बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक बताउँछन् ।
विहीबारै काठमाडौं, टोखा नगरपालिका–३ बानियाटार भत्केको पुल बस्ने पूर्णमान श्रेष्ठको घरबाट स्कुटर, मोबाइललगायत विभिन्न सामग्री गरी करीब दुई लाख ४० हजार रुपैयाँबराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी...
पर्सा जिल्लास्थित छिपहरमाई गाउँपालिकाको जयमङ्गलापुरमा बिहिबार एक कार्यक्रम बीच बाढी प्रभावित बस्तीमा राहत सामग्री र इमर्जेन्सी किट वितरण गरिएको छ । समर्थ नेपालको आयोजना तथा सृजनशील युवाहरुको समुह संस्कृतीको...
सन् १९८० देखि २०१५ सम्मको मनसुन अवधि (जुनदेखि सेम्टेम्बर)को प्राप्त विवरण विश्लेषण गर्दा त्यस्तो प्रवृत्ति देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल बताउनुहुन्छ । विभागले मुलुकभरका २८ मौसमी सूचना केन्द्रबाट...
८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् । काठमाडौँको बौद्धमा लुकाएर राखिएको अवस्थामा रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय...
गुगलले आफ्नो पिक्सेल स्मार्टफोनको उत्पादन कारखाना चीनबाट भियतनाम सार्ने भएको छ । दक्षिणपूर्वी एसियामा सस्तो मूल्य श्रृंखला निर्माणका लागि गुगलले भियतनामा कारखाना स्थापना गर्ने निर्णय गरेको हो । यही...
मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ...
नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । ...
रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु बेहोस् हुँदा एक जनाको मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नौ बेहोस् भएका विद्यार्थीहरु मध्ये एकको मृत्यु...
पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गर्दै कञ्चनपुरका पत्रकार...
एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् । ...
प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ। ...
सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा रवि लामिछानेलाई ५ लाख युवराज कँडेललाई ३ लाख धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । ...
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले शालिकराम पुडासैनी र अस्मिता भनिने रुकु कार्कीबीचको सम्बन्ध आफूले केही दिन पहिला मात्र थाहा पाएको प्रहरीलाई वयान दिएका छन् । प्रहरीसँगको बयानमा सञ्चारकर्मी लामिछानेले...
राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उजुरीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने उनले बताए। ...
तीनवटा बाइकमाथि ठिपर कुदेको प्रत्यक्ष दर्शीले बताएका छन् । एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले...
गत साउन २६ गतेबजेको जिल्ला चितवन खैरेनी न.पा.वडा नं.११ बस्ने सभासद भाबना सुबेदीको पकेट मार्ने चिश्चल थिङ पक्राउ परेको छ । सभासद भवना ईन्द्रचोकमा आउने क्रममा मानिसको भिडभाडमा सभासद...
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय...
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार भइरहेको जानकारी दिनुभयाे...
उनीहरुलाई शनिबार बिहान विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । टर्किस एयरलाईन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको खबर प्राप्त भएपछी प्रहरीले अनुसन्धान शुरु गरेको थियो...