aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री दाहाल
सोमबार, १५ फागुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन् । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको  आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान...

ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालक कारबाहीमा
सोमबार, १५ फागुन २०७९

ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
सोमबार, १५ फागुन २०७९

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ...

अवैध भनेर बन्द गरिएका क्रसर उद्योग सञ्चालनमा
सोमबार, १५ फागुन २०७९

यसअघि अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला ९सिल० लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका...

सन्दीपको मुद्धामा आज अन्तिम सुनुवाइ हुँदै, विदेश जान पाउने कि फेरि जेल ?
सोमबार, १५ फागुन २०७९

सरकार र लामिछानेको दुवै मुद्दामा गत शुक्रवार देखी भएको सुनवाइ नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाइ पछि क्रिकेटर लामिछाने विदेश जान पाउने...

क्या काइदाको काम: पुतली र फूलसँग खेल्ने महिनाको ५० हजार राख्ने
सोमबार, १५ फागुन २०७९

यसबाट भएको आम्दानीले यही व्यापार बढाउँदै लागेकी हुन्। व्यापारको कुरा गर्दा उनी उत्साहित हुँदै भन्छिन् , 'एकै ठाउँमा चार वर्ष देखि छु। व्यापारमा लगानी बढाई रहेको छु। आम्दानी राम्रो भएर...

आज मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह
सोमबार, १५ फागुन २०७९

त्यस्तै राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको...

राताम्मे गुराँसले रङ्गिँदै ताप्लेजुङका वनपाखा
आइतबार, १४ फागुन २०७९

गुराँस विभिन्न दृष्टिले महत्त्वपूर्ण भएपछि यसको संरक्षण नहुँदा भने मासिँदै पनि गएको छ । यसको संरक्षण गर्ने दायित्व सबैको भए पनि संरक्षणमा कसैबाट चासो नहुने गरेको सुकेटारका होटल व्यवसायी तथा...

सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ पर्दा यस्तो देखियो
आइतबार, १४ फागुन २०७९

नाम्चे बजार क्षेत्रमा भने बिहान केही बेर मात्रै हिमपात भएको थियो । बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ । कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे...

अभिनेता पल शाहलाई उच्च अदालतले दियो सफाई
आइतबार, १४ फागुन २०७९

अघिल्लो वर्षको फागुन ११ गतेको पीडितको जाहेरीले फागुन १५ गते पक्राउ परेका शाह त्यतिबेलादेखि जेलमै रहेका थिए । ...

पोखरा जाने सबै उडान रद्द, दिल्लीबाट आएका जहाज उतै फर्काइए
आइतबार, १४ फागुन २०७९

यस वर्षको पहिलो हिँउदे वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरु प्रभावित पारेको छ । विमानस्थलबाट प्राप्त जानकारी अनुसार पोखरातर्फका सबै उडान रद्द गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ नेपाल आएका विमानहरु उतै...

सात दिन कैद र २० लाख जरिवाना तोकिएपछि भागेका डुण्डराज पाण्डे पक्राउ
आइतबार, १४ फागुन २०७९

बैंकिङ कसूर मुद्दाका फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका ३ घर भइ काठमाडौं टोखा नगरपालिका ४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई...

तपाईंको शरिरमा यी समस्या छन् भने मृगौलासँग सम्बन्धी रोग हुनसक्छ
आइतबार, १४ फागुन २०७९

मिर्गौलाले रातो रक्त कोशिकाहरू पनि उत्पादन गर्छ ।  जसको कमीले एनिमिया हुन सक्छ। मृगौलाले मस्तिष्क र मांसपेशीहरूमा अक्सिजन र पोषक तत्वको आपूर्तिमा पनि बाधा पुर्‍याउन सक्छ । जसले धेरै थकान...

मध्यपुर थिमीका उपप्रमुखमाथि हातपात
आइतबार, १४ फागुन २०७९

मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथी अनुगमनका क्रममा कुटपीट भएको छ । नगरपालिकाको विकास निर्माणको कार्यक्रम अन्तरगत अनुगमनमा निस्केका उपप्रमुख श्रेष्ठमाथि हातपात भएको हो । ...

सडक नै नभएको ठाउँमा पुल बनाउने तीन जनाविरुद्ध मुद्दा दायर, पाँच करोड बिगो माग
आइतबार, १४ फागुन २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक नै नभएको ठाउँमा पुल बनाएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव...

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे
आइतबार, १४ फागुन २०७९

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । ...

पाँच वर्षपछि वायोग्यास प्लान्ट पुनः प्रयोगमा ल्याउँदै महानगर
आइतबार, १४ फागुन २०७९

काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने  भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान...

अवैध आयातले व्यवसाय धरासायी बन्दै नेपालगञ्जका व्यवसायी
आइतबार, १४ फागुन २०७९

भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी...

पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा
आइतबार, १४ फागुन २०७९

सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको...

योग्यता पुग्छ ? बैकल्पिक उर्जाको कार्यकारी निर्देशकमा खुल्यो आवेदन
आइतबार, १४ फागुन २०७९

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकको लागि आवेदन खुला भएको छ । केन्द्रले एक सूचना जारी गर्दै उक्त पदका लागि आवेदन दिन आह्वान...