aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

हुलाक बचत बैंक खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
हुलाक बचत बैंक खारेज

काठमाडौं । सरकारले हुलाक बचत बैंक खारेज गर्ने भएको छ । यस्तो खारेजसँगै हाल हुलाक बचत बैंकमा रहेका खाताहरु क वर्गका वाणिज्य बैंकमा स्थानान्तरण गरिने भएको छ ।

खारेज भएका हुलाक बचत बैंकर र कार्यालयका कर्मचारीहरुलाई उपदान सहित अवकाश दिने घोषणा गरेको छ । अतिरिक्त हुलाकका कर्मचारीले पनि अब अनिवार्य अवकाश लिनुपर्ने भएको छ ।

सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस