नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमागीले नेपालमा स्टार्टअप उद्यमी, एवं साना उद्योगी व्यवसायीलाई उद्योग व्यवसायमा सवल बनाउनका लागी राज्य स्तरबाट नीतिगत संरक्षण र प्रर्वद्धनको योजना बनाइनुपर्नेमा...
नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको छ । ...
फिदिम–फालोट सडकको फिदिम–सल्लेरी १० किलोमिटर सडक कालोपत्रे भएपछि २५–३० मिनेटमा फिदिम पुग्न सकिने अधिकारीको भनाइ छ । “अहिले धेरै सजिलो भएको छ । सोचेको समयमा फिदिम पुगेर काम गर्न सकिने...
पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा– राजेन्द्र जेभीले निर्माणको जिम्मा पाएको थियो । “पहिलो प्याकेजको निर्माण अवधि सकिएसँगै काम पनि अन्तिम अन्तिमतिर छ ।” इञ्जिनीयर सुनारले भने,“तेस्रो...
आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बांकी पहाडी भू–भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने अन्य भू–भागमा मौसम...
विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने...
वन तथा वातवरण मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले काठको आयात प्रतिस्थापनका लागि आवश्यक विधि तयार गर्न मन्त्रालयअन्तर्गत समितिसमेत गठन भइसकेको जानकारी दिए । उनले वन संरक्षणसँगै उपभोग र व्यवस्थापनका लागि...
अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो ।...
एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट...
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्केका छन् । उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए । ...
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले वाचापत्र सार्वजनिक गरेको छ । आज बुधबार औपचारिकरुपमा टिम घोषणा...
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका ३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले...
सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टो– ओ बाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ‘फ्रेसनेस इन एभ्रि बाइट’ को नारा सहित प्रवद्र्धन गरिएको यो उत्पादन “मिन्ट” स्वादमा ट्वीस्ट र्याप...
वायुसेवा सञ्चालक संघका अनुसार हवाइभाडा आजदेखि लागू हुनेगरि घटाइएको छ । जस अनुसार अब काठमाडौंदे भद्रपुरको यात्रा गर्नुपर्यो भने ४ हजार ८०५ रुपैयाँ तिर्नु पर्नेछ । यसअघि ५ हजार १०५...
उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन् । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने...
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको...
प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी निम्न नामथर वतन भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा जिल्ला...
नगरप्रमुख कार्कीले भने, “नेपाली समाजमा मृत्युपश्चात जलाउने र गाड्ने खालको परम्परा रहेको छ । अग्निदाह गर्नुपूर्व अङ्गदान गर्न आवश्यक रहेछ । मैले पनि मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेँ, तपाईंहरू पनि...
टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेपछि निर्माणका लागि पटकपटकको आग्रहलाई अटेर गरेकाले श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा महानगरले साङ्केतिक विरोधस्वरुप फोहर थुपारेको हो ।
“मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ”, उनले भने, “आवश्यक मलको ७५ प्रतिशत बढीको टेण्डर भइसकेको छ, केही...