aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
ईन्सिच्युटकाका नाममा नक्कली काम, नक्कली छाप र कागजात बनाउने संलग्न पक्राउ
मंगलबार, ०३ भदौ २०७६

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका महत्वपूर्ण कागजातहरु तथा छापहरुको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ...

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश
मंगलबार, ०३ भदौ २०७६

जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल...

श्रीमतीलाई ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भन्दै सिंहदरबारमा मृत भेटिए नायब सुब्बा
मंगलबार, ०३ भदौ २०७६

मुलुकको मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए । उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ...

कार्यालयमै मृत भेटिए राष्ट्रिय योजना आयोगका कर्मचारी
मंगलबार, ०३ भदौ २०७६

राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरेकाे छ । ...

प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमतामा ह्रास
मंगलबार, ०३ भदौ २०७६

प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा क्रिएटिनिन को स्तर बढेको छ । क्रिएतिनिन बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । ...

जाने हैन त ठेट्नो मकै घर ?
मंगलबार, ०३ भदौ २०७६

उनलाई भने मकैको मःम मिठो र फरक लाग्यो । परिकारको मूल्य पनि सबै नेपालीले धान्न सक्ने लागेको उनले बताए । ...

कटुवा पेस्तोल सहित २ पक्राउ
सोमबार, ०२ भदौ २०७६

घोडाघोडी नगरपालिका.१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट सोही नगरपालिका(१ बस्ने २२ वर्षीय रमेश शाही र  २१ वर्षीय महेन्द्र बोहरालाई कटुवा पेस्तोल १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ...

पारसकाे दादागिरी उस्तै, यसाे गरे विमास्थलमै प्रहरी नायब निरीक्षकलाई (भिडियाेसहित)
सोमबार, ०२ भदौ २०७६

पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका हुन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई गिज्याएका छन् । ...

आइकाओको सम्मेलन आजबाट काठमाडौंमा शुरु
सोमबार, ०२ भदौ २०७६

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल...

श्रीमान्को हत्याराबाट पैसा असुल्ने पक्राउ
सोमबार, ०२ भदौ २०७६

श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।       ...

भोटेकोसीको बाढीले बेलिब्रिज बगायो
सोमबार, ०२ भदौ २०७६

भोटेकोसी नदीमा आइतबार राति आएको बाढीले टिमुरेमा बेलिब्रिज बगाएको छ । राति एक्कासी तिब्बतबाट आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको हो । भन्सार र्‍याडबाट रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो। बाढीले...

चार/चार लाखको पुरस्कार पाए राज र काइँलाले
सोमबार, ०२ भदौ २०७६

मदन पुरस्कार नेपाल तथा नेपाल बाहिरबाट  नेपाली भाषामा प्रकाशित र गुठीको विधान अनुसार गुठीमा प्राप्त पुस्तकहरूमध्येबाट एक पुस्तकलाई तथा जगदम्बाश्री विभिन्न माध्यमबाट नेपाली वाङमयको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई...

शालिकराम पुडासैनीको मृत्यु प्रकरणः थप टोली चितवनमा
आइतबार, ०१ भदौ २०७६

शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । उनीहरुलाई बिहीबार प्रहरीले काठमाडौँमा पक्राउ...

१६ लाख लुटिएको नाटक गर्ने उल्टै प्रहरीको फन्दामा
आइतबार, ०१ भदौ २०७६

अनुसन्धान गर्दै जाँदा निजले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको भन्ने शंकामा निजसँगनै सोधपुछ र अनुसन्धान गर्दा साहले गोयल कम्पनीमासविगत ३ महिनादेखि काम गरि कम्पनीको खातामा रकम जम्मा...

बल्ल सुरु भयाे रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा
आइतबार, ०१ भदौ २०७६

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको...

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता, कसरी होला कार्यान्वयन ?
आइतबार, ०१ भदौ २०७६

प्रशासनिक वृत्तमा यसअघि पनि कार्यसम्पादन सम्झौताको प्रचलन भए पनि राजनीतिक तहमा इतिहासमै पहिलोपटक प्रधानमन्त्री र मन्त्रीबीच सम्झौता भएको छ । ...

फास्ट ट्र्याक न्यायमा विलम्ब, अदालतमा सुनुवाइ हुन सकेन
आइतबार, ०१ भदौ २०७६

देशभरका अदालतमा निरन्तरता पाउन सकेको छैन । अदालतले गत वर्ष थालेको सो प्रक्रिया बीचमै रोकिएपछि ती मुद्दा अझै फछ्र्योट हुन सकेका छैनन् । ...

नौ करोडको लागतमा आधुनिक बसपार्क निर्माण हुँदै
आइतबार, ०१ भदौ २०७६

पहिलो चरणको टर्मिनल बिल्डिङ, शपिङ स्टल, सार्वजनिक शौचालय, सडक कालोपत्र र सडक बत्ती निर्माणलगायतको काम पूरा भएको छ । बसपार्कभित्रै सुविधासम्पन्न पेट्रोलपम्प निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । ...

एक वर्षदेखि अर्थ समितिमै रोकियो बीमा विधेयक
आइतबार, ०१ भदौ २०७६

अर्थ समितिमा पेश भएको विधेयकमाथि गत मङ्सिरमा सरोकारवालाहरूसँग सामान्य छलफल भएको थियो । त्यसअतिक्ति उक्त विधेयकमाथि कुनै पनि प्रक्रिया अगाडि बढाइएको छैन । साथै, अर्थ समितिले अभैm पनि विधेयकको दफाबार...

चुरे अतिक्रमणले साउनमै नदीमा पानी सुक्यो
आइतबार, ०१ भदौ २०७६

सिन्धुली, मकवानपुर, उदयपुर, सुनसरीका हजारौं बिघा उर्वर भूमि बगरमा परिणत भएका छन्। दुर्लभ वन्यजन्तुको अस्तित्व संकटमा परेको छ भने काठदाउरा र गिटी बालुवाको चोरी निकासी बढिरहेको छ। ...