aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 
सर्बिया रोजगारीका लागि नेपाली कामदारको आकर्षण बढ्दै
आइतबार, ०१ जेठ २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा भर्खर  नयाँ श्रम गन्तव्य राष्ट्र सर्बिया थप भएको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ को उपदफा...

भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध
आइतबार, ०१ जेठ २०७९

‘प्रतिबन्ध स्तब्धकारी छ,’ मुम्बईस्थित एक बहुराष्ट्रिय ट्रेडिङ कम्पनीका अधिकारीले भनेका छन्, ‘हामीले २–३ महीना अघिदेखि नै निर्यात नियन्त्रण हुने अपेक्षा गरेका थियौं । तर, महँगीको अंकले सरकारको मनस्थिति परिवर्तन गरे...

राष्ट्रिय गौरवका सडक र पुलमा ३१ प्रतिशत मात्रै खर्च
शनिबार, ३१ बैशाख २०७९

विभागले आफू मातहत गौरवका सडकदेखि अन्य सडक र पुल गरी ५७ ओटा आयोजना तथा कार्यक्रम सञ्चालन गर्छ । तीमध्ये १ अर्बभन्दा बढी बजेटका कतिपय आयोजनाको खर्च राम्रो देखिएको छ ।...

चितवनका सातवटै पालिका तहमा मतगणना स्थलमा विशेष सुरक्षा
शुक्रबार, ३० बैशाख २०७९

भरतपुर महानगरमा चितवन उद्योग संघ प्रदर्शनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा नगरपालिकाको दोस्रो तला, खैरहनीमा खैरहनी मावि, कालिकामा नगरपालिका भवननजिकैको आमा सञ्जालको भवन, राप्तीमा भण्डारा मावि,...

कागजमा शून्य लागत, श्रमिकबाट लाखौं उठाइँदै
शुक्रबार, ३० बैशाख २०७९

क्वालालम्पुरस्थित नेपाली दूतावासबाट रोजगारदाताले म्यानपावर कम्पनीलाई सेवा शुल्क दिनुका साथै श्रमिक भर्ना गर्न लाग्ने सबै शुल्क रोजगारदाताले नै बेहोर्ने सर्तमा मागपत्र प्रमाणीकरण गर्न थालेको हो । मलेसियाले प्रक्रिया सुरु गरेको दुई...

भ्यूटावर, स्वागतद्वार, सभाहलजस्ता क्षेत्रमा खर्च नगर्ने सरकारी नीति कार्यान्वयन गर्दै
शुक्रबार, ३० बैशाख २०७९

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् । अहिलेको आवश्यकता सडक तथा पूर्वाधार निर्माण भए पनि भ्युटावरहरूमा बजेट खर्च भएको...

आज ७५३ वटै स्थानीय तहको निर्वाचन
शुक्रबार, ३० बैशाख २०७९

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातालाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपील गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन...

दुई लाख कर्मचारी निर्वाचनस्थलमा खटिए
विहीबार, २९ बैशाख २०७९

स्थानीय निर्वाचनको प्रचारप्रसारका क्रममा प्रधानमन्त्री र मन्त्री सिंहदरबारमा आउन छाडेपछि सेवाग्राहीको भीड कम हुँदै गएको सरकारी अधिकारीहरू बताउँछन् । धेरै मन्त्री चुनावका लागि आ–आफ्नो जिल्लामा छन् । चुनाव गराउन सहसचिवसम्मका कर्मचारी खटिएका...

सातामा दुई दिन बिदाबारे त्रिविले निर्णय लिन सकेन
विहीबार, २९ बैशाख २०७९

पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढि रहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने र कम पनि कटौती हुने सरकारी...

जापानमा कामदार लैजान सहजीकरण हुने
विहीबार, २९ बैशाख २०७९

जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ। २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल...

बजेट निर्माणमा पहिलोपटक नागरिक सुझावलाई प्राथमिकता, रासायनिक मलदेखि विउ को व्यवस्था गर्न माग
विहीबार, २९ बैशाख २०७९

नागरिकले सार्वजनिक जग्गा, स्थानीयदेखि केन्द्रीयस्तरका सडक दायाँबायाँ किनारामा हावापानीअनुसारको स्थानीय फलफूलको बिरुवा रोप्ने कार्यलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । फलफूल आयातमा ठूलो रकम हरेक वर्ष विदेशिने गरेका सन्दर्भमा...

निर्वाचनमा दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन
बुधबार, २८ बैशाख २०७९

निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् ।  मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।...

मोदीको नेपाल भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने
बुधबार, २८ बैशाख २०७९

सुदूरपश्चिम क्षेत्रका लागि महत्त्वको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए । चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उनले भारतीय...

वीरगञ्ज र रक्सौलमा २ हजार ५ सय गाडी थुप्रिए
बुधबार, २८ बैशाख २०७९

बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गाडीलगायत विलासी वस्तुको आयातमा कडाइ गरेपछि सवारीसाधनका लागि नयाँ प्रतीतपत्र (एलसी) खुल्ने र भन्सार छुटाउने काम ठप्प भएको थियो । मुख्य नाका...

महंगी आकासिएसँगै आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो
बुधबार, २८ बैशाख २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य–सूचीमा उल्लेख भएअनुसार अघिल्लो वर्ष वैशाख २६ गते प्रतिकिलो १ सय २५ रुपैयाँ रहेको कलकत्ते आँपको थोकमूल्य यस वर्ष वैशाख २६ गते...

तरकारीसँगै दैनिक उपभोग्य वस्तुको भाउ आकाशियो
मंगलबार, २७ बैशाख २०७९

“युुक्रेन–रुसबीचको  युुद्धका  कारण  देखाउँदै  व्यापारीले पछिल्लो तीन महिनादेखि बजारमा हरेक सामानको भाउ अस्वाभाविक रूपमा महँगो भएको छ तर बजार अनुुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजारमा जुन...

गैरकानूनी रूपमा चुरोटको खरिदविक्री बढ्दा
मंगलबार, २७ बैशाख २०७९

चोरी पैठारीबाट ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको व्यवसायीको भनाइ छ । स्वदेशी चुरोट उत्पादक कम्पनी सूर्य नेपालले कोभिड–१९ कम हुँदै गर्दा पर्यटक आउने क्रम बढेको र योसँगै गैरकानुनी रुपमा आयातित...

१८ बैंकको सीडी रेसियो अझै ९० प्रतिशतभन्दा माथि
मंगलबार, २७ बैशाख २०७९

असारसम्म बैंकहरूले सीडी रेसियोमा ऋणपत्र र पुनर्कर्जा रकमलाई समेत निक्षेपका रूपमा गणना गर्न पाउने व्यवस्था छ । त्यसैगरी सरकारले स्थानीय तहको ८० प्रतिशत रकम बैंकले निक्षेपका रूपमा गणना गर्न पाउने...

बैंकबाट एक महिनामा १९ अर्ब रुपैयाँ बाहिरियो
मंगलबार, २७ बैशाख २०७९

निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । विगतमा निक्षेप संकलनमा समस्या हुँदै आएकोमा गत साता भने बैंकिङ प्रणालीको निक्षेपमा राम्रो सुधार भएको छ ।

सुरक्षामा खटिएका ४ म्यादीको मृत्यु, ४८ बर्खास्त
सोमबार, २६ बैशाख २०७९

मन्त्रिपरिषद्ले आइतबार निर्वाचन सुरक्षामा खटिँदा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आत्महत्या गर्नेका हकमा भने यो राहत नदिइने गृह मन्त्रालयका एक अधिकारीले जानकारी...