युनाइटेड किंगडमको सबैभन्दा ठूलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेटको सिट चोरी भएको छ । बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो ।...
विश्वको शेयर बजारमा दर्ता गरिएका ठूला कम्पनी तथा निजी कम्पनीका प्रमुख वित्तीय अधिकारी (सीएफओ) लक्षित सो सर्वेक्षणमा उल्लेख भए अनुसार सहभागी आधाले अमेरिकी व्यापार नीतिको कारणले कम्पनीको खर्च अझै बढ्ने...
सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी...
उनलाई जवाफ दिंदै फेसबुकका विदेश मामिला एवं संचार उपाध्यक्ष निक क्लेगले बिहीबार नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा भारत जस्तो देशले डाटा लुकाउने कुरा गर्नु नहुने बरु निर्वाध रुपमा प्रवाह हुन दिनुपर्ने...
अमेरिकाले चरम पन्थी नूर वलीलाई अन्तर्राष्ट्रिय आतङ्कवादी घोषणा गर्दै उनलाई पकड्न सहयोग गर्ने लाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । ...
८१ वर्षीय वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवक नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिको नाम जयेश पटेल भएको भारतीय अधिकारीहरूले बताएका...
ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन्। उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन्। बोल्टनले भने आफूले...
संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको...
चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । ...
अमेरिकाको विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले इरानीयन तेल ट्यांकर हस्तान्तरण गर्नको लागि ट्यांकरका क्याप्टेनलाई करोडौं डलर प्रस्ताव गरेको पुष्टि गरेको छ । मन्त्रालय अन्तर्गतको ‘इरान एक्सन ग्रुप’का प्रमुख ब्रायन हूकले...
सहकर्मीहरुलाई स्मरण गर्नु तथा सम्मान गर्नु हाम्रो दायित्व हो, त्यो गरिरहनु पर्दछ । ” मृतक कर्मचारीका पारिवारिक सदस्य तथा साथीहरुप्रति सहानुभूति व्यक्त गर्दै उहाँले आफुहरुले पनि असल सहकर्मी गुमाएको उल्लेख...
चिनियाँ अनलाइन सपिङ कम्पनी अलिबाबाले नयाँ ई–कमर्स बिजनेस खरिद गर्ने भएको छ । अलिबाबाले २ अर्ब अमेरिकी डलरमा इ–कर्मस साइट ‘कओला’ एक्वायर गर्न लागेको हो । कओलाले चीनमा आयात हुने...
एक पटका फ्याक्ट्रीमामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एडिस्नल डिप्ठी कमिश्न जेनेरल तेजिंखदर पल सिंहलाई घट्नाबारे तत्काल जाँच गर्न आदेश दिएका थिए...
दक्षिण अस्ट्रेलियामा आफ्नै घरमा पालेकाे कुखुराको भालेले आक्रमण गर्दा एक वृद्धा महिलाको मृत्यु भएको छ । डेली मेलको अनुसार आफ्नै घर पछाडि ती महिलाले सानो खोरमा कुखुरा पालन गरेकी...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । तेलमा मूल्यमा गिरावट आउनुको कारण ओपेक र रुसले बढाएको तेल उत्पादन रहेको विज्ञहरू बताउँछन् । ...
युरोपेलीको एकल मुद्रा यूरोको २०.२ प्रतिशतसहित दोस्रो स्थानमा थियो । जबकि अमेरिकापछि विश्वको दोस्रो सर्वाधिक ठूलो अर्थतन्त्रको रूपमा उदय भएपनि चिनियाँ युआनले दुई प्रतिशतमात्र हिस्सा ओगटेको छ । ...
“चीनले फेन्टानिल तथा त्यस किसिमका औषधिको बर्गीकरण गरी आवश्यक कारबाहीलाई गत मे देखि नै अघि बढाएको छ । यस अवस्थामा अमेरिकी राष्ट्रपतिको दावी आधारहीन छ ।” ...
बुरुन्डीका गभर्नर जाँ सिजाले एक वक्तव्य प्रकाशन गरी यस्तो मुद्रालाई सरकार वा बुरुन्डीको केन्द्रीय बैंकले मान्यता नदिएको जनाउनुभएको छ । “कुनै पनि निकाय वा वित्तीय संस्थालाई विप्रेषण कारोबार वा अरु...
सैनिक फिर्तीको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अब कहिल्यै अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गर्नेछ। खलिलजादले भने, "यदि सहमतिअनुसार सर्तहरूको पालना गरिए हामी पाँचवटा अखडाबाट १३५...