार्यक्रम  गरि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पुरस्कार प्रदान गरेको...