गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै चार लाख प्राप्त भएको उनको भनाइ छ । उनले भने, “विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो रु दुई हजारसम्मसमेत बिक्री गरेको...
त्यस्तै राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । ...
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयका कर्मचारीसहित संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि...
भक्तपुरको मन्थली चौरमा आयोजना गरिएको उक्त वनभोज केन्द्रको ११ औं वनभोज कार्यक्रम भएको कार्यक्रमका संयोजक तथा केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । उक्त कार्यक्रममा सभामुख देवेन्द्र घिमिरे, पूर्वमन्त्री महेश...
लामो समय देखि जन्मस्थान छोडेर कर्म स्थानमा बसोबास गर्दै आएकालाई एकताबद्ध गर्न गत असोजमा समाज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता गरिएको थियो । समाजका अध्यक्ष कृष्णप्रसाद भट्टराई समाजिक सद्भाव राख्ने...
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले लेखेका छन् । कसले र किन उनलाई यस्तो दबाब दिए भन्ने उनले केही खुलाएका छैनन्। यो...
शनिबारको पहिलो सत्रमा ‘केन्द्रीय निक्षेप तथा राफसाफ सेवा विद्यमान अवस्था, सम्भावना र चुनौतीको विषयमा पत्रकारलाई प्रशिक्षण दिइएको छ, उक्त सत्रलाई सीडीएस एन्ड क्लियरिङका सहायक प्रबन्धक योगराज जोशीले प्रशिक्षण दिएका थिए...
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले काठमाडौँको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको छ । स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत बालिका तीन दिनअघि विद्यालयबाट...
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइएमओ) नेपालका श्रम आप्रवासन र मानव विकास विभागका प्रमुख प्रज्जवल शर्माले वैदेशिक रोजगारीमा गएका कामदार सुरक्षित नभएकाले जोखिम मोलेर काम गरिरहेको बताए । उनले आइरिसका विश्वव्यापी विभिन्न...
त्यस्तै राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । ...
काठमाडौँ महानगरपालिकाले त्यहाँका सडक पेटीमा सानोतिनो व्यापार गरेर गुजारा चलाइरहेकाहरूको बिल्लिबाठ पारेको उनले पनि सुनेकी छिन्। सामाजिक सञ्जालमा ती गरिबको रोदन र व्यथा हेरेकी छिन्। तर, भक्तपुरमा त्यो समस्या छैन...
तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन्...
कालीकोटका कठिन भूगोल भएका कारणले किसानहरू भिर तथा रूखमा घाँस दाउरा गर्न जाने त्यहीँबाट लडेर मृत्यु हुनेको सङ्ख्या धेरै रहेको जोखिम बढी भएका किसानको गाउँपालिकाले बीमा गर्न खोजे कुनै पनि...
राजमार्गको विस्तारको काम सुस्त भएपछि यसबारे गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेशसभामा कुरा उठाएका छन् । उनले कामको गति सुस्त रहेकाले समयमै सम्पन्न नहुने हुँदा कामको गति बढाउन प्रदेशसभामार्फत सरकारको...
सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक...
सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उक्त...
उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान...
चालु आर्थिक वर्षको सात महिनामा उद्योग दर्ताका लागि एक १ खर्ब रुपैयाँ भन्दा बढि लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार साउनमहिनादेखि माघ मसान्तसम्म १५३ वटा उद्योग दर्ताका लागि...
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने...
मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौं उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी...