aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
विश्वासको मत मागेर मुख्यमन्त्री भागे : उद्धव थापा
शुक्रबार, १५ असार २०८०

तथ्यांक लिएर आउँछु भन्दै प्रदेशसभा परिसरबाट बाहिरिएका मुख्यमन्त्री नआएपछि बैठक अनिश्चित बनेको छ । ‘विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयो, कांग्रेस दलका नेता थापाले भने, हामी कुरेका कुरै छौं ।' ...

७६ अर्ब रकम बाँड्ने सहमतिमा कष्टपूर्वक बजेट पारित गराए प्रचण्डले
विहीबार, १४ असार २०८०

बजेटबारे अन्तिम छलफल गर्न प्रतिनिधिसभामा बैठक बसिसक्दा पनि सत्तारूढ जसपाका सांसदहरू बजेटको पक्षमा मतदान गर्न तयार थिएनन् । जसपाका धेरैजसो सांसद बजेटको विपक्षमा मतदान गर्नपर्ने अडानमा बसेपछि प्रधानमन्त्री दाहाल बुधबार दिउँसो...

माधवकुमार नेपाल र बाबुराम भट्टराईसमेत मुछिएको यो मुद्धामा सरकारको परीक्षा
विहीबार, १४ असार २०८०

सरकारी वकिलको कार्यालयलाई मुद्दा अघि बढाउन नदिन दबाब दिएका उनै देउवा सत्ताको प्रमुख साझेदार छन्, तसर्थ आफ्नो कुर्ची जोगाउने नाममा फेरि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्झौता गर्लान् कि भन्ने आशंका भने...

सरकारलाई अप्ठेरोमा पार्ने एमालेको चाहना पूरा हुन सकेन
विहीबार, १४ असार २०८०

बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गडबडी उत्पन्न हुने बुझाइमा रहेको एमालेले बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० मत विभाजन प्रक्रियाबाट पारित गर्नुपर्ने माग राख्यो। उसकै मागअनुसार मत विभाजन प्रक्रिया अपनाइयो। ...

वैदेशिक लगानी भित्र्याउने सरकारको योजना विफल, एकै वर्षमा घट्यो ७४.९० प्रतिशत
विहीबार, १४ असार २०८०

राष्ट्र बैंकको तथ्यांक अन्तिम स्वीकृति दिएर भित्रिएको रकम हो। यो विदेशी लगानीकर्ताले नाफा, लाभांशजस्ता लगानी फिर्ता लगेकोलाई कटाएर खुद भित्रिएको रकम हो। चालु आवको १० महिनामा १ अर्ब ८० करोड...

उपेन्द्र यादव पार्टीमा थप शक्तिशाली बने
बुधबार, १३ असार २०८०

विधान मस्यौदामा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, लालबाबु राउत तथा दीपेन्द्र झा रहेका छन् । यसअघि विधान अधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई १० वटा समूहमा बाँडिएको...

सांसदहरुले ६७ लाख भत्ता लिएर छलफल गरेको भए पनि बजेट हुबहु पास हुँदै
बुधबार, १३ असार २०८०

१६ दिनसम्म भएको छलफलमा भाग लिने सांसदहरूको बैठक भत्ताका लागि ६७ लाख ३६ हजार खर्च भए पनि उनीहरूले राखेको बजेट संशोधनको प्रस्तावलाई सरकारले लत्याएर बहुमतका आधारमा पारित गर्न लागेको हो ।

खुत्रुकेमा जम्मा भएको पैसाले किताब किन्ने यी युवती बनिन् एनआरएनएको आइडियल
बुधबार, १३ असार २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा दोस्रो पुस्ताको नेताका रुपमा उभिएकी २५ वर्षिय रुविना शर्माले एनआरएनए बेल्जियमको आगामी महिना हुने निर्वाचनमा महाचिवको उम्मेदवारी दिने तयारी गरेकी छिन् । ...

विश्व अर्थतन्त्रमै महंगाी र बेरोजगारी बढ्यो
बुधबार, १३ असार २०८०

ओईल पाईस डन नेटमा उपलब्ध तथ्यांक अनुसार सन् २०२२ को जनवरी १ मा ७९.२० अमेरिकी डलर प्रति ब्यारल रहेको कच्चा तेलको मूल्य सन् २०२३ को जनवरी ३ मा अमेरिकी डलर...

अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौंमा, को हुन् उनी ?
बुधबार, १३ असार २०८०

१० सेप्टेम्बर १९६४ मा चीनको हाङ्जाउमा जन्मिएका ज्याक मा बाल्यकालदेखि नै अंग्रेजी भाषाप्रति लगाव राख्थे । त्यसकै कारण उनी नौ वर्षको हुँदा टुरिस्ट गाइड गर्न २७ किलोमिटर साइकल चलाएर जान्थे । यसरी...

ललिता निवासको फाइल त खोलियो तर पहिलो दिनमै अनुसन्धानमा अवरोध सुरु
बुधबार, १३ असार २०८०

त्यसै क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका...

यो वर्ष पुँजीगत खर्च ६० प्रतिशतकै हाराहारीमा पुग्ने
बुधबार, १३ असार २०८०

अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार प्राथमिकताका क्षेत्रको पहिचान नै नगरी पुँजीगत खर्च तोक्ने परिपाटी भएकाले पुँजीगततर्फ अपेक्षा गरेअनुसार खर्च हुन सकेको छैन। बजेट निर्माण र कार्यान्वयन गर्ने निकायको तालमेल कमजोर हुँदा...

पशुपतिको जलहरी नापतौलमा झेल, उठ्यो गम्भीर प्रश्न
मंगलबार, १२ असार २०८०

नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो ।

शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके मुम्बईमा समातिए
मंगलबार, १२ असार २०८०

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ । ...

प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएका जिल्ला न्यायाधीशले दिए राजीनामा
मंगलबार, १२ असार २०८०

प्रधानन्यायाधीश नियुक्तिमा राजनीति हावी हुँदा न्यायाधीशको व्यक्तित्व बर्बाद भएको बताएका थिए। आरोप सहितको राजीनामा पत्र बुझ्न असहज हुने भन्दै न्यायाधीश भट्टराइलाई अर्को राजीनामा लेख्न लगाइएको थियो। ...

न्यायाधीशले घुस खाएर स्टेअडर जारी गरेको मन्त्री बुद्धिकुमारको आरोप
सोमबार, ११ असार २०८०

चित्त बुझ्दो जवाफ नदिएको भन्दै वाग्लेलाई गत ज्येष्ठ ३ गते बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो। ...

गठबन्धनमा रहेका दलबाटै प्रचण्डलाई खतरा, ६ महिना नपुग्दै सरकार फेर्ने चलखेल
सोमबार, ११ असार २०८०

प्रतिनिधिसभाको अंक गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुुरु भएको छ। ...

दुई प्रेमिकालाई सँगै विष खुवाएर हत्या गरेका जैशीको ठगीयात्रा, ७८ लाख दिएकी युवतीको विवाह पक्का भएपछि खुल्यो रहस्य
सोमबार, ११ असार २०८०

युवतीलाई जैसीले प्रेमजालमा फसाएका थिए । करिब १८ महिना प्रेमको नाटक गरेका उनले युवतीकै आर्थिक सहयोगमा ४० लाख रुपैयाँको कार खरिद गरेका थिए । बाँकी ३८ लाख रुपैयाँ भने उनले घर खर्च...

काठमाडौंमा सबैभन्दा बढी र वीरगञ्जमा सबैभन्दा कम बजेट, ६ महानगरपालिकामा कुनले कति छुट्याए ?
सोमबार, ११ असार २०८०

६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ५४ करोड ७८ लाखको बजेट प्रस्तुत गरेको छ। यो महानगरले अघिल्लो आर्थिक वर्षभन्दा यसपटक बढाएर बजेट ल्याएको हो। ...

मिटरब्याजी विमलीको घर विप्लवका कार्यकर्ताहरुले कब्जामा लिए
सोमबार, ११ असार २०८०

विमलीलाई पटक पटक जनता नठग्न, मिटरब्याजको कारोबार बन्द गर्न सम्झाए पनि दादागिरी शैलीमा जनतालाई शोषण गर्न नछाडेकाले घर कब्जा गरिएको सो पार्टीका झापा जिल्ला सचिव सञ्जय सीले बताए । ...