समाजवादी मोर्चा घोषणाबाट सबैभन्दा बढी उत्साहित माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल देखिएका छन् । यसका दुई कारण छन् । ...
पोखरा महानगरले २०७६ मा तयार पारेको प्रतिवेदनमा ६५ मिटर मापदण्ड लागू गर्दा ४ सय ९३ स्थायी तथा अस्थायी संरचना भत्काउनुपर्नेछ । ताल वरिपरि ६५ मिटरभित्र १२ सय रोपनी जग्गा अहिले व्यक्तिका...
नयाँ सहर आयोजनका आयोजना प्रमुख एकराज अधिकारीका अनुसार ५४ वटा नयाँ सहरमध्ये अधिकांशमा एउटा भवन बन्ने जति रकम पनि छुट्याइएको छैन । ...
तर, बजेटले राखेको अन्तिम संशोधित लक्ष्य पनि फेला पर्ने देखिएको छैन् । चालु वर्ष सकिन एक महिनामात्र बाँकी हुँदासम्मको बजेट प्रगति हेर्दा कुनै पनि लक्ष्य पुरा नहुने देखिएको हो ।...
विसं २०५६ माघमा घर छोडेर गएका चन्द्रदत्त रेग्मी घर फर्किएका छन् । रोजगारीका लागि बेलायत गएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौँबाट उद्धार गरी ल्याइएको हो । ...
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य मगरले लाखौँ मूल्य पर्ने विद्यालयको सामान लगेको स्थानीयको भनाई छ । एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री राता–रात उठाएको...
आइतबार विद्यालय शिक्षक कर्मचारी परिषद्ले आयोजना गरेको सामुदायिक विद्यालय बन्द कार्यक्रमले उपत्यकाबाहेकका कयौं विद्यालयहरू बन्द भए । विद्यालयलाई आवश्यक सेवामा समावेश गरेको भए विद्यालय बन्द नहुने सरोकारवालाको भनाइ थियो ।
हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाको निम्ति सोमबारदेखि आदिपुरुष को प्रदर्शन रोक्ने निर्णयमा पुगेको जानकारी दिए । ...
चैनपुर नगरपालिका १ नुनढाकीमा बर्दिया नगरपालिकाका भिम चौधरी, अपप्र हेँवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका –४ का ५० बर्षीय ज्ञान बहादुर लिम्बु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...
पालो पाउन भने मुस्किल । त्यो पनि अनलाइन आवेदन भनिन्छ । अनलाइनबाट सर्वसाधारणले लाइसेन्सको आवेदन भर्नै सक्दैन । बरु बिचौलियालाई पैसा खुवाए आवेदन भरिन्छ । त्यो पनि पालो आउन महिनौं...
आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । ...
आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन । अर्काको प्रशंसा गरिरहनुपर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्यो ? बरु...
पाँच अर्ब भारुको बजेटमा निर्माण यो चलचित्र सबैभन्दा महँगो भारतीय चलचित्रमध्ये एक हो । चलचित्रमा अनौठा किसिमका भिएफएक्स र विशेष भिजुअल इफेक्टहरू छन् जुन अन्य चलचित्र कमै देखिन्थ्यो । चलचित्रभित्र...
त्यस्तै, खाणका सहयोगी नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई भद्र बन्दीगृहमा राखिएको छ । भद्र बन्दीगृहमा करिब एक हजार एक...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधका दुई पूर्वमन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ । ...
कोसी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख रूपैयाँ, मधेस प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख, वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँ, गण्डकी प्रदेशले ३३...
पुर्पक्षका लागि कारागार पठाउने आदेशसँगै रायमाझी सांसदबाट पनि निलम्बित भएका छन्। प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा निलम्बनमा पर्ने कानुनी प्रावधान छ। ...
टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ। गुरुङलाई दस लाख र महर्जनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको हो। ...
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारी स्वामित्वका संस्थाहरूले नक्सा पास नै नगरी भवन निर्माण गरेका हुन् । करिब २ अर्ब रूपैयाँ लगानीमा...
बजेटमा सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमबीच दोहोरोपन नहुने भनेसँगै अब यी संस्थाले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम के हुन्छ ? भन्नेमा अन्योल बढेको हो । ...