aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
‘सानिमा ग्रोथ फण्डको इकाईले १७ प्रतिशत भन्दा बढी लाभांश दिन्छ’
बुधबार, १६ कार्तिक २०७९

‘११ वर्षे यो योजनामा १७ प्रतिशत भन्दा बढी लाभांश हामीले दिन्छौँ । जुन अहिलेको बजार अनुसार एकदमै राम्रो रहेको छ । यस अघिको हाम्रो एउटा इक्युटी फण्डको चार वर्षको अवधिमा...

‘काम र पढाई सँगसँगै लैजान चाहनु हुने प्रोफेसनल व्यक्तिका लागि विकेण्ड इएमबिए कोर्ष उत्तम छ’
शुक्रबार, ०६ साउन २०७९

द ब्रिटिस कलेजले सेप्टेम्बरदेखि ‘विकेण्ड इएमबिए’ कार्यक्रम शुरु गर्न लागेको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा ब्रिटिस कलेजले  ‘विकेण्ड इएमबिए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । आफ्नो काम र...

‘सरकारको साथ पाए भारत मात्रै होइन तेस्रो मुलुकमा समेत सिमेन्ट बेच्छौँ’
आइतबार, २६ असार २०७९

सरकारले ढुवानीको लागतमा सहजीकरण गरिदिने हो भने आफूहरूसँग तेस्रो मुलुकमा समेत सिमेन्ट निर्यात गर्ने क्षमता रहेको अग्रवाल दाबी गर्छन् । तथापि उपयुक्त वातावरणको अभावमा आफूहरूले अहिले नै तेस्रो मुलुकको निर्यातबारे...

‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ ले कम जोखिममा बढी प्रतिफल दिन्छ’
मंगलबार, २१ असार २०७९

ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाई बिक्री असार २२ गतेबाट खुल्ने भएको छ । यो म्युचुअल फन्डले १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

चार सय एघार जनाले बुझाए  निर्वाचन खर्च विवरण
शुक्रबार, १७ असार २०७९

स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये...

‘बेइमानसँग पैसा माग्नु नपरोस् भनेर मैले व्यवसाय शुरु गरे’
सोमबार, १३ असार २०७९

मेरो परिवारमा कोही पनि व्यवसायमा लागेको छैन । अनि राजनीतिमा पनि कोही पनि छैनन् । मेरो परिवार पहिलादेखि नै गाउँमा खान लगाउन पुग्ने परिवार मध्येमा नै पर्थ्यो । नेपालमा बाइसे...

‘कर्णाली अवसरको भूमि हो, विकटताको रटान नलगाऊँ’
विहीबार, १२ जेठ २०७९

अन्य प्रदेशको विकास हिँडे पुग्ने स्थितिमा छ । तर, कर्णाली प्रदेश चाहिँ दौडिनु पर्ने अवस्थामा छ । दिगो विकास लक्ष्यले कोही पनि पछि पर्न हुँदैन र कोही पनि पछि लाग्नु...

कोचबाम्बा, धरान र हर्क साम्पाङ
सोमबार, ०९ जेठ २०७९

धरानको यो खानेपानीको अभावलाई समाधान गर्न धरान उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को एक अर्ब ७७ करोड ऋण अनुदानमा सन् २०१५ मा खानेपानी आयोजनाको काम सुरु गरेको थियो । यो...

‘जेटिएले गभर्नर निलम्बन गर्ने अवस्था रहुन्जेलसम्म अर्थतन्त्रमा सुधार आउँदैन’
शुक्रबार, १६ बैशाख २०७९

उनीहरूका एजेन्डा, माग र मुद्दा छैनन्। जनतालाई पुँजीवाद र समाजवाद भनेर झुक्क्याउन । आफू भने द्रव्यवाद र लम्पसारवाद तर्फ हिँडिरहेका छन् । नेताहरू जनतालाई अग्रमनतिर छौ भन्ने विचार दिएर निजी...

विद्युतमा स्मार्ट मिटर: आवश्यकता, औचित्यता र अनिवार्यता
विहीबार, १५ बैशाख २०७९

स्मार्ट मिटर जडानको विषयमा बेला-बेला अनेकौँ तर्क र बहसहरू हुने गरेको छ। यसबारे केहि भ्रम छरिएको छ भने यो के हो भन्नेबारे धेरै जानकारी आम उपभोक्तालाई नहुँदा अन्यौलता समेत उत्पन्न...

इजरायलबाट फर्केर कृषि कर्म, बजगाईँ भन्छन्– ‘कृषिमा केही नयाँ गर्छु भन्ने सोच पुरा गरे’
बुधबार, १६ चैत्र २०७८

आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीमा एक सय २७ जना युवाहरू आबद्ध रहेका छन् । जसमा ४२ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । कोरोना महामारीको बेला समेत गत वर्ष ४३ लाख...

विकास खर्चमा देखिएन सुधार, जुन जोगी आएपनि कानै चिरेको !
विहीबार, १० चैत्र २०७८

चालू आवको ८ महिना वितिसक्दा पनि विकास खर्चले गत आवकै जस्तो निरन्तरता पाइरहेको छ । अर्थमन्त्री शर्माले भने अनुसार खर्च भएको हुन्थ्यो भने अहिलेसम्म ७० प्रतिशतभन्दा बढी विकास खर्च भइसक्थ्यो...

नेपाल टेलिकमको बोनस शेयरमा विवाद, अर्थ र सञ्चारले रोक्ला ?
सोमबार, ०७ चैत्र २०७८

अहिलेको आम चिन्ता भनेको कतै अर्थ र सञ्चार मन्त्रालयले पनि केही मुठ्ठीभर लगानीकर्ताको प्रभाव र दबाबमा परेर बोर्डको निर्णयलाई नै सदर गर्ने त होइन भन्ने हो। सरकारी प्रतिनिधिका रूपमा बोर्डमा...

‘नेपालमा चिया व्यवसायको बजार राम्रो छ, चिया बेचेर करोडौँ कमाउन सकिन्छ’
विहीबार, ०३ चैत्र २०७८

अधिकांश नेपालीको दिनचर्या बिहानको चियाबाट शुरु हुन्छ । चियाले हाम्रो दैनिकसँग धेरै नजिकको साइनो बनाएको छ । चिया नेपाली संस्कार झैँ बनेको छ । कहीँ पाहुना जाँदा वा कोही आउँदा चियाले...

सफल महिला उद्यमीहरू भन्छन्–‘आँट गर्नुस्, चुनौती अवसरमा बदलिन्छ’
मंगलबार, २४ फागुन २०७८

हरेक महिलाहरूसँग केही न केही सिप हुन्छ । पकाउनेदेखि लिएर सिलाउनेसम्मको सिप हुन्छ तर आफूमा भएको सिप कतिले बाहिर ल्याउन नपाइरहेको हुन्छन् । काम सानो ठूलो केही हुँदैन । आफूमा...

‘रुस–युक्रेन युद्धको कारण नेपालमा महँगी चुलिन सक्छ’
शुक्रबार, २० फागुन २०७८

विशेषगरि युक्रेनबाट नेपालमा भटमास, सनफ्लावर र पाम तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात हुने गरेको छ । यही कच्चा तेललाई नेपाली उद्योगी व्यवसायीले प्रशोधन गरी निर्यात गरेका छन् । नेपालको निर्यात व्यापारको...

फ्याल्स फ्रेट लजिस्टिकको बार्गेनिङले ९ थान अक्सिजन प्लान्टको ढुवानीमा सकस
सोमबार, १६ फागुन २०७८

यसको सबैभन्दा बढी मार्का बतास फाउन्डेसनलाई परेको छ । बतासले ल्याउने अक्सिजन प्लान्टमा एक सय रुपैयाँ दान महामारीमा प्राणको नारा दिएर पोखरेली जनताबाट पनि चन्दा संकलन गरेको थियो । किनभने...

सरकारलाई क्यासिनो सञ्चालकको ठाडो चुनौती–‘तोकिएको समयमा पैसा तिर्न सक्दैनौं’
सोमबार, २४ माघ २०७८

विभागका अनुसार पाँच क्यासिनो कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजत पत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट...

‘सामुदायिक वनलाई आम्दानीको स्रोत बनाउन सरकारको नीतिले समस्या पार्‍यो’
विहीबार, २० माघ २०७८

अध्यक्ष पाठकले सरकारले आफ्नो देशमा रहेको काठ खेर फालेर विदेशबाट आयात गर्ने गरेका समेत सुनाइन् । उनी भन्छिन्, ‘हामीसँग भएको स्रोत नै उपभोक्ताले प्रयोग नपाउनु दुखदायी हो । काठमाडौंमा बसेका...

संकटमा उद्योग व्यवसायीः व्यवसाय छोडेर पलाएन हुनेदेखि बैंकको ऋणसम्मको पिडा
शुक्रबार, १४ माघ २०७८

बैंकहरुको ब्याजले गर्दा व्यवसायीहरू धेरै मारमा परेका छन् । बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरूलाई बैंकले ब्याज बढाएपछि झन् समस्या भएको छ । बैंकहरुले ब्याज छुट पनि गरिदिएनन् । एकातिर आम्दानी...