अमेरिका र युरोपेली मुलुकभन्दा उनीहरुको अवस्था राम्रो रहेको बताए । जर्मनी, फ्रान्स जस्ता देशहरू वस्तुको मूल्यवृद्धि र मुद्रास्फीतिका कारण बढी समस्यामा छन्। एसियामा मन्दीको जोखिम २०–२५ प्रतिशतको दायरामा रहे पनि...
दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ । समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून...
बुधबार भएको मतदानमा एक सय २० सांसद्ले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् । सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको...
स्थानीय समयानुसार राती १२.४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा भूकम्प आएको हो । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो ।
सङ्क्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले बुधबार भने, “एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको छ । कूल नौ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा...
चिकित्सा उपकरणको आयात पनि झण्डै उत्तिकै महँगो भएको छ । यसका साथै औषधिको मुख्य कच्चा पदार्थ एपीआईको मूल्य १२० प्रतिशतले बढेको छ । यी सबैको बीचमा सरकारले ५ हजार रुपैयाँभन्दा...
सबैभन्दा कमजोरहरूले र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेका छन्, उनले भनिन्। विश्व बैंकले श्रीलङ्कालाई एन्टि-रेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ। यसैबीच...
SBI ग्राहकहरूले अब Whatsapp बाट आफ्नो खाता ब्यालेन्स र मिनी स्टेटमेन्ट जाँच गर्न सक्छन्। क्रेडिट कार्ड धारकहरूले यसलाई आफ्नो खाता सिंहावलोकन, इनाम अंक, भुक्तान नगरिएको ब्यालेन्स र थपको लागि प्रयोग...
शीर्ष १० अर्बपतिको सूचीमा परेका दोस्रो भारतीय उद्योगपति गौतम अडानी ११५.८ अर्ब डलरको कुल सम्पत्तिका साथ चौथो नम्बरमा छन् । उनले हालै माइक्रोसफ्टका बिल गेट्सलाई पछि पारेका छन् । रिलायन्सका...
मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
उक्त बैठकमा संगठनका महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसले ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् । डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा...
श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका...
सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी पहिलो आदिवासी भारतको दोस्रो महिला राष्ट्रपति हुनेछिन् । बिहीबार बिहान ११ बजेदेखि सुरु भएको तेस्रो चरणको मतगणनामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए(की उम्मेद्वार द्रौपदी मुर्मुले संयुक्त...
अदानी अप्रिल ४ मा सेन्टीबिलियनियर्स क्लबमा सामेल भएका थिए। १०० बिलियन डलर भन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ। यसभन्दा एक वर्षअघि अर्थात् अप्रिल २०२१ मा अदानीको कुल सम्पत्ति ५७...
मारुतीको ग्राण्ड भिटारा मारुतीको दोस्रो यस्तो एसयूभी हुनेछ । जुन सनरुफ सुविधाको साथ आउनेछ। यसअघि कम्पनीले नयाँ ब्रेजामा सनरुफ दिएको थियो । ग्राण्ड भिटाराको मूल्य ९.५ लाख रुपैयाँ भारु (एक्स...
दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको...
त्यसपछि एनआरएआई र अन्यका तर्फबाट अधिवक्ता नीना गुप्ता र अनन्या मारवाहले मुद्दा दायर गरेका थिए। यसले केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणद्वारा होटल र रेस्टुरेन्टहरूद्वारा लगाइने सेवा शुल्कमा रोक लगाउने सम्बन्धमा अनुचित...
श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दुलास अलाहप्परुमले ८२ मत पाएका छन् । श्रीलंका पनि आर्थिक संकटका कारण राजनीतिक...
युक्रेन युद्धलाई लिएर युरोपमा तनाव जारी रहेका बेला चीन र युरोपेली सङ्घबीच व्यापार वार्ता हुँदैछ । सिनजियाङमा मानवअधिकारका मुद्दालाई लिएर सशङ्कित बनेको सङ्घले अर्थतन्त्र र व्यापारका विषयलाई केन्द्रमा राखेर बेइजिङसँग...
विदेशी मुद्रा सञ्चितिको घटबढ र वृद्धिले त्यस देशको मुद्राको गति निर्धारण गर्छ। भारतको विदेशी मुद्रा सञ्चितिमा डलर अमेरिकी रुपैयाँको सञ्चितिसँग बराबर भएमा रुपैयाँको मूल्य स्थिर रहनेछ। हामीसँग डलर घट्यो भने...