काबुल जिल्लामा बांधको निर्माणको लागी सम्झौता भएको थियो । जसले लगभग २० लाख मानिसहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने भन्ने थियो । हेरात प्रान्तमा निर्मित ४२ मेगावाट बिजुली उत्पादन क्षमताको सलमा...
सन् १ ९८० सम्म यो २६.७ हजार करोड भारु पुग्यो । तर त्यसपछि विश्व बैंकसँग सोभियत संघ र त्यसपछि तालिबानको शासनकालमा अफगानिस्तानको जीडीपीको रेकर्ड छैन । अफगानिस्तानको जीडीपी सन् १९८०...
२० वर्षसम्म अफगानिस्तानमा रहेर पनि स्थिति सुधार्न नसकि स्वदेश फिर्ता गर्न परेकोमा अमेरिका अपमानित भएको छ। अमेरिकाले युद्ध को प्रयासमा एक खर्ब अमेरिकी डलर खर्चेको थियो। र त्यसैक्रममा २४ सय...
अफगानिस्तान केन्द्रीय बैंकसंग १०१.७७ बिलियन अफगान मुद्रासंग सुनको वार्स राखिएको छ । यस संगै १.३२ बिलियन डलर भल्टमा छ । बैंकमा ६.१ बिलियन डलरको लगानी छ । लगानीहरुको अधिकांश अमेरिकी...
अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए ।...
त्यसपछि अमेरिकी सेना आक्रामक अपरेसनमा सामेल हुन् छाडे र अफगान सुरक्षा बलको प्रशिक्षणको लागी मात्र सक्रिय बने जसले गर्दा वार्षिक खर्चमा भारी गिरावट आयो। पेन्टागनका एक वरिष्ठ अधिकारीले अमेरिकी कङ्ग्रेसलाई...
अन्तराष्ट्रिय संचार माध्यमहरुमा प्रकाशित समाचारका अनुसार तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्ध सकिएको र अब कसैसँग बदला नलिइने बताएका छन् । आफ्नो सरकारले महिलाको अधिकारलाई इस्लामको कानून अनुसार सम्मान गर्ने उनले...
सीएएसीले बताएअनुसार कुनै पनि एयरलाइन्सलाई उडानको मौलिक कोटा अन्य मार्गहरूमा स्थानान्तरण गर्न अनुमति दिइएको छैन । सीएएसी नयाँ कानूनी प्रावधानमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने यात्रुहरूको सङ्ख्या पाँच पुगेमा दुई हप्तासम्म...
न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताए । ...
झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका...
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको...
टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै पाँच हजारको हाराहारीमा पुगेपछि सरकारले टोकियोसहितका प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्यजन्य सङ्कटकालिन अवस्थाको घोषणा गर्न लागेको हो । ...
अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि काबुल विमानस्थलमा ठूलो भीड लागेको छ । विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छ । रोयटर्सका अनुसार विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने धेरै...
सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१८ प्रतिशत हो । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख २५ हजार ५१३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा...
मानिसहरु देश छोड्न हतारमा बैंकहरुबाट पैसा निकाल्दैछन्। धेरै मानिसहरु भिसा प्राप्त गर्न को लागी आ–आफ्नो देशको दूतावासको चक्कर बनाइरहेका छन्। आइतबार काबुलको बैंक र दूतावास अगाडि मानिसहरुको लामो लाइन लागेको...
अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ । आइतबार जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्, “अफगानिस्तानमा देखिएको असफलताका...
एकै साथमा, हजारौं मानिसहरु एयरपोर्ट पुगिसकेका छन् । जोसँग न भिसा छ न टिकट छ। काबुलमा मोबाइल रिचार्ज गराउनमा मानिसहरु समस्याको सामना गरिरहेका छन्। यस्तो स्थितिमा मानिसहरु इन्टरनेट बचत गरीरहेका...
एक्सचेन्ज फाइलिङका अनुसार कम्पनीको आम्दानी ९१५२ करोड रुपैयाँ भारु रहेको छ । जुन अघिल्लो त्रैमासमा १०,६५९ करोड रुपैयाँ भारु थियो । कम्पनीको प्रति ग्राहक कमाई मार्च त्रैमासमा १०४ रुपैयाँ भारुस्को...
सन् २०१६ मा फोर्ब्सले तालिबानको वार्षिक कारोबार २९६८ करोड भारु रुपैयाँ अनुमान गरेको थियो । रेडियो फ्री यूरोपद्वारा प्राप्त नाटोकी गोप्य रिपोर्टका अनुसार २०१९–२० मा तालिबानको वार्षिक बजेट लगभग ११...
आम्रपालिको अधूरो परियोजना राज्यको स्वामित्वमा रहेको नेशनल बिल्डिङ कन्स्ट्रक्सन कर्पोरेसन (एनबीसीसी) ले सर्वोच्च अदालतले नियुक्त गरेको समितिको सुपरिवेक्षणमा सम्पन्न भएको हो। आम्रपाली निर्देशक अनिल कुमार शर्मा, शिव प्रिया र अजय...