aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
प्रदूषण नियन्त्रण शुल्कको अर्बौं रकम हिनामिना
बुधबार, १० कार्तिक २०७८

‘प्रदूषण नियन्त्रणलाई भनेर छुट्टै खर्च नदिए पनि यससँग सम्बन्धित निकायहरूले कार्यक्रम सञ्चालन गर्दा रकम विनियोजन गर्छौं’, उनी भन्छन्, ‘मन्त्रालयले कहाँ खर्च गर्ने भन्ने पनि होला। त्यही भएर एकमुष्ट दिन्छौं।’ ...

चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउने
बुधबार, १० कार्तिक २०७८

पार्टी सहमहामन्त्री सुनिल थापासहितका केही नेताले विवादमा संसद् र नेपाली सेनालाई समेत तान्ने प्रयास भइरहेको धारणा राखेका थिए। बैठकमा निर्वाचन समितिमा रहेका अधिवक्ताले पनि अहिले अदालतमा चलिरहेका विवादका विषयमा आफ्ना...

ड्राइभिङ लाइसेन्सका लागि एकैदिन ९ लाखभन्दा बढीको आवेदन
बुधबार, १० कार्तिक २०७८

नयाँ व्यवस्थाअनुसार आवेदन प्रणाली खुला भएको र अब नियमितरूपमा फारम भर्न सकिने बताउनुभयो । उहाँले पहिले आवेदन दिएकालाई पहिलो प्राथमिकता दिएर नयाँ आवेदन दिएकाहरुको क्रमशः परीक्षा लिइने बताउनुभयो । ...

१७ हजारभन्दा बढी शिक्षकमा जागीर खुल्दै
बुधबार, १० कार्तिक २०७८

नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १२ हजार प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार...

मौका छोपेर व्यापारी तथा व्यवसायीले उपभोक्तालाई ठगी
बुधबार, १० कार्तिक २०७८

दसैं, तिहार र छठजस्ता चाडपर्वमा बजारमा खाद्य वस्तुलगायतका सामानको खरिदबिक्री र खपत अन्य समयको तुलनामा धेरै हुने गर्छ । यसकै मौका छोपेर व्यापारी तथा व्यवसायीले उपभोक्तालाई ठगी गर्ने गरेका छन्...

म्यादी बिमाको दाबीमा बिचौलियाका कारण सेवाग्राही ठगिए
मंगलबार, ०९ कार्तिक २०७८

हाल वैदेशिक रोजगार बोर्डमा मृतकले भरेको हकवाला र बिमा गर्दा भुक्तानी पाउने व्यक्तिको नामसमेत फरक परेका कारण यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।...

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा
मंगलबार, ०९ कार्तिक २०७८

जबराको राजीनामा माग्नेको संख्या बढ्दो छ । त्यसमा चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ । एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश जबराले यसबीच अनेक डिल गरे...

चाडबाडका लागि आयात दोब्बर बढ्यो
मंगलबार, ०९ कार्तिक २०७८

असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा...

सभापति देउवा यस कारण १४औं महाधिवेशन टार्दैछन्
मंगलबार, ०९ कार्तिक २०७८

अर्को मंसिरमा गर्नुपर्ने निर्वाचन आगामी वैशाख–जेठमै तान्ने र त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गराउने दाउमा रहेका देउवा विभिन्न तहका निर्वाचनलाई देखाएर पार्टीको १४औं महाधिवेशन पर सार्ने रणनीतिमा जुटेका छन्। ...

सरकारी सवारी साधन खरिदमा कडाइ, २० वर्षे सवारी साधन लिलामी गरिने
मंगलबार, ०९ कार्तिक २०७८

आन्तरिक तथा वैदेशिक भ्रमणमा कडाइ हुने भएको छ । ‘नेपाल सरकारको स्रोत तथा वैदेशिक ऋणबाट खर्च ब्यहोर्ने गरी वैदेशिक अवलोकन, तालीम वा अध्ययन भ्रमणमा मनोनयन गरिनेछैन,’ मापदण्डमा भनिएको छ ।

सरकारी कर्मचारीको बढुवामा नयाँ नियम लागू गर्ने तयारी
सोमबार, ०८ कार्तिक २०७८

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले अहिले स्थानीय र प्रदेश तहमा अधिकांश कर्मचारी गएर सेवा गर्न अनिच्छुक भएकाले कर्मचारीको मनोबल बढाउँदै अनिवार्य रूपमा प्रदेश र स्थानीय तहमा गएर...

तीन महिनामा बैंकहरूको निक्षेप कता हरायो, कर्जा तीन खर्ब २६ अर्बले बढ्यो
सोमबार, ०८ कार्तिक २०७८

राष्ट्र बैंकले चालू आवबाट अभ्यासमा ल्याएको कर्जा निक्षेप अनुपात ९सिडी रेसियो०ले समेत बैंक तथा वित्तीय संस्थाको लगानी क्षमता केही घटेको छ । ‘पुरानै सिसिडी रेसियोको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाले थप...

बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढ्यो
सोमबार, ०८ कार्तिक २०७८

समितिका अनुसार यो वर्षको असोज मसान्तसम्मा जीवन बीमालेख सङ्ख्यामा २०.३८ प्रतिशतले वृद्धि भएको छ भने वैदेशिक रोजगार बीमालेख सङ्ख्यामा ३४.७६ प्रतिशतले वृद्धि भएको छ। निर्जीवन बीमालेख सङ्ख्या भने ०.१९ प्रतिशतले...

जलविद्युतका हकप्रद रोक्ने, बीमा बढाउनाले विकासमा बाधा पुर्याउने
सोमबार, ०८ कार्तिक २०७८

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको सिफारिसमा असोज ७ गते नै मुख्यसचिव स्तरको निर्णयबाट जलविद्युत् आयोजनाको उत्पादनको अनुमतिपत्रमा प्रतिबन्ध लगाइएको थियो  यस प्रतिबन्धले जलविद्युत् क्षेत्रलाई ठूलो असर पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको...

प्रत्येक नेपालीको थाप्लोमा ५७ हजार ऋण
सोमबार, ०८ कार्तिक २०७८

श्वेतपत्र जारी गरे विज्ञबाट सुझाव आउने, आयोजनाको गुणस्तर पनि सुनिश्चित हुने उनको तर्क छ । भन्छन्, ‘नीति बनाएर त्यहीअनुसार ऋण लिनुपर्छ। बेला–बेला ऋणको पुनरावलोकन गर्नुपर्छ।’ ...

साख नै गिरेको भन्दै दुई जिल्लाका दुई प्रहरी प्रमुखमाथि एक्सन
सोमबार, ०८ कार्तिक २०७८

प्रहरी प्रधान कर्यालयले धनुषामा रानाभाटको ठाउँमा एसपी वसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईंलाई पठाउने भएको छ । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाईं प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा...

मखमली फूलको मालाको खुद्रा मूल्य महगो पर्ने
सोमबार, ०८ कार्तिक २०७८

करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् । ...

भौतिक कक्षामा विद्यार्थी नआएपछि विद्यार्थी खोज्दै विद्यालय
सोमबार, ०८ कार्तिक २०७८

फोन सम्पर्क गरेपछि २०७७ सालमा कक्षाकोठाभन्दा बाहिर भएका कमजोर आर्थिक अवस्थाका विद्यार्थी २०७८ सालको नयाँ शैक्षिक सत्रमा भर्ना भएर पुस्तक लिएर गएको विद्यालयका प्रधानाध्यापक कुमारीकमला राई बताउछिन् । ...

मानिसका लागि अर्ब रुपैयाँको महत्त्व कति हुन्छ ?
आइतबार, ०७ कार्तिक २०७८

‘बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा हक दाबी नपरेको निक्षेप खाताहरूको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकमा पठाउनुपर्नेछ,’ बाफियाको दफा ११२ मा उल्लेख छ, ‘यस...

अब बैंकहरुले ऋण दिन नसक्ने, सिडी अनुपात ८८.९२ पुग्यो
आइतबार, ०७ कार्तिक २०७८

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल भने बैंकले कर्जा दिन बन्द नगरेको बताउँछन् । “तरलता अभाव चर्को भएका बैंकहरुले कर्जामा कडाइ गर्नुभएको होला,” उनले भने, “अधिकांश बैंकहरुले लगानी गरिरहेका छन्...