aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
खिया बन्दैछ करोडौँको सम्पत्ति, पुलिस र भन्सारलाई छैन कुनै चासो
सोमबार, १३ चैत्र २०७९

काठमाडौं उपत्यकाका सबैजसो प्रहरी र ट्राफिक प्रहरी कार्यालयमा परिसर त्यस्ता सवारी साधनले भरिएका छन् । तर, त्यसलाई बिक्री गर्ने तर्फ कसैले सोचेका छैनन । यो सन्दर्भमा सबैभन्दा उदेक लाग्दो कुरा...

चेम्बर पदाधिकारीसंग राष्ट्रपतिले भने, ‘पछिल्लो आर्थिक अवस्थाबारे चिन्तित छु’
विहीबार, ०९ चैत्र २०७९

चेम्बर पदाधिकारीसंगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफुलाई चिन्तित बनाएको बताएका छन् । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाई छ ।...

लघु कथा : निजी अस्पतालमा ट्रेनी म्यानेजर
शनिबार, ०४ चैत्र २०७९

म्यानेजरले हात जोड्दै भने- आज देखि तिमी मेरो कुर्सीमा बस। म भोलि नै नेपाल गएर सेल्स ट्रेनिङको लागी एउटा प्राइभेट अस्पतालमा काम गर्न थाल्नेछु। त्यो डिपार्टमेन्ट स्टोरका म्यानेजर अहिले नेपाल...

नारी दिवसबारे बेखबर राजधानीका स्वावलम्बी महिलाहरू
बुधबार, २४ फागुन २०७९

यो सबै देखेर, हेरेर र भोगेर नै होला शायद, चर्चित कवि अर्जुन थपलियाले लेखेका छन् : बा लुगा फुकालेर  नारी दिवस मनाउन जानु भो ! आमा  ...

यी हुन् लोकतान्त्रिक नेपालमा राष्ट्र प्रमुखदेखि मन्त्रालय हाँकेका महिला
बुधबार, २४ फागुन २०७९

२०६२/०६३ को दोस्रो जनआन्दोलनपछि भने नेपालको सरकारमा महिलाको सहभागिता बढ्दो छ । दोस्रो जनआन्दोलनपछि समावेशिताको मुद्दाले महिलाहरूको उपस्थिति उल्लेख्य बढ्दो देखिन्छ । संविधानमै सबै क्षेत्रमा महिलाको अनिवार्य प्रतिनिधित्व ३३ प्रतिशत प्रतिनिधित्व...

दुवै हात छैनन्, भिख मागेरै छोराछोरीको भविष्य कोर्दैछन् काली बहादुर
विहीबार, ११ फागुन २०७९

आखिर भाग्यले नै ठगेपछि कसैको केही लाग्दो रहेनछ । कर्म गर्न कहिल्यै पछि हटेनन् उनी। तर, शायद भावीले नै त्यही लेखेको थियो जो उनी अहिले भोगिरहेछन् । त्यसैले कलि बहादुरको...

मन्त्रीलाई पोखरेली व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तराष्ट्रिय उडान ?
शुक्रबार, ०५ फागुन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग  पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया...

'अमेरिकन पुँजीवादले स्वतन्त्रतालाई कसरी खर्लप्पै निलेको छ भन्ने स्वप्नभूमिले देखाउँछ'
शनिबार, २८ माघ २०७९

यो उपन्यास पढ्दा यसमा आर्थिक-सामाजिक पक्ष स्पष्ट रूपमा देख्न सकिन्छ । यहाँ अमेरिकन पुँजीवादी समाजको कुरा गरिएको छ। दीपक भन्ने पात्र अमेरिकी सपना बोकेर त्यहाँ जाँदा, एउटा भव्य समाजमा पुग्दा...

‘कर्णालीको पानी, खानी र जडीबुटीको सदुपयोग गरेर राजस्वको दायरा बढाउन सकिन्छ’
विहीबार, २६ माघ २०७९

देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । सबै सरकारले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग गरी समन्वय,...

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला, वार्षिक १५ लाखसम्म आम्दानी
विहीबार, १९ माघ २०७९

कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० हजारको...

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ
सोमबार, १६ माघ २०७९

सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९  सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क...

जब सागर कोइरालाले तोडे विदेशको मोह
शनिबार, १४ माघ २०७९

स्याङ्गजा जिल्ला वालिङ्ग नगरपालिका २ निवासी २२ वर्षीय सागर कोइराला यस क्षेत्रक युवा कृषि उद्यमी हुन अन्य युवायुवतीको जस्तो रमाइलो र मोजमस्तीमा समय नि गर्ने बेला उनी भने ‘चिसापानी पशुपंक्षी...

अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन: विदेशबाट ल्याएका मोबाइलमा कडाइ नगर्नू
शुक्रबार, १५ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट...

‘चर्को ब्याजदर र पेनाल्टीले गर्दा धेरै व्यवसायीहरू पलायन हुँदैछन्’
आइतबार, ०३ पुस २०७९

लामो समय आयातमा प्रतिबन्ध लाग्दा सबैभन्दा धेरै असर परेको क्षेत्र हो, अटो मोबाइल्स । अटो मोबाइल्स क्षेत्र आयातमा निर्भर व्यवसाय भएकाले आयात प्रतिबन्धले सबैभन्दा बढी असर यसमा परेको छ ।...

नेपाली जन, स्वदेशी धन र स्थानीय मनको संयोगले दिलाएको सफलता
मंगलबार, २७ मंसिर २०७९

उद्योगी/व्यापारी घरानाले कुनै उद्योग खोल्नु र त्यसले सफलतापूर्वक व्यापार गर्नु नौलो कुरा होइन । तर, नेपाल जस्तो अनेकौँ समस्याका पहाडहरू भएको देशमा सामान्य परिवारले उद्योग खोलेर गुणस्तरीय उत्पादनद्वारा ग्राहकको मन...

‘इलेक्ट्रा ब्रान्डको इलेक्ट्रिक सामान गुणस्तरीयसँगै सस्तो पनि छ’
सोमबार, २६ मंसिर २०७९

नेपालभर विद्युतीय सामान र उपकरणहरू आपूर्ति गर्ने उद्योगमध्ये एक हो, कैलाश ट्रेडिङ कम्पनी (केटिसी) । जसको यात्रा उच्च गुणस्तरीय विद्युतीय उत्पादनहरूबाट जनताको सेवा गर्ने सपना बोकेर पूर्वी नेपालको विराटनगरमा एउटा...

यो हो रुग्ण उद्योग जोगाउने बाचा झुट भएको कथा, जहाँ देखिन्छ सरकारको असली अनुहार
सोमबार, २८ कार्तिक २०७९

सबै प्रमुख राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा लेखेका छन्, ‘रुग्ण उद्योगलाई संवर्द्धन गर्ने र बन्द भएका सरकारी उद्योगहरू पुनः सञ्चालनमा ल्याउने’ । तर, व्यवहारमा भने के गर्दै छन् भन्ने हेर्न...

‘एनएलजी नयाँ प्रविधि र पोलिसीको साथ हरेक किसानको घरसम्म पुग्दैछ’
आइतबार, २७ कार्तिक २०७९

स्थानीय सरकारको एजेन्डामा नै कृषि बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमा परेका छन् । स्थानीय क्षेत्रमा नै जबसम्म कृषिमा उत्पादकत्व बढाउन सक्दैनौँ । तबसम्म क्षेत्रगत हिसाबमा आर्थिक समुन्नत हुँदैन ।...

‘जसले फोहोरको ढिस्को कोट्याएरै छोरीलाई स्टाफ नर्स बनाइन्’
विहीबार, २४ कार्तिक २०७९

‘ती दिन सम्झँदा अहिलेपनि अत्यास लाग्छ। आखिर जीवनमा यस्तो क्षणपनि आउँदो रहेछ’, आफूले फोहोरको थुप्रो खोतल्दै बिताएको वर्ष र अहिले  पाएको सफलतालाई तुलना गर्छिन् उनी। हुनपनि औपचारिक शिक्षा लिने अवसर मिलेन...

घोषणा पत्रबारे अर्थविद्हरूको टिप्पणी: बकवास, हावादारी र असम्भव सपनाका पुलिन्दा
विहीबार, १७ कार्तिक २०७९

चुनावी घोषणापत्रमा दलहरूले कुनै नयाँ र सिर्जनात्मक विषय उठान गर्न सकेका छैनन् । न त जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने विषयहरूलाई नै त्यसमा समेटिएको छ । ती घोषणापत्रमा आमजनताका दैनिक जीवनमा...