aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 
‘ह्विलिङ चार्ज’सम्बन्धी निर्देशिका बन्दै, आयोगले प्रक्रिया अगाडि बढायो
सोमबार, २६ बैशाख २०७९

निर्देशिका लागू भएपछि निजीक्षेत्रले नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन भाडा तिरेर प्रयोग गर्न पाउने पछिल्लो समय निजीक्षेत्रले पनि विद्युत् व्यापार गर्ने गरी प्रक्रिया अगाडि बढेको छ । तर, निजीक्षेत्रले प्रसारण...

एमसीसी अनुमोदनको प्रभाव : दुई महीनामा खर्बभन्दा बढीको अमेरिकन सहयोग
सोमबार, २६ बैशाख २०७९

वैशाख २२ गते अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग ९यूएसएड० र अर्थ मन्त्रालयबीच झन्डै ८० अर्ब रुपैयाँको अनुदानसम्बन्धी सम्झौता भएको छ । ५ वर्षभित्र खर्च गर्ने गरी यूएसएडले नेपाललाई ६५९ मिलियन डलर...

मेलम्चीको पानी वर्षायाम सुरुसँगै वितरण रोकिने
सोमबार, २६ बैशाख २०७९

आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए । उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण...

नेपालमा रोजगारी गर्न आउने विदेशी बढे
आइतबार, २५ बैशाख २०७९

आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि...

नेतालाई जनताले गराए तमसुक
आइतबार, २५ बैशाख २०७९

विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् । तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् । ...

रूस–युक्रेनको द्वन्द्वको प्रभाव खानेतेल उत्पादन एक चौथाइ मात्र
आइतबार, २५ बैशाख २०७९

कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध भएपछि उत्पादन करीब एक चौथाइमा झरिसकेको नारायणी...

१४ दिनपछि उठ्यो फोहोर
आइतबार, २५ बैशाख २०७९

मुबु–तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले...

गधा दिवस मनाउन थालियो, अब गधा जस्तो भनेर गाली गर्न नपाइने
आइतबार, २५ बैशाख २०७९

मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले...

यस पटक मत खेर जानसक्ने सम्भावना धेरै
आइतबार, २५ बैशाख २०७९

मतपत्रमा लगाइएका छापमध्ये कुनै पनि काम नलाग्ने अवस्था हुनुलाई पूर्ण रूपमा बदर मानिन्छ । त्यतिबेला निर्वाचन आयोगमार्फत जिल्लाभरि एक महिने निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन भएको थियो। ३ सय ५१...

खेर जाने बिजुली मात्रै मूल्य पाँच अर्ब बराबर
शनिबार, २४ बैशाख २०७९

हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्तिको अन्त्यका लागि सरकारले विशेष पहल गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको केही समय पहिलेको भारत भ्रमणमा ३६४ मेगावाट बिजुली बिक्रीका लागि सहमति...

१८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मौसम पूर्वानुमान
शनिबार, २४ बैशाख २०७९

विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा...

आगामी २८ गतेदेखि जेठ २ गतेसम्म विद्यालय बन्द
शनिबार, २४ बैशाख २०७९

अधिकांश विद्यालय मतदान केन्द्र भएकाले सबै विद्यालय बन्द हुन सक्ने बताए । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न केन्द्रले बिहीबार सबै...

हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्न पर्ने
शुक्रबार, २३ बैशाख २०७९

अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ। यसअघिको...

निजी क्षेत्रमा जाने १९ प्रतिशतले कर्जाको लक्ष्य पूरा नहुने
शुक्रबार, २३ बैशाख २०७९

गभर्नर अधिकारीले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले पछिल्लो दुई महिनामा दुई खर्ब लगानी विस्तार हुन नसक्ने स्पष्ट पारे । उनले मुलुकमा चालु आर्थिक वर्षमा अत्याधिक रुपमा आयात बढेकाले...

उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न शुरु
शुक्रबार, २३ बैशाख २०७९

आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न आग्रह गर्दै आएको छ। ...

परिक्षामा पास नभएपछि सबै शिक्षक कोटा रित्तै
शुक्रबार, २३ बैशाख २०७९

मधेसमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए ।

चोर बाटोबाट चुनावमा करोडौं खर्च
विहीबार, २२ बैशाख २०७९

निर्वाचन निकै खर्चिलो र महँगो हुँदै गएको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवारले करोड रुपैयाँभन्दा माथि खर्च गर्छन्। तर आयोगले स्थानीय तह निर्वाचनको हकमा क्रमशः बढीमा ७ लाख ५०...

मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि
विहीबार, २२ बैशाख २०७९

दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब  ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो । दूतावासले...

२ महिनामा ७ खर्ब ५४ अर्ब खर्च गर्नुपर्ने, सम्भव कसरी होला ?
विहीबार, २२ बैशाख २०७९

चालू आवको १० महीनामा विनियोजितमध्ये आधामात्रै बजेट खर्च गरेको सरकारले अबको २ महीनामा बाँकी रकम खर्च गर्ने आधार देखिँदैन । चालू खर्च भने अझै बढ्ने देखिन्छ । मुलुक चुनावमा होमिएकाले...

सगरमाथामा स्वचालित मौसम केन्द्रको स्थापना
विहीबार, २२ बैशाख २०७९

अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी...