aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
आजको मौसम यस्तो छ, यी ठाउँमा छ चट्याङ र पानीको सम्भावना
विहीबार, २५ फागुन २०७९

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । ...

होली खेलेर आर्जन भएको दश लाखबाट सामाजिक कर्म
बुधबार, २४ फागुन २०७९

विद्यालयमा निजी स्रोत शिक्षक रहेकाले आर्थिक अवस्था कमजोर रहेको हुँदा तलबमा समेत खर्च गरिनेछ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ ।

समय सकिएपछि हिमपात
बुधबार, २४ फागुन २०७९

समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए । तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले बताए। मनाङमा फागुनको तेस्रो साता लागेपछि मात्रै...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिदेखि रात्रि पनि उडान हुने
बुधबार, २४ फागुन २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका...

मुस्ताङमा बौद्ध कलेजका लागि भारतीय सहयोगको प्रस्तावबारे किन भयो विवाद ?
बुधबार, २४ फागुन २०७९

“धार्मिक उच्च शिक्षाका लागि त्यस क्षेत्रका मानिसले काठमाण्डू वा भारतमा जानुपर्ने भएकाले त्यो बाध्यता हटोस् भनी हामीले कलेज चलाएका हौँ। त्यसका लागि गाउँपालिकाको सिफारिसमा सहयोग मागिएको हो। यसमा कुनै राजनीति...

एयरपोर्टमा बरामत गरेर राखिएको चार करोड बराबरको सामान लिलाम
बुधबार, २४ फागुन २०७९

यस्तै दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले रु एक करोड पाँच लाख ८६ हजार छ सय ९७ बराबर राजस्व सङ्कलन भएको जनाएको छ । ...

जुवातास खेलिरहेका १० जना पक्राउ
बुधबार, २४ फागुन २०७९

प्रहरी वृत्त महारागंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९४ हजार ५५ रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले...

मन्त्री चेतनारायण आचार्यको घरमा दोश्रो पटक चोरी
बुधबार, २४ फागुन २०७९

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको...

ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ सम्पन्न
बुधबार, २४ फागुन २०७९

द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टर नेशनल कलेजले जितेको छ । २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका...

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट
बुधबार, २४ फागुन २०७९

निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको...

स्वास्थ्यकर्मीको वाकाथुनः महिलाले स्वस्थ रहन हिड्न जरुरी
बुधबार, २४ फागुन २०७९

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको आयोजनामा काठमाडौंमा टेकुदेखी माइतीघर मण्डलासम्म वाकाथुन आयोजना गरिएको छ । वाकाथुनले महिलाहरूले घरको काम र व्यवस्थाको कारण स्वस्थ जीवन यापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न...

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी
बुधबार, २४ फागुन २०७९

कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही...

काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर
बुधबार, २४ फागुन २०७९

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई...

डा. चन्द्र भण्डारीको बारेमा यस्तो छ खबर, उपचार जारी
बुधबार, २४ फागुन २०७९

डा. भण्डारीकलाई केहीदिनदेखि ठोस खानेकुरा पनि खुवाउन थालिएको छ । चिकित्सकको सल्लाह बमोजिम डा. भण्डारीलाई ठोस खानेकुरा दिन थालिएको हो । ...

लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा
बुधबार, २४ फागुन २०७९

मार्फामा रहेका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको बताए । “जमिन तातेकाले हिउँ जमिसकेको छैन,” उनले भने “डाँडा भने सेताम्मे भएका छन् ।”

संसारका ८० भन्दा बढी देशमा पुरुष दिवस पनि मनाइन्छ
बुधबार, २४ फागुन २०७९

सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउन थालिए पनि यसलाई संयुक्त राष्ट्र संघले मान्यता दिन सकेको छैन । बेलायतलगायत विश्वका ८० भन्दा बढी देशका मानिसहरूले अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउँछन्...

काठमाडौँ उपत्यकामा हल्का वर्षा
बुधबार, २४ फागुन २०७९

यसैगरी आज पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोसी र...

यी हुन् लोकतान्त्रिक नेपालमा राष्ट्र प्रमुखदेखि मन्त्रालय हाँकेका महिला
बुधबार, २४ फागुन २०७९

२०६२/०६३ को दोस्रो जनआन्दोलनपछि भने नेपालको सरकारमा महिलाको सहभागिता बढ्दो छ । दोस्रो जनआन्दोलनपछि समावेशिताको मुद्दाले महिलाहरूको उपस्थिति उल्लेख्य बढ्दो देखिन्छ । संविधानमै सबै क्षेत्रमा महिलाको अनिवार्य प्रतिनिधित्व ३३ प्रतिशत प्रतिनिधित्व...

१०० रुपैयाँलाई तीन भागमा बाँड्नुहोस्, तपाई पनि बन्नुहुनेछ करोडपति, थाहा छ कसरी ?
बुधबार, २४ फागुन २०७९

यो सबैभन्दा महत्त्वपूर्ण खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा आउँछ। तपाईको आम्दानीको तीन भाग मध्ये, सबैभन्दा ठूलो र पहिलो भाग अर्थात् रु २०००० बाट, खाना, पेय, बस्न र शिक्षाको आवश्यकताहरू...

आज कहाँ छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम विवरण
बुधबार, २४ फागुन २०७९

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित...