केही बस जीटूजीमार्फत र केही सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक बोलकबोलमार्फत खरिद गर्ने साझाको तयारी थियो। मुख्य सचिवको यो रायसँगै जीटूजीमा पाँचवटा विद्युतीय बस खरिद गर्ने साझाको तयारीमा पूर्णविराम लागेको छ...
विभागका व्यवस्थापन महाशाखाका निर्देशक रमेशप्रसाद अधिकारी, शाखा प्रमुख डा। सुरेन्द्रप्रसाद चौरासियालगायतको संलग्नतामा ३ करोड ४४ लाख ३२ हजार १५० रुपैयाँको नक्कली बिल बनाएको कागजात राजधानी दैनिकले फेला पारेको छ ।
जनकपुरधाम उपमहानगरपालिका - १९ र साबिकको बेंगासिहपुर–७ (क) स्थित कित्ता नम्बर ४८८ को ५ बिघा १० कठ्ठा र किता नम्बर ४८९ को १७ धुर व्यक्तिका नाममा नामसारी भएको छ । ...
नेपाल राष्ट्र बैकले १९ वटा वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकर सेवा प्रदान गर्न दिइसकेको अनुमति दुई महिनाको लागि सरेको हो । उपसमितिलाई अध्ययन गर्न दुई महिनाको समय दिइएको छ...
गत मङ्सिरबाटै परिचयपत्र वितरण सुरु गरे पनि कानुन भने भर्खरै प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । समितिको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । ...
निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो । ४२ किलोमिटरको चक्रपथ सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ । ...
प्रतिबन्धको समयमा समेत मेचीनगर १ मा पर्ने नेपाल–भारत सीमाको मेची नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन तीव्र भइरहेको पाइएको हो । सरकारले असार, साउन र भदौ तीन महिना नदीजन्य सामग्रीको...
हवाई सुरक्षा प्रतिवेदन–२०१९ अनुसार आइकाओका विभिन्न आठओटा मापदण्डमा नेपालको औसत अवस्था ६६ दशमलव ७६ प्रतिशत रहेको छ । आइकाओको ग्लोबल एभिएशन सेफ्टी प्लान (जीएएसपी) मा औसत मापदण्ड ६० प्रतिशत छ ।
सर्वोच्च अदालतले पहिले गरेको आदेश र कानून विपरित आफूलाई ठूला करदाता कार्यालयले रू. ३९ अर्बभन्दा बढी कर दाखिला गर्न पत्र पठाएको उल्लेख गर्दै एनसेल प्रालिले त्यसविरुद्ध गत वैशाखमा रिट निवेदन दायर...
वैदेशिक रोजगार ऐन गत फागुनमा संशोधन गरेर सरकारले एकै परिवारका सदस्यमा नाम रहेको दुई वा दुईभन्दा बढी संस्थामा सेयर राख्न नपाउने व्यवस्था गरेको हो । ...
उनीहरुलाई न्युज २४ को कार्यालयबाट चितवनबाट खटिएको टोलि र काठमाडौं प्रहरी परिसरको टोली गरेको चितवनका एसपी दानबहादुर मल्लले आर्थिक न्युजडटकमलाई बताए । ...
छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही साउन बुधबार बेलुका ५स्१५ बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा मिना...
बुधबार एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एल.बि.इ.एफ.) क्याम्पसले अन्नपूर्ण होटल, दरवारमार्गमा पहिलो पटक आफ्नो दिक्षान्त समारोह सम्पन्न गरेकाे छ । दतुक परमजित सिंह, ए.पि.आइ.आइ.टि.का...
औषधि व्यवस्था विभागले कतिपय औषधिजन्य क्रिम तथा मलम निर्वाध रूपमा नेपाली बजारमा बिक्री हुँदै आइरहेको पाइएको भन्दै विभागको प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास नगर्न भन्सार विभागलाई अनुरोध गरेको छ...
निमोनियाका कारण अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । उनको आजै अन्त्येष्टि गरिने बताइएको छ । उनी लेखपढ गर्ने लगायतका काम गर्दै सकृय जीवन बिताइरहेका थिए ।
नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा देखा परेका समस्याको समाधान गर्न गठित समितिले बुधवार प्रतिवेदन सार्वजनिक गर्दै त्यो जाम मौसम प्रतिकूलताका कारण मात्र भएको निष्कर्ष निकालेको हो । ...
यसका साथै विभिन्न बैङ्क, सहकारीहरूबाट लिएको ऋणको ६ करोड ब्याज पनि सिम्तावासीले तिर्ने गरेका छन्। यस्तै धूमपान र मद्यपानमा वार्षिक सात करोड र नियमित खानपिनमा ५४ करोड रुपियाँ खर्च गर्ने...
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष हिराचन १० वर्ष अगाडि जापानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त भएका थिए । त्यसपछि निगमको जापान उडान बन्द थियो । ...
सरकारले यसका लागि यूरोपेली युनियनसँग ४ करोड डलर, डीएफएआईडीसँग २ करोड ८० लाख डलर, नर्वेसँग २ करोड डलर, स्वीट्जरल्यान्डसँग १ करोड डलर र राष्ट्र संघ अन्तर्गतका निकायबाट २० लाख डलर...
भन्सारमा आइपुगेको गाडी ६० दिनभित्र जाँचपास गराउनुपर्ने नियम छ । तर, व्यवसायीले यो प्रावधानलाई लत्याएका छन् । ...