aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
अवैध क्रसर उद्योग बन्द
सोमबार, २५ पुस २०७९

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग...

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गरिने
सोमबार, २५ पुस २०७९

सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको...

हामी भ्रष्टाचार गर्दैनौं, कुनै भ्रष्टाचारीलाई छाड्दैनौंः रवि लामिछाने
सोमबार, २५ पुस २०७९

उनले भने, ‘हामीलाई लाग्ने गरेको निराशाको मत पाएको लाल्छना सही होइन । बरु आशाको मत प्राप्त गरेका हौं । नयाँ दलले मातिने गरी जित हासिल नगरेको तर जनताले पुराना दलहरुलाई...

खेलहरुको प्रवद्र्धनमा खुकुरी रमको सहकार्य
सोमबार, २५ पुस २०७९

दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा...

बैंकिङ कसूरमा संलग्न उदय चन्द्र यादव पक्राउ
सोमबार, २५ पुस २०७९

बैंकिङ कसूरमा संलग्न एक जना पक्राउ परेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ ठेगाना भएका ३५ वर्षीय उदय...

अनैतिक क्रियाकलापमा संलग्न क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो
सोमबार, २५ पुस २०७९

ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई...

भारतीय नागरिक दम्पती पक्राउ
आइतबार, २४ पुस २०७९

उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर...

सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो
आइतबार, २४ पुस २०७९

सिरहाको मिर्चैया ३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर बिरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा...

आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
आइतबार, २४ पुस २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको...

रेसुङ्गा विमानस्थलमा तारा एयरको परीक्षण उडान
आइतबार, २४ पुस २०७९

गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एयरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो । आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा...

राहदानीको सर्भर बनाउन फ्रान्सेली टोली नेपाल आउँदै
आइतबार, २४ पुस २०७९

केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल...

तीन लाख ७० हजारसहित जुवातास खेलिरहेका १० जना पक्राउ
आइतबार, २४ पुस २०७९

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले करिब एक दर्जन जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका ९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ५२...

भिभो भी२३ई र वाई५३एसको मूल्य घट्यो
आइतबार, २४ पुस २०७९

भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू भी२३ई र वाई५३एस मा भारी मात्रामा मुल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको...

त्रिविले स्ववियु निर्वाचनको मिति तोकेसँगै आन्तरिक तयारीमा जुटे विद्यार्थी
आइतबार, २४ पुस २०७९

त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक...

गुल्मीको रेसुङ्गा विमानस्थलमा डेमोस्ट्रेसन उडान
आइतबार, २४ पुस २०७९

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन एएलओ ट्वीनअटर जहाजले आज डेमोस्ट्रेसने उडान गर्न लागेको हो...

तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने
आइतबार, २४ पुस २०७९

नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता...

बाथरोगबारे जान्नैपर्ने १० वटा कुराहरू
आइतबार, २४ पुस २०७९

विभिन्न अध्ययनका अनुसार बाथरोग भएका दुई तिहाई भन्दा बढी बिरामीहरु ६० बर्षभन्दा कम उमेर समूहका र आर्थिक हिसाबले उत्पादनशील उमेर समुहका छन् । कतिपय बाथरोगले त बच्चा र वयस्कहरुलाई मात्रै...

गोसोनको अध्यक्षमा प्राडा गेहनाथ बराल निर्वाचित
आइतबार, २४ पुस २०७९

सम्मेलनले नेपाल स्त्री-क्यान्सर रोग समाज (गोसोन) को आगामी दुई वर्षको लागि प्रा. डा. गेहनाथ बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत छनोट गरी विभिन्न सरोकारवाला सरकारी एवं गैरसरकारी संस्थाहरूसँग समन्वय...

साझा बसमा राष्ट्रपति सरर
शनिबार, २३ पुस २०७९

काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा नै शीतल निवास फर्किएकी हुन् । -रासस ...

सरकार ढाल्न विदेशी लागे तर हामी सफल पार्छौँ : केपी ओली
शनिबार, २३ पुस २०७९

संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरूलाई जनताका पिर मर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे...