aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
शुक्रबार, ०६ माघ २०७९

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ...

प्रधानमन्त्री दाहालद्वारा अंगदान गर्ने घोषणा
शुक्रबार, ०६ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको...

मलेसियाबाट आएको नेवानिको विमान सकेन अवतरण गर्न, पठाईयो भारत
शुक्रबार, ०६ माघ २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उक्त विमान अवतरण हुन नसकेपछि भारत गएको पुष्टि गरे । उनले आर्थिक न्युजसंग भने, ‘नेपाल एयरलाइन्सको आरए–४१६ विमान आज विहान साढे ८ बजे त्रिभुवन...

नेपाल साना तथा मझौला व्यवसायी महासंघको नयाँ समिति गठन
शुक्रबार, ०६ माघ २०७९

नेपाल साना तथा मझौला व्यवसायी महासंघको ३३ सदस्यीय तदर्थ समितिको गठनसहित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सम्पन्न भएको कार्यक्रममा विभिन्न पेशा व्यवसायमा दशकौदेखि आवद्ध व्यक्तिहरुको सामूहिक प्रयासबाट...

मिटरब्याजी समस्या समाधान गर्छुः प्रधानमन्त्री
शुक्रबार, ०६ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज...

राजमार्गमा फोहोर फाल्नेलाई कारबाही गर्दै नगरपालिका
विहीबार, ०५ माघ २०७९

सो राजमार्ग भएर यात्रा गर्ने सवारी साधनले जथाभावी फोहरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले...

सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस
विहीबार, ०५ माघ २०७९

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी चालकले पालना...

एसइई नतिजा सुधारका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दै कामपा
विहीबार, ०५ माघ २०७९

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ । यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा...

भ्रष्टाचार आरोपमा चार जनाविरुद्ध मुद्दा दायर
विहीबार, ०५ माघ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक ठाकुर प्रसाद गुरौसहित चार जनाविरुद्ध...

स्रोत नखुलेको १० लाख नगद सहित दुई जना पक्राउ
विहीबार, ०५ माघ २०७९

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका २ बस्ने ४६ वर्षीय तारा निधि पन्थ र काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने ३४ वर्षीय श्रवण त्रिपाठी रहेका छन् । ...

वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब
विहीबार, ०५ माघ २०७९

सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको...

होटलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ
विहीबार, ०५ माघ २०७९

काठमाडौं महानगरपालिका २६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका ३ घर भई टोखा नगरपालिका ९ म्याग्दी चोक बस्ने ४८ वर्षीय...

टिकटकमार्फत अनलाइन जुवा खेलाउने मल्ल पक्राउ
विहीबार, ०५ माघ २०७९

मल्लले ‘क्विक क्यास’ नामक टिकटक आईडीहरु खोली दुइवटा ई–सेवा वालेटमा बिभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अबधिमा ८ लाख ५३ हजार ३ सय ३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको...

प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै
विहीबार, ०५ माघ २०७९

प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ । प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा (एमाले) का देवराज...

थारु संस्कृति जोगाउन भैरहवामा माघ महोत्सव
विहीबार, ०५ माघ २०७९

गौतमबुद्ध पनि थारु समुदायकै भएको दाबीसहित थारुहरूको वर्षलाई गौतमबुद्धको जन्ममितिअनुसार २६४७ औँ वर्षको रूपमा लिइएको चौधरीले बताए । उनले माघ १ गते माघी बनाइने भए पनि थारुको लागि माघ महिनाभरि...

पडसरीमा शनिबारदेखि माघी महोत्सव हुने
बुधबार, ०४ माघ २०७९

२६४७ औं थारु लवा वर्ष एवम् माघी पर्वको अवसरमा रुपन्देहीमा माघी महोत्सव हुने भएको छ । आगामी माघ ७ गते ओमसतिया गाउँपालिका वडा नम्बर २ पडसरीमा महोत्सव हुन लागेको हो...

भ्रष्टाचार आरोपमा सशस्त्र प्रहरी जवानविरुद्ध मुद्दा दायर
बुधबार, ०४ माघ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नवलपरासको (बर्दघाट–सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानविरुद्ध...

फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने तेजेन्द्र महत पक्राउ
बुधबार, ०४ माघ २०७९

फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ५ सतुङ्गल...

सभामुखमा एमालेका घिमिरेको मनोनयन दर्ता
बुधबार, ०४ माघ २०७९

प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको...

आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै रिट
बुधबार, ०४ माघ २०७९

नेपाल प्रज्ञाप्रतिष्ठान ऐन, २०६४ को दफा २८ मा रहेको आजीवन सदस्यतासम्बन्धी व्यवस्था खारेज गर्न र आजीवन सदस्यहरूलाई मासिक तलब–भत्ता उपलब्ध गराउने प्रतिष्ठानको नियमावली, २०६७ तथा मानार्थ प्राज्ञ सदस्यता एवं आजीवन...