त्यसो त अहिले धनी र ठूलो आय भएकाहरूबाट कसेर कर लिने र गरिब र थोरै आय भएकालाई राहत दिने खालको सरकारी कर नीति हुनुपर्छ भन्ने बहस व्यापक रुपमा छ ।...
बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको...
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका २ बैयावेहडी बस्ने ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १२ जनालाई आइतबार...
नागरिकता वा राष्ट्रिय परिचयपत्र लिँदाकै बखत सबै नागरिकलाई स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने सरकारको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । करको दायरा विस्तारका लागि भन्दै सरकारले चालु आर्थिक...
पश्चिमी वायुको न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभावले देशभरको मौसम आइतबारदेखि बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यो मौसम प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने जल तथा मौसम...
यसअघि नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेको संसद् पद गुमेको थियो । उक्त अवधिका लागि उपाध्यक्ष डोलप्रसाद अर्याल (डीपी) लाई संसदीय दलको नेताका रुपमा रास्वपाले चयन गरेको थियो । आइतबार...
कर्णालीको हुम्लामा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। केहि दिन यता कर्णालीलाई केन्द्रविन्दु भएर...
२२ वटा सर्प बरामद गरेका छन् । अधिकारीहरूले महिलाको झोलामा लुकाइएका धेरै कन्टेनरहरूबाट सर्पहरू बरामद गरेको भारतीय सरकारी अधिकारीहरुले बताएका छन्। मलेसियाको क्वालालम्पुरबाट आएकी ती महिलालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका...
साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वसुन्धराभित्र साइकल लिएर जान नपाएको गुनासो गरेका छन् । रास्वपा पार्टी कार्यालय वसुन्धरा पुगेका शाहलाई साइकल लिएर छिर्न अनुमति छैन भन्दै रोकिएको...
करेला मधुमेहका बिरामीका लागि पनि निकै फाइदाजनक हुन्छ । यसका साथै करेला कोलेस्ट्रोलको स्तर घटाउन पनि प्रभावकारी मानिन्छ । तर फाइदाले भरिपूर्ण यो करेलाले प्रकृतिविपरीत खानेकुरा खाँदा कहिलेकाहीँ समस्या निम्त्याउन...
वैदेशिक रोजगारीबाट रकम आर्जन गर्ने मात्र होइन, यसबाट आर्जन भएको सीप, ज्ञान र प्रविधिलाई ‘ट्रान्सफर’ गरी मुलुकमा पुँजी प्रवाह गर्ने र त्यसका आधारमा मुलुकको विकास गर्नुपर्छ । विदेशका अनुभव र...
नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बिभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा बिभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’...
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।
आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र...
उनी आज स्वास्थ्य उपचारपछि नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किए । ...
गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । टाउको भेटिएको स्थानलाई...
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा अवस्थित नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन् । प्राकृतिक उपचारमार्फत् स्वदेशी र विदेशी बिरामीलाई सेवा दिँदै आएको चिकित्सालयले थप विकास...
महिनावारी सुकेको ५ वर्षपछि काठमाडौंकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ...
काठमाडौं महानगरपालिका-१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी...