aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
जापान र कोरिया जान नपाएपछि निगम छोटै गन्तव्यमा उड्न तयार, अब काठमाडौं दिल्ली सातामा २१ वटा हुँदै
शुक्रबार, ०६ बैशाख २०७६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले नाफामूलक गन्तव्य पहिचान गरेको जापान, कोरिया, चीनसहितको क्षेत्रमा उडान तयारी गरिरहेको भएपनि सम्बन्धित देशले अनुमति नदिएका कारण अब छोटै गन्तव्यमा उडान बढाउनेभ एको छ । करिब...

रसुवागढी र सान्जेन जलविद्युतकोआईपीओ आजबाट, ऊर्जामन्त्रीले आवेदन दिएर सुरुवात गर्दै
शुक्रबार, ०६ बैशाख २०७६

जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) आजबाट हुने भएको छ । यी दुबै आयोजनाको औपचारीक सुभारम्भ शुक्रबार बिहान ९ बजे ऊर्जामन्त्रायबाट हुने...

नेपाली भूउपग्रहको सफल प्रक्षेपण, प्रमले भने अब नेपाल पनि भूउपग्रह प्रक्षेपण गर्ने सूचीमा
शुक्रबार, ०६ बैशाख २०७६

नेपालको पहिलो भूउपग्रह (नेपाली स्याट) को सफलतापूर्वक प्रक्षेपण गरिएको छ । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियास्थित अमेरिकी अन्तरिक्ष संस्था (नासा) को मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडु बाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो...

मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक
विहीबार, ०५ बैशाख २०७६

सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था...

सिम्रिक एयर र तीन बैंकको चक्रब्यहुँमा अग्नी एयर
मंगलबार, ०३ बैशाख २०७६

सम्झौतमा उल्लेख भएअनुसार अग्नी एयरका विमान केही दिन आकाशमा उडे तर सम्झौतमा भनिएअनुसार २ वटा विमान ४५ दिनभित्र र १८० दिनभित्र अरु २ वटा विमान सञ्चालनमा ल्याउने उल्लेख छ ।

भदौदेखि उद्योगीलाई प्रिमियम मुल्यमा विद्युत
मंगलबार, २६ चैत्र २०७५

औद्योगिक, व्यापार र गैर व्यापारीक वर्गका ग्राहकहरुका लागि भाद्र महिनाको रिडिङ्गदेखि लागु हुने गरी प्रिमियम शुल्कसहितको विशेष महशुल दरको व्यवस्था गरिने भएको छ । ...

नेपालमा इन्टरनेट: घरमा सस्तो, मोबाइलमा महँगो
शनिबार, २३ चैत्र २०७५

विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ। इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले...

शेयर बजारको ‘अफ सिजन’ लाई लगानीकर्ताले गरे बाई बाई, अब सिजन शुरु
शुक्रबार, २२ चैत्र २०७५

हिजोआज बसन्त ऋतुको मौसम छ । बसन्त ऋतुमा नयाँ पालुवा पलाउने, फूल फुल्ने र सबैतिर हरियाली छाउने गर्दछ ।  बसन्त ऋतुसँगै शेयर बजारमा पनि हरियाली छाउने र रातो रङ हरियोमा...

पूर्वको ‘शान’ बन्दै मेची क्राउन, साउनबाट सञ्चालनमा आउने
बुधबार, २० चैत्र २०७५

पूर्वी नेपालकै पहिलो पाँच तारे होटलका रुपमा ‘मेची क्राउन’ सञ्चालन हँुदैछ । एक नम्बर प्रदेशअन्र्तगत झापाको धुलाबारीमा सञ्चालनमा आउने उक्त होटलल त्यस क्षेत्रकै ‘शान’ हुने होटलका सञ्चालकमध्येका एक बलराम सापकोटाले...