शुक्रबार जारी गरेको सूचनामा सहायक निर्देशक तृतीय तहका लागि ४५ जना, सहायक निर्देशक तृतीय लेखा शाखा तर्फ ६ जना, सहायक निर्देशक तृतीय बाणिज्य कानुन तर्फ २ जना सहायक निर्देशक तृतीय...
बैठकले गएको कात्तिक २९ गते छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढी बजारमा भएको आगलागीका पीडितिलाई सङ्लग्न विवरणअनुसार रु ६१ लाख ८५ हजार राहत दिने निर्णय गरेको प्रवक्ता विष्टले बताए । “राहत...
विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उनले बताए । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ । उनीहरु आइतबार राति त्रिभुवन...
नेपालले पहिलो श्रम सम्झौता गरेको वैदेशिक रोजगारीको गन्तव्य मुलुक कतारमा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। विगत चार वर्षमा दुई लाख ८० हजार...
गैरआवासीय सङ्घ जापानका पूर्वसल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा बलराम श्रेष्ठले परराष्ट्र मन्त्रालयको पछिल्लो पटक दिएको निर्देशनलाई गैरआवासीय नेपालीको एकता र सकारात्मक रुपमा लिनुपर्ने बताए । ...
मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेकाले त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उनले भने, अहिले डिजिटल करेन्सीको कुरा आइरहेको...
मजदुरी गरेर खाने शोषित छन् तर उनीहरूले न्याय माग्न जाने ठाउँ कहीँ पनि छैन । सरकारले यो निर्णय कार्यान्वयन गर्दा मजदुरहरूलाई न्याय माग्न पनि सहज हुने देखिन्छ । काम लगाउने...
कोभिड–१९ को कारण भाषा पास गरेका नेपाली कामदार जान पाएका थिएनन् । कोरीयाको श्रम मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार रोजगारीका लागि १६ वटा देशबाटै मजदुरहरु जान पाउने भएका छन् । ...
पराराष्ट्रमा सिफारिस गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना रहेका छन् । गत वर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गत वर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले...
बैंकका अनुसार २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो। लिखित परीक्षा भने लोकसेवा आयोगले सञ्चालन...
भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले ब ...
यही कात्तिक १२ गतेसम्म हुने डाइलगमा भाग लिने मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल छन । ...
थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएको प्रहरीले बताएको...
एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए । दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै...
इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत एक हजार ६०० जनाको लिष्टबाट ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ । ...
प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी शिक्षालय महाराजगंज र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज)...
दशैं–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दशैंको पहिलो दिन आज पनि मजदूरीका...
सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल...
अधिकांश नेपाली श्रमिकहरुले कमाएको पैसा घर खर्च र अनुत्पादक क्षेत्रमा लगानी गर्ने भएकाले बुढेसकालमा आर्थिक समस्या झेलिरहेकाले आफू पेन्सन फन्डको व्यवस्था गर्न लागिपरेको डा। केसीले बताए । ...
एनआरएनएको पुर्वनिर्धारित चुनाव रोक्न शक्तिकेन्द्रको आडमा परराष्ट्र मन्त्रालयमा गरिएको उजुरीलाई लक्षित गर्दै डा। शर्माले ुसंस्थालाई कुनै दलमा वा परराष्ट्र मन्त्रालयमा बुझाएर कसैको भलो हुँदैन ।ु विगत फर्जी मतदान गर्नेहरुले अनलाईन...