aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत
बुधबार, ०२ चैत्र २०७८

रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्ने बताइएको छ । भेटमा मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र...

कर्मचारीहरु नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड
शनिबार, २८ फागुन २०७८

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौं अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेको राजस्वबाट पालिएका सबै जना जनताप्रति उत्तरदायी...

नेप्सेमा जागिर खुल्यो
शुक्रबार, २७ फागुन २०७८

तह अनुसार परीक्षा दस्तुर फरक–फरक रहेको छ । छैटौँ तहका लागि १ हजार ५०० रुपैयाँ छ भने सातौँलाई २ हजार र आठौँ देखि दशौँ तहको लागि २ हजार ५०० रुपैयाँ...

म्यादी प्रहरीमा जागीर खुलाएको छैनः नेपाल प्रहरी
विहीबार, २६ फागुन २०७८

नेपाल प्रहरीका सूचना भन्दै सामाजिक सञ्जालमा सूचना प्रकाशित भएकाले नेपाल प्रहरीले हालसम्म यस्तो आवेदन नमागीएको जनाएको छ । नेपाल प्रहरीले जारी गरेको सूचनामा आवश्यक पर्ने प्रहरी भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको...

उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी
मंगलबार, २४ फागुन २०७८

सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिइने तथा दिए पनि केही समयमा नै उक्त जागिर छोड्न...

युएइमा काम गर्न जाँदै हुनुहुन्छ ? पहिला भिसाका लागि आवश्यक पर्ने यी १० नियम पढ्नुहोस्
मंगलबार, २४ फागुन २०७८

आफन्त अनुमतिको निवासः अन्तर्गत काम अनुमतिः आवासिय भिसा अन्तर्गत काम अनुमति स्विकृति आवश्यक पर्ने छ । यो अनुमति ती व्यक्तिहरूलाई लागू हुन्छ जसको आवासिय भिसा परिवारको सदस्यद्वारा प्रायोजित हुन्छ ।...

कर्मचारी युनियनको अध्यक्षमा कांग्रेस निकट पोखरेल विजयी
मंगलबार, २४ फागुन २०७८

यस्तै वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस प्रदेश अध्यक्षमा राजकिशोर राउत, बागमती प्रदेश अध्यक्षमा श्रीराम लम्साल, गण्डकी प्रदेश अध्यक्षमा दीपक रेग्मी,...

१७४ जना रोजगारीका लागि सोमबार कोरिया जाँदै
सोमबार, २३ फागुन २०७८

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकामा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा...

बेलायती अध्यागमनमा नयाँ नियम
शुक्रबार, १३ फागुन २०७८

रक्षामन्त्री वालेसले विदेशी मुलुकका नागरिकले बेलायती सेनामा पु¥याएको योगदानको कदरस्वरूप भिसा शुल्क नलिने निर्णय लिइएको बताए । सरकारको नयाँ नीतिपछि अब बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका र सेवाकै...

प्रदेशका कर्मचारीको ओएण्डएम दर्ता हुने व्यवस्था मिलाउन आग्रह
विहीबार, १२ फागुन २०७८

सिबिएले सरोकारवालाको सुझावका आधारमा ओएण्डएमलाई अन्तिम रूप दिनुपर्ने, कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भई प्रदेशमा कार्यरत सबै सेवा समूहका कर्मचारी र सङ्घीय सरकारले स्वीकृत गरेको सङ्गठन संरचना र दरबन्दीलाई...

क्वालालम्पुरस्थित दूतावासबाट विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’
शनिबार, २९ माघ २०७८

विभागका महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रवाचक राहदानी जारी नहुने बताउनुभएको दूतावासले जनाएको छ । यसअघि कतारको दोहास्थित नेपाली दूतावासले पनि गत आइतबारदेखि राहदानी नवीकरणको...

विदेशमा नेपाली कामदारको माग बढ्यो, एक महिनामै ५३ हजारले लिए स्विकृति
विहीबार, २७ माघ २०७८

कतारका लागि पहिलो स्वीकृति लिनेहरुको संख्या सात हजार २७३ जना रहेको छ भने रोमानिया जनाका लागि पहिलो स्वीकृति लिनेहरुको संख्या ४८० जना, युएइ जान पहिलो स्वीकृति लिएकाहरु १६ हजार ७५७...

दक्षिण कोरियामा बुस्टर डोज लगाउने मजदुरको जरिवाना मिनाहा, प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने
बुधबार, २६ माघ २०७८

दक्षिण कोरियामा अवैधानिक बसोबास गर्ने विदेशी नागरिकले हाल घर फर्कंदा बसाइ अवधिका आधारमा अधिकतम २५ हजार १४० अमेरिकी डलर अर्थात् तीन करोड वोनसम्म जरिवाना तिर्नुपर्ने साथै एकदेखि १० वर्षसम्म पुनःकोरिया...

वैदेशिक रोजगारमा ठगी बढ्दै, ६ महिनामा १६ करोड ८५ लाख उठाइदिन उजुरी
बुधबार, २६ माघ २०७८

विभागका अनुसार व्यक्तिगत उजुरी परेकामध्ये प्रहरी मार्फत पक्राउ पर्नेको संख्या ६१ रहेको छ भने ५७ वटा उजुरीको मिलापत्र भएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक र अन्य देशहरुमा जाने...

युएई र साउदीमा अलपत्र नेपाली श्रमिकको उद्धार
सोमबार, २४ माघ २०७८

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही रु सात लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले...

सडक दुर्घटनामा मलेशियामा नेपाली युवकको मृत्यु
सोमबार, २४ माघ २०७८

नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत...

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री आफै युएई जाँदै
आइतबार, २३ माघ २०७८

छलफलमा उनले रोजगारीको प्रलोभनमा युएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा...

बेलायतको सरकारी विमानले २०० नेपालीको लगेज फिर्ता गरेन
शनिबार, २२ माघ २०७८

अफगानीस्तानबाट उद्दार गरी बेलायतसम्म ल्याईएका करीब २०० जना भन्दा बढी यस्ता पिडितहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेका रुद्र ढकालले बताए ।  बेलायतको लिभरपुलबाट पीडितहरुसंग सम्पर्क गरी अन्तरक्रिया गर्दा, उनीहरुले आफूहरु दुवै देशको...

१५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस
विहीबार, २० माघ २०७८

बढुवाका लागि सिफारिसमा नाम परेकाहरुमा उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् । यसअघि सामान्य प्रशासन,...

‘फ्री भिषा फ्री टिकट’ भनिए पनि अझै एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता
बुधबार, १९ माघ २०७८

विदेश गएका १३६ महिलामध्ये २६ जना अर्थात् १३ प्रतिशत यहाँ रहेका पुरुषले अर्को विवाह गरेको बताइएको छ । तर विदेश गएका ८७९  विवाहित पुरुषमध्ये यहाँ रहेका २२  महिलाले मात्र अर्को...