aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
पशुपतिको जलहरी अख्तियारले जोख्यो, कति रहेछ तौल ?
सोमबार, ११ असार २०८०

पशुपतिमा सुनको जलहरीको विषय प्राण–प्रतिष्ठा गर्नुपूर्व नै विवादित बन्यो । मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको हो । ...

सेवाप्रदायकले विदेशबाटै सोझै कर तिर्न सक्ने व्यवस्था
सोमबार, ११ असार २०८०

‘नेपालमा आफ्नो एजेन्टलाई पैसा पठाउनुपर्ने र त्यसलाई फेरि दाखिला गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्न आग्रह गरेपछि छुट्टै खाता सञ्चालनमा ल्याएका हौँ,’ उनले भने । यससँगै नेपालमा विद्युतीय सेवा उपलब्ध गराइरहेका सूचना...

टुकुचा खोतल्ने महानगरपालिकाको योजनामा मन्त्रालय बाधक, तीन महिनासम्म आएन जवाफ
आइतबार, १० असार २०८०

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ...

आजदेखि जन्मसिद्धका सन्तानले पनि नागरिकता पाउने
आइतबार, १० असार २०८०

महोत्तरी र सिरहाले शुक्रवारदेखि नै नागरिकता वितरण गर्न थालेका थिए । महोत्तरीस्थित जलेश्वर नगरपालिका वडा–१ का ब्राइट जन्मसिद्धका सन्तानका रूपमा नागरिकता लिने पहिलो व्यक्ति हुन् । चौधरीले शुक्रबार नै जिल्ला...

भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती, सैनिक कू रोकिएको हो ?
आइतबार, १० असार २०८०

राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि...

प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको हो ? धर्मरायो गठबन्धन
आइतबार, १० असार २०८०

कांग्रेस र एमाले मिलेर सत्ता चलाउनुपर्नेमा दुवै दलका दोस्रो तहका नेताहरूबीच छलफल र वार्ता भइरहेका छन्। त्यसबाट गठबन्धनका अरू दल सशंकित छन्। गठबन्धनका एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीले...

कर्णाली प्रदेश  सरकारद्वारा एकसयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलवाड
आइतबार, १० असार २०८०

उच्च शिक्षादेखि डाक्टरसम्म छात्रवृत्तिमा पठाउन छनोट समितिमार्फत छानिएका विद्यार्थी दोस्रो वर्षमा सरकारले बजेट नछुट्याउँदा बिचमै पढाइ छोड्नुपर्ने अवस्था आएको हो । ...

तेश्रो पक्षको प्रवेशले मनोज र बबिताको प्रेम विवाहले लियो अर्को मोड
आइतबार, १० असार २०८०

दुबै पक्षका अभिभावकद्वारा एक अर्कामाथी किर्ते गरी बबिताको नक्कली जन्म दर्ता प्रमाणपत्र बनाइएको आरोप प्रत्यारोप चलिरहँदा तेश्रो पक्ष वडा कार्यालयको प्रवेश भएको छ । वडा कार्यालयको यो घटना क्रममा प्रवेशसँगै...

वैदेशिक रोजगारीका लागि निशुल्क स्वास्थ्य परामर्श लिने बढे
शनिबार, ०९ असार २०८०

जसमा ६५ जनाले विशेषज्ञ चिकित्सा सेवा लिएको सो स्वास्थ्य युनिटका मेडिकल  अधिकृत  डा.  सञ्जय  धरेलले  जानकारी  दिए । ...

बैंकमा थुप्रियो तीन खर्बभन्दा बढी रकम, राष्ट्र बैंकले बीस अर्ब खिच्ने
शनिबार, ०९ असार २०८०

बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपनि कर्जा प्रवाह बढ्न नसक्दा नगद थुप्रिएको हो । ...

देउवा र ओलीले सरकार बनाउन लागेका हुन् ? माधव नेपालको यस्तो खुलासा
शनिबार, ०९ असार २०८०

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् । ...

सरकारले प्रतिस्पर्धा नगराई २० लाख थान राहदानी छाप्दै
शनिबार, ०९ असार २०८०

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले भेरिएसनको छिटो माध्यमबाट आपूर्ति गर्न लागिएको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य...

आफ्नै कारण फन्दामा पर्दै बालेन्द्र साह, मेयर पद जान सक्ने
शुक्रबार, ०८ असार २०८०

सर्वोच्चको मातहतमा उच्च, जिल्ला र अरु सबै किसिमका विशिष्टीकृत अदालतहरू छन् । उच्च अदालतको आदेशलाई निर्वाचित मेयरले मान्दिनँ भन्नु अवहेलनाजन्य क्रिया भएकाले सर्वोच्च अदालत आफैंले पनि उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउन...

मेयर बालेन्द्रले रोकेको शैक्षिक मेला आजदेखि, निशुल्क प्रवेशको व्यवस्था
शुक्रबार, ०८ असार २०८०

मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जनाए । ...

सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो
विहीबार, ०७ असार २०८०

सरकारले १ वर्षभन्दा कम अवधिको ऋण उठाउने औजार ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्ष (आव) कै न्यून विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोडको ट्रेजरी...

संसदलाई सूचना पनि नदिइ अनुपस्थित हुन्छन् यी सांसदहरु
बुधबार, ०६ असार २०८०

२५ पुसदेखि १५ वैशाखसम्म चलेको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा हाजिर गरेर टाप कस्ने र कोरम नपुगेर बैठक स्थगित हुने समस्या पटक–पटक देखिएको थियो । ...

पर्यटनमन्त्री किरातीले प्रदेशको नामै गायब गरेपछि संसदमा हंगामा
बुधबार, ०६ असार २०८०

संविधानले संघीय संसद्लाई जति स्वायत्त बनाएको छ, त्यति नै प्रदेशसभालाई अधिकार दिएको छ । तर, प्रदेशसभाबाट पारित नाममा संघीय मन्त्री किरातीले असन्तुष्टि जनाउँदै बजेट पुस्तिकाबाट हटाइदिएका हुन् । पर्यटन तथा नागरिक उड्डयन...

काठमाडौंकै वडाध्यक्षले जग्गा हिनामिना गरेका हुन् ? तत्काल निलम्बन गर्न माग
बुधबार, ०६ असार २०८०

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, सिआइबी, काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो । ...

मेयर बालेन्द्रले काठमाडौंका ३९ विद्यालयलाई तोके १ लाखसम्म जरिवाना
बुधबार, ०६ असार २०८०

यसअघि काठमाडौं महानगरले छात्रवृत्ति वितरणको विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको सूची सार्वजनिक गरेको थियो । ...

सरकारका सबै निकायका वेवसाइट एकै पटक डाउन भएपछि...
बुधबार, ०६ असार २०८०

सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन् । ह्याक भएको हो वा प्राविधिक कारण भएको हो । त्यसबारे अझै अध्ययन भइरहेको छ, स्रोतले भन्यो । ...