aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
बससेवा डटकममा दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो
आइतबार, २१ असोज २०८०

दशैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

अस्पतालमा मेडिकल अधिकृत पाउनै मुस्किल, दुई पटक विज्ञापन गर्दा पनि परेन आवेदन
आइतबार, २१ असोज २०८०

राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन  गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त...

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल
आइतबार, २१ असोज २०८०

मठमन्दिरमा चढाउने देवी–देवताका धातुका मूर्तिको माग पनि आउन छाडेको उनले बताए । घरायसी प्रयोग हुने चरु, फोला, हुडु, माना, पाथीको प्रचल हटेसँगै पुख्र्यौली पेसा नै ओझेलमा परेको उनको भनाइ छ...

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी
आइतबार, २१ असोज २०८०

उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिईन् । उनले...

चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट
आइतबार, २१ असोज २०८०

नेपालीहरुका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ...

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य निर्वाचित
आइतबार, २१ असोज २०८०

वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन,  उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह) र मेशसिंह महर्जन (संस्थागततर्फ) विजयी भएका छन् । महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य...

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा एक जना बेपत्ता
आइतबार, २१ असोज २०८०

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा...

आगामी तीन दिनको मौसम विश्लेषण
आइतबार, २१ असोज २०८०

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र...

इजरायलमा प्यालेस्टाइनको आक्रमण : नेपाली परेको सूचना, १६० प्यालेस्टाइनीको मृत्यु
शनिबार, २० असोज २०८०

घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत परेको बताइएको छ । हमासको आक्रमणको जवाफमा इजरायलले गाजा पट्टीमा १७ सैन्य कम्पाउण्ड र ४ सैन्य मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ ।...

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प, आज पनि गयो
शनिबार, २० असोज २०८०

“सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ...

यस्तो छ सोमबारसम्मको मौसम पूर्वानुमान
शनिबार, २० असोज २०८०

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का...

दशैको मुखमा वीर अस्पतालमा कार्यरत २२० स्वास्थ्यकर्मीको बिचल्ली !
शुक्रबार, १९ असोज २०८०

पत्रमा असोज २१ गतेदेखि लागु हुने गरी निजहरूको सेवा करार नवीकरण नगरिने जानकारी दिइएको हो । वीर अस्पतालको आकस्मिक कक्ष र शल्यक्रिया कक्षमा हाल कार्यरत रहेका करार समाप्तिमा पर्नेहरूलाई दिने...

प्रधानमन्त्री प्रचण्ड र प्रम पुत्री गंगालाई घडी र ब्याग बेच्न सुनिल शर्माको आग्रह
शुक्रबार, १९ असोज २०८०

उनले आग्रह गरे, “ प्रचण्डले लाउने दुई करोड रुपैंयाको घडी र उनीको छोरीले बोक्ने गुछी ब्याग लिलामीमा राखेर त्यो बिक्री गर्दा आएको रकमले नेपालको दूर दराजका स्कुलका प्वाल परेका टिनका...

होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ
शुक्रबार, १९ असोज २०८०

होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ५ बस्ने ४० वर्षीय दिपेन्द्र कार्की समेत ३ जनालाई...

दशैंका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ
शुक्रबार, १९ असोज २०८०

दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा  दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी...

डब्ल्यूटीओले दियो विश्वव्यापी आर्थिक मन्दीको चेतावनी
शुक्रबार, १९ असोज २०८०

डब्लुटिओका महाप्रबन्धक नोजी ओकोन्जो इओलाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ, ‘विश्वव्यापी धेरै मानिसहरूको जीवनस्तरमा नकारात्मक असर पार्नेगरि सन् २०२३ मा देखिएको व्यापार मन्दी प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।...

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण
शुक्रबार, १९ असोज २०८०

समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ । निस्सा वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं १...

दुई करोड लगानीमा तनहुँको म्याग्देमा ‘ल्याण्डफिल साइट’ निर्माण
शुक्रबार, १९ असोज २०८०

बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्ष रु एक करोड ४० लाखको लागतमा ‘साइट’को निर्माण भइरहेको इञ्जिनीयर शिव ज्ञावलीले जानकारी दिए । “यस आवदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको छ,” उनले भने,...

डोल्पामा आयोडिनयुक्त नुन अभाव
शुक्रबार, १९ असोज २०८०

हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त...

राष्ट्र बैंकले २० को नयाँ नोट चलनचल्तीमा ल्याउने
शुक्रबार, १९ असोज २०८०

नेपाल राष्ट्र बैंकले २० को नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार हाल बजारमा जारी गरिएकै रंग आकारमा ठ ८७ ०००००१...