aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
सल्लाहकार कोइरालाद्वारा मानवाधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन
बुधबार, १७ फागुन २०७९

सल्लाहकार कोइरालाले नेपालको संविधानले न्यायिक स्वतन्त्रता, कानुनको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकारलगायतको प्रत्याभूति गरेको उल्लेख गर्दै संविधानअन्तर्गत नागरिक तथा राजनीतिक अधिकार मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसमेत लागू गर्न...

भक्तपुरका अधिकांश व्यवसाय दर्ता र नवीकरणविना अवैध रुपमा सञ्चालित
मंगलबार, १६ फागुन २०७९

विगत १० वर्षदेखि विना दर्ता अवैधरूपमा सञ्चालन भएका पसल एवं व्यवसाय र सात वर्षदेखि नवीकरण नगरेका व्यवसायलाई तीन दिनभित्र नगरपालिकामा आएर दर्ता गर्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए...

सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, १६ फागुन २०७९

सरकारले विभिन्न मितिमा सहिद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा सहादत प्राप्त...

बैंकिङ कसूरमा ८६ लाख जरिवाना ठहर भएका रविभक्त पक्राउ
मंगलबार, १६ फागुन २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौति नगरपालिका ५ स्थायी वतन भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ बस्ने ५८ वर्षीय...

साहसिक पर्यटनको गन्तव्य द क्लिफमा प्रभु बैंकको एटीएम
मंगलबार, १६ फागुन २०७९

साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक समारोहका बीच एटीएम उद्घाटन गरेका...

उजाडिएको गाउँमा साथी छैनन् मित्रलालका
मंगलबार, १६ फागुन २०७९

गाउँकै एक्ला युवा हुन् मित्रलाल गौतम । दिनभर कृषिमा रमाउँदै आउएका उनको काँधमा गाउँवासीको आड भरोसा रहँदै आएको छ । वैदेशिक रोजगारी, शिक्षा र अवसर खोज्न गाउँमा युवा पलायन हुँदा...

गड्डाचौकीबाट ६ महिनामा सात करोडको तरकारी आयात
मंगलबार, १६ फागुन २०७९

कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम...

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
मंगलबार, १६ फागुन २०७९

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले...

स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ
मंगलबार, १६ फागुन २०७९

पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका(७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका( ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् । १ नम्बर प्रदेश...

मृत्यु पछि पनि थाहा हुन्छ वरिपरि के भइरहेको छ : अध्ययन रिपोर्ट
मंगलबार, १६ फागुन २०७९

"धेरै पटक यस्ता अनुभव भएकाहरूले कोठाको वरिपरि तैरने र आफ्नो शरीरमा काम गर्ने मेडिकल टोलीको बारेमा सचेत हुने कुरा गर्छन्," डा. पर्नियाले लाइभ साइन्सलाई बताइन्। "उनीहरूको हेरचाहमा काम गरिरहेका डाक्टरहरू...

उपमहानगरपालिकाको  ऋण उठेन
मंगलबार, १६ फागुन २०७९

ऋण रकम तिर्नका लागि पटक–पटक सूचना जारी गरिएको छ । सूचना जारी गर्दा १२ वटा समूहले लगानी फिर्ता गरेको भए पनि अझै एक सय १४ समूहले फिर्ता नगरेको वलीले बताए...

लामो समयसम्म बाच्ने रहर छ भने खानेकुरामा यी बस्तु नछुटाउनु होला
मंगलबार, १६ फागुन २०७९

जामुनमा फाइबर, म्याग्नेसियम, भिटामिन के र एन्टिअक्सिडेन्ट पाइन्छ। यसले रक्तचाप कम गर्न र मुटुसँग सम्बन्धित रोगहरूबाट बच्न मद्दत गर्छ।  यसमा भिटामिन, मिनरल्स, फाइबर, आइरन, कपर, एमिनो एसिड र प्रोटिन जस्ता...

तुलसीपुर उपमहानगरपालिकाले ऋण उठाउन सकेन
मंगलबार, १६ फागुन २०७९

तत्कालीन अवस्थामा नगरपालिकालाई ६८ लाख हस्तान्तरण भएको थियो । तर अहिले ६६ लाख १९ हजार सात सय ३४ मात्रै बैंक मौज्दात रहेको समाज कल्याण एकाइमा कार्यरत नायबसुब्बा होमबहादुर वलीले बताए...

सशर्त अनुदानको अनुपातमा ठूलो उतारचढाव, आगामी बजेटमा होला सुधार ?
मंगलबार, १६ फागुन २०७९

संघीय प्रणालीलाई गतिशिल बनाउने कार्य वित्तीय संघीयताले गर्छ । यसको महत्वपूर्ण कडीका रुपमा अन्तर सरकारी वित्तीय हस्तान्तरण रहेको हुन्छ । यस अन्तर्गत संघीय संरचना भएका कारण नेपालमा पनि विशिष्ट राष्ट्रिय...

आज यस्तो छ देशभरको मौसम, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
मंगलबार, १६ फागुन २०७९

त्यस्तै, राती देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा...

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
मंगलबार, १६ फागुन २०७९

त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । नेपालमा भएको १०...

अब सन्दीप लामिछाने विदेश गएर क्रिकेट खेल्न पाउने
सोमबार, १५ फागुन २०७९

क्रिकेटर सन्दिप लामिछाने अब विदेश जान पाउने भएका छन् । सोमबार सर्वोच्च अदालतले बलात्कार आरोप लागेका लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको हो । ...

काठमाडौं बसेर युकेका रोजगारी मिलाइदिन्छु भन्दै २३ लाख ठगी, दुई जना पक्राउ
सोमबार, १५ फागुन २०७९

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ११ घर भई काठमाडौं कालीमाटी बस्ने...

मुरारका ग्रुप र सोमानी सेरामिक्सले टायल उत्पादन केन्द्र स्थापना गर्ने
सोमबार, १५ फागुन २०७९

नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससंगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिव ३.०...

विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक
सोमबार, १५ फागुन २०७९

विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...