aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
प्रधानमन्त्रीद्वारा फेसबुकमार्फत् राजीनामा घाेषणा
मंगलबार, १७ भदौ २०७६

जर्जियाली प्रधानमन्त्री मामुका बाख्ताजीद्वारा सोमबार पदबाट राजीनामा दिन लागेको फेसबुकमार्फत घोषणा गरेका छन् । रूससँगको निकट सम्बन्ध र अन्य बेथितिलाई सडकबाट उठाइरहेका सरकारविरोधि प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई सशक्त बनाउँदै लगेका...

भारतविरुद्ध पाकिस्तानले कहिले पनि युद्ध सुरु गर्दैन : इमरान खान
मंगलबार, १७ भदौ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतविरुद्ध आफूहरुले कहिले पनि युद्ध सुरु नगर्ने बताएका छन् । पाकिस्तानको गर्भनर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा उनले सोमबार यो कुरा बताएका हुन् । ...

जापानमा विदेशि कामदर माथि शोषण, कम ज्याला धेरै काम
सोमबार, १६ भदौ २०७६

अन्तर्राष्ट्रिय ब्रान्डका लागि कपडा बनाउने कारखानामा काम गरिरहेका विदेशी कामदारहरूले धेरै काम लगाइएको र कम ज्याला दिइएको आरोप लगाएका छन्। ...

ट्रम्पद्वारा चिनियाँ सामानमा आइतबारदेखि नयाँ करहरु लागू
आइतबार, १५ भदौ २०७६

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गर्नुभएको थियो । अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा...

८५ प्रतिशत एटीएमबाट चोरीको सम्भावना !
आइतबार, १५ भदौ २०७६

अन्तराष्ट्रिय रुपमा गरिएको एक अध्यायन अनुसार लगभग ८५ प्रतिशत एटीएम मेसिनहरुबाट ह्याक गरेर वा तोडमोड गरेर सजिलै पैसा निकाल्न सकिन्छ । अन्त्रराष्ट्रिय समाचार संस्था सीएनबिसीले जनाए अनुसार  चिन्ताको कुरा अझ...

ट्रम्पकाे व्यापार-युद्ध : चिनियाँ सामानमा थप १५ प्रतिशत कर आजदेखि लागू
आइतबार, १५ भदौ २०७६

विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ । ...

अमेरिकामा फेरी चल्यो अन्धाधुन्ध गोली, ५ जनाको मृत्यु
आइतबार, १५ भदौ २०७६

क जना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभाबी गोली प्रहार गरेको समाचार एजेन्सीमा उल्लेख छ । उक्त बन्दुकधारीले आफ्नो गाडी रोक्न प्रयास गर्ने ट्राफिक प्रहरी माथि पहिलो गोली प्रहार गरेका...

ब्रेक्जिटपछिको बेलायत, सत्ताधारी दलका संसद् नै असन्तुष्ट
शनिबार, १४ भदौ २०७६

सन् २०१६ को जनमतसङ्ग्रहपछि मे र जोनसन दुवैको शासनकालमा ब्रेक्जिटपछिको बेलायतको हैसियत कस्तो हुने र यसका भूराजनीतिक तरङ्ग कति परसम्म जानसक्छन् भन्ने बारेमा गम्भीर छलफल नभएकोले गर्दा बेलायती राजनेतासमेतले यस...

श्रीलङ्काद्वारा बन्दरगाह निर्माण गर्ने, दक्षिण एशियाली टर्मिनललाई विशाल बनाइने
शनिबार, १४ भदौ २०७६

कोलोम्बोमा इस्ट कन्टेनर टर्मिनल (इसीटी) को विस्तारसँगै वेस्ट कन्टेनर टर्मिनल १ र २ को विस्तार हुनेछ । दक्षिण एशियाली टर्मिनललाई पनि विशाल स्वरूप दिइनेछ । ...

जापानले रक्षा बजेटमा भारी वृद्धि किन गर्यो होला ?
शुक्रबार, १३ भदौ २०७६

जापानको यो प्रतिरक्षा बजेट गत वर्षको भन्दा करिब १।२ प्रतिशत बढी हो । तर जापानले विगत आठ वर्षदेखि लगातार रक्षा बजेटमा वृद्धि गरिरहेको छ । जापानले अमेरिकासँग छ वटा अत्याधुनिक एफ३५–बी...

पतञ्जलिका आचार्य बालकृष्ण बाल–बाल बचे
बुधबार, ११ भदौ २०७६

आचार्य बालकृष्णलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्ति भनेको छ। पतञ्जलिमा ९८ दशमलब ६ प्रतिशत सेयर रहेका भनिएका उनको कुल सम्पत्ति ४ दशमलब ८ अर्ब डलर रहेको आकलन गरिएको...

विमान मर्मत गर्ने इन्जिनियरहरु सवार विमान नै दुर्घटना, मानवीय क्षति हुन पाएन
मंगलबार, १० भदौ २०७६

भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान दुर्घटना भएको छ । धनीपुर विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अवतरणका क्रममा विद्युत तारमा अल्झिएर विमान...

पूर्वअर्थमन्त्री चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार
सोमबार, ०९ भदौ २०७६

यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ । केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि उहाँलाई पक्राउ गरेको थियो । उहाँलाई अघिल्लो हप्ता पाँच...

जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो
सोमबार, ०९ भदौ २०७६

औद्योगिक एवं धनी प्रजातान्त्रिक सात राष्ट्रमा अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, जापान, क्यानडा र इटाली रहेका छन् । यस समूहमा रुस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिका समेतका कैंयौं उदीयमान अर्थतन्त्र भएका...

जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति
सोमबार, ०९ भदौ २०७६

लाइटिजर र मोटेगी दुबैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप ९टिपिपी० सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ । साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य...

अमेरिकासँग ब्यापार सम्झौताका लागि बेलायतले राख्याे सर्त
आइतबार, ०८ भदौ २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँग ब्यापार सम्झौताको लागि सर्त राखेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतसँग व्यापार सम्झौता चाहन्छन् भने बेलायती उत्पादनहरुमाथि हाल लगाइएको प्रतिबन्ध हटाउनुपर्ने जोन्सनको सर्त...

भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन
शनिबार, ०७ भदौ २०७६

जेट्ली  अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना हुनु भएको थियो । पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी भएका थिए । उनले...

सुरक्षामा मात्रै अर्बौ खर्च गर्छन्, यी विश्वकै धनी व्यक्ति
शनिबार, ०७ भदौ २०७६

बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेर संसारकै धनी बन्न सफल भए, जेफ बेजोस, पाँच घन्टा संसारकै धनी भएका ...

भारतसँग वार्ता गर्ने विषय सकियो, युद्धको खतरा बढ्दै गयो : इमरान खान
शुक्रबार, ०६ भदौ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कास्मिर मामिलामा भारतको कडा विरोध गरेका छन् । जम्मु–कास्मिरलाई संविधानको धारा ३७० हटाएपछि संसारभरबाट आएको दबाबका वावजुद् आफ्नै कार्यलयमा बुधबार न्युयोर्क टाइमलाई अन्तरवार्ता दिँदै उनले...

भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री चिदम्बरम पक्राउ
विहीबार, ०५ भदौ २०७६

भारतीय प्रहरीले देशका पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई भ्रस्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ। सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनको पक्राउलाई केही भारतीय टेलिभिजन च्यानलमा प्रत्यक्ष देखाइएको थियो। दिल्लीस्थित उच्च अदालतले...