काँग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता(कार्यकर्तासमेत नभएको तथा कतिपय काँग्रेसका कार्यकर्ताले काँग्रेसबाहेक कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अप्ठेरो परेका कारण उनीहरूले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका...
तर, अहिलेसम्म पनि यो कार्यक्रम कार्यान्वयन तहमा गएको छैन। पाइलट प्रोजेक्टका रूपमा केही संस्था र एकाध निजी घरको सौर्य ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए तापनि यसलाई गति दिइएको छैन।
नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवाल भारत सरकारको निर्णयले नेपाली मैदा उद्योगमाथि ुकालो बादल मडारिएको टिप्पणी गर्छन् । ...
स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशाख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, जसले दूधभात बढी दिन्छ उसैतिर हुन्छ ऊ, अर्कोपटक हामीले दूधभात...
फोहोर खसाल्नका लागि ल्याण्डफिल्ड साइडको माथि जानुपर्ने भएकाले पानी परे माथि उकालो चढ्न नै समस्या हुने भएकाले बर्षात भए फोहोर उठाउन समस्या हुने राईले बताए । काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै...
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४ करोड तथा १२ करोडको सोमा लगाएको थियो । तर, सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताहरू केन्द्रीय बैंक गुहार्न पुगेका छन् । साथै,...
कार्यक्रममा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले इन्धन सवारीका रुपमा दर्ता भएर विद्युतीयमा रुपान्तरण हुने सवारीसाधनले आगामी तीन वर्षसम्म कर छुट पाउने बताए । छिमेकी भारतलगायत विश्वका अधिकांश देशमा विद्युतीय सवारीसाधनले प्राथमिकता...
निरन्तरता पाएन मात्र होइन अभिभावकत्व ग्रहण गरिएका कतिपय विद्यार्थीको खोज खबर नै भएन । यस्तो अभियान सञ्चालन गर्ने शिक्षा मन्त्रालय र त्यस मातहतका निकायमा अभिलेख पनि छैन । अनुगमनको पाटो...
सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ८ खर्ब ३५ अर्ब, २०७४/०७५ मा १० खर्ब ८५ अर्ब, २०७५/०७६ मा ११ खर्ब ९ अर्ब, २०७६/०७७ मा १० खर्ब ९० अर्ब र आर्थिक वर्ष...
विभागका पर्वतारोहण शाखा अधिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अधिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समयमै सम्पन्न हुन...
हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो...
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको योजना तथा बजेट शाखाका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय शिक्षाका लागि चालू आवको बजेट नै कम भएका बेला बजेट सिलिङ कम भएको जनाउँदै थप ५८ देखि...
हाल काठमाडौँका ६ वटा वडाको मतगणना भइरहेकोमा एउटा वडाको मात्र सम्पन्न भएको छ । २०७४ को मतगणनामा काठमाडौँ महानगरपालिकालाई मतगणना पूरा गर्न १४ दिन लागेको थियो। ...
काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले सिसडोलस्थित डम्पिङ साइटको व्यवस्थापन गर्नु परेका कारण केही दिनदेखि फोहोर व्यवस्थापनको काम रोकिएको बताए । प्रमुख राईले सोमबारदेखि नै फोहोर ढुवानी सुरु गरिने...
बजारको सहज पहुँच तथा जनशक्ति व्यवस्थापनमा सहजताका कारण सहरी क्षेत्रमा घरेलु उद्योगको आकर्षण बढिरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालको भनाइ छ । उनका अनुसार बैंक तथा...
कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू आवको चैत मसान्तसम्म १९ जीवन बीमा कम्पनीको कुल नाफा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ छ । यो अघिल्लो...
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५र७६ मा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९४ लाख ४१ हजार सात सय १० रहेको थियो । आर्थिक वर्ष २०७६र७७ मा कोभिड १९को संक्रमण...
फागुनदेखि वैशाखसम्मको सिकारी मौसममा सिकार गर्ने अनुमति लिएका पाँच जनाले भने सिकार मार्न सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट नौवटा नाउर र छवटा झारलको सिकार गर्न अनुमति दिइएको...
सरकारले वैशाख मसान्तसम्ममा लक्ष्यको ७३.३ प्रतिशत अर्थात् ८ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने...
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७५/७६ को बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरे । त्यसलाई अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेटमा २५ लाख...