aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
उपत्यकामा प्रतिघण्टा ५० किमि गतिमा सवारी साधन चलाउन पाइने
शुक्रबार, १२ फागुन २०७९

अबदेखि काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र...

स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्न माग
शुक्रबार, १२ फागुन २०७९

उपत्यकाका पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना विगत सात वर्ष देखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको...

तीन कार्यविधि र एक निर्देशिका स्वीकृत गर्दै महानगरको १३ औँ कार्यपालिका बैठक सम्पन्न
शुक्रबार, १२ फागुन २०७९

काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको १३ औँ कार्यपालिका बैठकले ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत गरेको छ । प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतमा बसेको बैठकले, ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि...

गौशाला चलाउन महायज्ञबाट ८४ लाख सङ्कलन
शुक्रबार, १२ फागुन २०७९

गाईको संरक्षणका लागि स्याङ्जाको वालिङमा महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिएको छ । वालिङ– ८ काफलडाँडामा हालै सञ्चालनमा आएको गौशालालाई थप व्यवस्थित गर्दै गाईको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट...

हेटौँडा सिमेन्टको पुनः उत्पादन शुरु
शुक्रबार, १२ फागुन २०७९

कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा खुल्यो जागिर
शुक्रबार, १२ फागुन २०७९

कम्पनीले आजको मितिले सातदिनभित्र आवेशदन दिन आव्हान गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनमा उल्लेख छ । ...

बेहुला–बेहुली चढेको कार ट्रकसँग ठोक्किँदा चारजना घाइते
शुक्रबार, १२ फागुन २०७९

रुपन्देहीको सालझण्डी र फारलाइन बिचको जङ्गलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा बिहीबार बिहान पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएर उनीहरु घाइते भएका...

आज चट्याङसहित पानी पर्ने सम्भावना, कहाँ कस्तो हुनेछ मौसम ?
शुक्रबार, १२ फागुन २०७९

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । ...

डिआइजी सिंहको राजीनामा स्वीकृत
विहीबार, ११ फागुन २०७९

राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ । सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए । राजीनामा दिनुअघि सिंह...

आयातित अन्नकै भर
विहीबार, ११ फागुन २०७९

म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो ।...

अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्छः उपाध्यक्ष संघई
विहीबार, ११ फागुन २०७९

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने बताएका छन् । आजदेखी धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघईले रोजगारी...

चक्रपथ सडक विस्तारमा अवरोध कहाँ छ ?
विहीबार, ११ फागुन २०७९

ढपक्क ढाकेको तुँवालोका पर्दाबाट सूर्यको मलिन किरणले आज बिहान काठमाडौंको कलङ्कीमा न्यानो स्पर्श छर्दै थियो । यात्रुहरुको चहलपहल विस्तारै बढ्दै जाँदा गाडी पनि यात्रुको प्रतीक्षा गरिरहेका देखिन्थे । ...

दुवै हात छैनन्, भिख मागेरै छोराछोरीको भविष्य कोर्दैछन् काली बहादुर
विहीबार, ११ फागुन २०७९

आखिर भाग्यले नै ठगेपछि कसैको केही लाग्दो रहेनछ । कर्म गर्न कहिल्यै पछि हटेनन् उनी। तर, शायद भावीले नै त्यही लेखेको थियो जो उनी अहिले भोगिरहेछन् । त्यसैले कलि बहादुरको...

छायाँक्षेत्र शिव मन्दिरमा पाँचलाख बढी भेटी सङ्कलन
विहीबार, ११ फागुन २०७९

त्यस्तै, भजनकीर्तनमा चढाएको दानबाट एकलाख १३ हजार दुई सय, स्टल बिक्रीबाट ९१ हजार चार सय ४०, सहयोग रसिदबाट ५५ हजार २५, दानपेटिकाबाट ५४ हजार एक सय ८०, आजीवन सदस्यबाट ४१...

अर्थमन्त्री पौडेल भारत प्रस्थान
विहीबार, ११ फागुन २०७९

जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम छ...

नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफवीच छलफल
विहीबार, ११ फागुन २०७९

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख श्री जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले बुधवारका दिन भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक...

जुवातास खेलिरहेका धन बहादुर मगरसहित नौं जना पक्राउ
विहीबार, ११ फागुन २०७९

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका १३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका ८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन...

सामाजिक सुरक्षा कोषमा २९ अर्ब संकलन हुँदा साढे ३ अर्बको दाबी भुक्तानी
विहीबार, ११ फागुन २०७९

सामाजिक सुरक्षा कोषमा १७ हजार ६७५ रोजगारदाता आबद्ध भएका छन् । कोषले हालसम्म ३ अर्ब रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरिसकेको छ। कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना...

विश्वासघातमा आधारित राजनीतिको आयु लामो हुँदैनः ओली
विहीबार, ११ फागुन २०७९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने बताएका छन् । एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ...

उपत्यकाका यात्रु नै सार्वजनिक सवारीमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य
विहीबार, ११ फागुन २०७९

सुविधायुक्त स्थल काठमाडौं उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौं उपत्यका...