aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
१४ जना उपसचिवको बढुवा सिफारिस, को को परे ?
बुधबार, १९ माघ २०७८

मन्त्रालयले राजस्व समूहबाट बढुवा अनिलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे रहेका छन् । भने लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल,  रामभक्त रानाभाट, ध्यानकुमार...

श्रममन्त्रीको तलबभत्ता क्याम्पसलाई
बुधबार, १९ माघ २०७८

मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आएका छन । उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए ।

‘विदेशमाजस्तो दुःख  गरे स्वदेशमा  मनग्य आम्दानी गर्न सकिन्छ’
आइतबार, १६ माघ २०७८

“पढाइ र पेशा भन्ने विषय हाम्रोजस्तो मुलुकमा नितान्त फरक छ, पढाइअनुसारको जागिरको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशिनुपर्छ कि अरु कुनै पेशा समात्नु पर्छ”, उनले भने, “ म...

२ लाख १६ हजारभन्दा धेरै नेपाली विदेशमा, दश वर्षमा विदेश जाने महिलाको संख्या ७१.०९ प्रतिशतले बढे
विहीबार, १३ माघ २०७८

२०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना नेपाली अक्सर विदेशमा रहेन गरेका थिए भने जसमा १६ लाख ८४ हजार २९ जना परुष र २ लाख ३७ हजार ४००...

कर्मचारी सरुवा कानुन सम्मत, सङ्घमा फर्काउन नपर्ने आदेश
विहीबार, १३ माघ २०७८

“समायोजित भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको हकमा फराकिलो वृत्तिविकासको अवसरको सुनिश्चितता, वर्गीकृत भौगोलिक क्षेत्रको कार्यानुभव प्राप्त गर्न पाउने अवसरको उपलब्धता गराउनु”, फैसलामा भनिएको छ, “त्यसको अभिलेख व्यवस्थापन तथा...

‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
बुधबार, १२ माघ २०७८

समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउनेसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा...

युएईमा अलपत्र परेका नेपालीको उद्दार गर्न युएई सरकारको प्रतिबद्धता
बुधबार, १२ माघ २०७८

अनधिकृतरुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, बिचौलिया  तथा लामो समयदेखि युएइमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीले नै नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृत्ति...

दुबईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती
आइतबार, ०२ माघ २०७८

रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुवई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने र...

एनआरएनएको चुनाव गराउन घलेको नेतृत्वमा समिति गठन
आइतबार, ०२ माघ २०७८

एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउनुपर्ने’ पनि आइसीसी बैठकले गरेको छ । “यो निर्णय काम अगाडि बढाउनका लागि हो’’, सङ्घका अध्यक्ष पन्तले भने । उनले तोकिएको मितिमा सबै काम पूरा हुन...

आइतबारदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति, कसरी लिने पुनः श्रम स्वीकृति ?
शनिबार, ०१ माघ २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन...

आयल निगमको कार्यकारी निर्देशक पदमा जागिर खुल्यो
आइतबार, २५ पुस २०७८

सूचनामा उल्लेख भएअनुसार निगमको कार्यकारी प्रमुख बन्न निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच...

वैदेशिक रोजगारमा 'डिमाण्ड' आएका कामदार पठाउन छ महिनाको म्याद थप
विहीबार, २२ पुस २०७८

विसं २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी छ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँग कोरोना...

पोर्चुगल पठाइदिने नाममा ट्राभल्सद्वारा ठगी, २ जना पक्राउ
बुधबार, २१ पुस २०७८

वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँभन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारी विभिन्न ४...

अपाङ्गहरुलाई सक्षम बनाउँदै पुनर्स्थापना केन्द्र, बजेट अभावले लक्ष्यअनुसार काम भएन्
आइतबार, १८ पुस २०७८

स्थापनाकालदेखि हालसम्म २० हजार अपाङगता भएकाव्यक्तिहरु लाई यस संस्थाले सेवा प्रदान गरेको थापाले बताए । उनले भने, ‘यस संस्थाले हालसम्म २० हजार अपाङगता भएका व्यक्तिहरुलाई सेवा प्रदान गरिसकेको छ ।...

'राज्यको गलत नीतिका कारण अहिले लाखौँ युवा विदेश जान बाध्य'
सोमबार, १२ पुस २०७८

देशमा नै युवालाई रोजगारी सिर्जना गराउन र उनीहरूलाई राष्ट्रिय महाअभियानमा जोड्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ ।  त्यसका लागि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारले आफ्नो नीतिमा परिमार्जन गर्दै समन्वयात्मक भूमिका...

नेपालीका लागि नयाँ मुलुकमा रोजगारीको अवसर
आइतबार, ११ पुस २०७८

साथै उनीहरूबीच  नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले जेल सुरक्षाको लागि मात्र नभई प्रहरी सेवा र निजी...

वैदेशिक रोजगारीमा जानेका लागि खोप व्यवस्थापन
शनिबार, १० पुस २०७८

मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई पत्र लेखेर खोप व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना भाइरस विरुद्धको खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको...

२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस
सोमबार, ०५ पुस २०७८

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेका छन् । लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य...

वैदेशिक रोजगारीले रित्तिदै  छन् गाउँ
शनिबार, ०३ पुस २०७८

देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगारमूलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैनन् । वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन । विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किंदैन । ...

नयाँ कार्यविधि नबन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा कर्मचारी भर्ना रोकियो
मंगलबार, २८ मंसिर २०७८

विपदको समयमा पनि संस्थाले खाद्यान्न आपूर्ति गर्न संस्थाले सहयोग गर्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘भुकम्पको समयमा राहत वितरणका क्रममा निजी क्षेत्रहरु निष्क्रिय रहेको बेला पनि संस्थाले सहयोग गरेको...