aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
भारतको अर्थतन्त्र अनुमानभन्दा पहिला नै रिकभरीमा पुग्ने
सोमबार, २२ मंसिर २०७७

आगामी आर्थिक वर्षको वृद्धिको पूर्वानुमानमा राजीव कुमारले भने, '२०२१/२२ को अन्त्यसम्ममा देशको जीडीपी पूर्व कोरोना तहमा पुग्नेछ । यो चालू आर्थिक वर्षमा ८ प्रतिशतभन्दा कमले गिरावट आएको छ । ...

सिकागोमा कोरोनाबाट भन्दा गोली हानाहानबाट २३ गुणा बढीको मृत्यु
आइतबार, २१ मंसिर २०७७

अमेरिकाको सिकागो सहरमा कोरोना भाइरसले भन्दा गाली हानाहानबाट मर्नेको संख्या अत्याधिक देखिएको छ । हालै जारी एक तथ्यांकका अनुसार कोरोना महामारी शुरु भएयता कोभिड १९ ले भन्दा गोली हानाहान सम्बन्धि...

श्रीमती चिनियाँ भएकै कारण डेपुटी गभर्नर राजिनामा गर्न बाध्य
आइतबार, २१ मंसिर २०७७

जोन निकोलाईसेन कि श्रीमती चीनमा बस्छिन्।  उनीहरुको सन् २०१०मा विवाह भएको हो। उनको अप्रिलमा मात्र बैंकले थप कार्यकालका लागि अवधि थपेको थियो। उनले सन् २०१४ को जुनमा पहिलो पटक नियुक्ति...

अमेरिकामा एकै दिनमा थपिए २ लाख ३० हजार संक्रमित
आइतबार, २१ मंसिर २०७७

अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत  २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति  संक्रमित भएका जोन्स...

विदेशी लगानीको हब बन्दै भारत
आइतबार, २१ मंसिर २०७७

एफपीआईले डिसेम्बरको पहिलो चार महिनामा मात्रै १६५२० करोड रुपैयाँ भारु लगानी गरेको छ । नेशनल सेक्युरिटी डिपोजिटरी लिमिटेड (एनएसडीएल) को तथ्यांकका अनुसार एफपीआईले ४ डिसेम्बरसम्म इक्विटी क्षेत्रमा १२९८ करोड रुपैयाँ...

रूसले शुरु गर्यो कोभिड–१९ विरुद्ध खोप अभियान
आइतबार, २१ मंसिर २०७७

रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको...

अमेरिकामा केवल दुई लाख ४५ हजार रोजगारी थपिएको सरकारी दावी
शुक्रबार, १९ मंसिर २०७७

नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोभरमा ६।९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् ।...

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा
शुक्रबार, १९ मंसिर २०७७

इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि...

क्यानडामा जनवरीदेखि कोरोना विरुद्धको खोप दिने तयारी
शुक्रबार, १९ मंसिर २०७७

क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण...

रुसमा १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए
शुक्रबार, १९ मंसिर २०७७

रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको...

डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनाव लड्नसक्ने !
शुक्रबार, १९ मंसिर २०७७

अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालबाटै बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०२४ मा हुने अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिस्पर्धा गर्नसक्ने संकेत देखाएका छन् । ...

बोइङ ७३७ म्याक्सले २० महिनापछि अमेरिकामा उडान शुरु गर्दै
विहीबार, १८ मंसिर २०७७

बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।  अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको डल्लासबाट...

रोशनी मलहोत्रा भारतकी सबैभन्दा धनी महिला
विहीबार, १८ मंसिर २०७७

रोशनी नाडर मल्होत्राको जम्मा सम्पत्ति ५४.८ हजार करोड रुपैयाँ भारु रहेको छ । उनलाई हालै एचसीएल टेक्नोलोजीको अध्यक्ष समेत  बनाइएको छ । यसैगरी यस सूचीमा दोस्रो स्थानमा रहेका किरण मजुमदार...

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने
विहीबार, १८ मंसिर २०७७

कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई...

जापान निवासी सबैले कोरोना विरुद्धको खोप निःशुल्क पाउने
बुधबार, १७ मंसिर २०७७

जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने...

कोरोना बिरुद्धको खोप तुरुन्तै बजारमा नआउने, यूरोपेली देशको नियामकबाट अवरोध
बुधबार, १७ मंसिर २०७७

समाचारमा उल्लेख भए अनुसार उनीहरुले अझै थप तयारी गर्न तथा त्यसका लागि परीक्षणको भरपर्दो र विश्वसनीय मापदण्डका साथ काम गर्न भनेका छन् । फाइजर, बायोएनटेक तथा मोडेर्नाको खोपको औपचारिक मूल्यांकन...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च
मंगलबार, १६ मंसिर २०७७

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण...

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी
मंगलबार, १६ मंसिर २०७७

उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप...

आधा अमेरिकी युवा १२० वर्षयता कै सर्वाधिक संकटमा
सोमबार, १५ मंसिर २०७७

कोभिड-१९ का व्यापक प्रभावहरू अझै पूर्ण रूपमा प्रकाशमा आइसकेका छैनन्। तर, एक अध्ययनले के चाहिं देखेको छ भने  वयस्क युवाहरू आफ्ना बाबुआमासँग आश्रित भएर बस्ने क्रम धेरै नै बढेको छ।...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
सोमबार, १५ मंसिर २०७७

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना...