५० हजार रूपैयाँ घरबाट मगाएर फर्केको बताउने आलेले निर्देशिकाले व्यवस्था गरे अनुसारको रकम नपाउँदा ऋण तिर्न नसकेको गुनासो गरे। ‘८० हजार रूपैयाँ खर्च गरेर गएको तीन महिनामै घर फर्कनु पर्यो,’...
उता न्यायलयमा परेका गम्भीर संवैधानिक बहसका मुद्दा अलपत्र पारेको र न्यायालयमा सन्तुलनमा कायम गर्न नसकेको भन्दै सर्वोच्चभित्र र बाहिरबाट प्रधानन्यायाधीश राणाको आलोचना हुनेक्रम पनि बढेको छ । न्यायालयको नेतृत्व गर्ने...
कांग्रेस उच्च स्रोतका अनुसार अब मंसिरका लागि तय महाधिवेशन माघमा गर्ने कि वैशाखमा भन्ने विषयमा सभापति शेरबहादुर देउवा निकटका नेताहरूले आन्तरिक छलफल चलाएका छन् । उनीहरूले स्थानीय तहको निर्वाचनपछि मात्रै...
जसअन्तर्गत सो अवधिमा ३ अर्ब ३३ करोड ५९ लाख २८ हजार रुपैयाँको उपकरण भित्रिएको छ । त्यसमा सेवा प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको...
म प्रधानन्यायाधीशमा अनुमोदन भएँ भने प्रधानन्यायाधीशका रूपमा गर्नुपर्ने समितिको सम्मानमा अलिकति पनि आँच आउन दिने छैन। म प्रतिबद्धता जाहेर गर्छु’, १५ असार २०७६ मा संसदीय समितिमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले...
सोल्टीमोडस्थित आयोगको केन्द्रीय कार्याल यतिखेर सुनसान छ। अहिले आयोगका दुई पदाधिकारीको काम आयोगलाई पूर्णता दिन आग्रह गर्दै विभागीय मन्त्रीलाई भेट्नु मात्र भएको छ। आयोगले गर्नुपर्ने अन्य कार्यसम्पादन गर्न उनीहरू अलमलमा...
नेफ्स्कुनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थाले अस्वाभाविक ढंगले निक्षेपमा ब्याज बढाएपछि सहकारीको पैसा विथड्र भएको बताए। धमाधम सहकारीबाट पैसा झिकिन थालिएपछि बैंक र नेफ्स्कुनले सहकारीको पैसा सहकारीमै...
जसकारण व्यवसायीले ह्यान्डक्यारीमार्फत गहना निर्यात गर्दै आएका थिए । गत वर्षदेखि भन्सार विभागले एचएस कोड उपलब्ध गराएपछि निर्यात बढ्दै गएको केन्द्रको तथ्यांक छ । ...
रावलले पनि अध्यक्षले यस्तो धारणा राख्नु गलत भएको बताउँदै विवाद भएका विषय मिलाउनुपर्नेमा झन् बल्झाउने र कार्यकर्तामा निराशा फैलाउने अभिव्यक्ति दिनु नराम्रो भएको टिप्पणी गरेका थिए। ‘विवाद भए पनि समाधान...
हाल १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। केही दिन...
मंगलबार राति निर्देशन जारी गर्दै १० प्रतिशतसम्म मात्र ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले बुधबार भने मौखिम रुपमा ब्याजदरको सीमा नै तोकिदिएको थियो । ...
ऊर्जा सचिव देवेन्द्र कार्कीले ऐन र नियमावलीमा भएको व्यवस्थाविपरीत लाइसेन्स रोक्न नसकिने बताए । ‘ऐन, नियमावली, निर्देशिकामा नभएको कुरा मन्त्रालयले कसरी गर्न सक्छ रु कि त कानुनी व्यवस्था संसद्ले परिमार्जन गर्नुपर्यो, होइन...
यसअघिको वर्षायाममा अवरुद्ध भएको सो सडक एक महिनाअघि मात्र सञ्चालनमा आएको थियो । उनले महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको जानकारी दिए । त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत...
त्यसलगत्तै ब्युरो कार्यालयमा पीडितको भिड लाग्न थालेको हो । ब्युरोका अनुसन्धान मंगलबारसम्म सहकारीविरुद्ध एक हजार ६१ पीडितले जाहेरी दिइसकेका छन् । सबैको जाहेरीमा उल्लेखित रकमको एकमुष्ट परिमाण चार अर्ब ४५...
विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन्। जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ। ...
गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा बैंकहरुको ब्याजदर एकल विन्दुमा रहेको र यसले कोभिड—१९ ले प्रभावित अर्थतन्त्र पुनरुत्थानमा समेत सघाउ पुगेको सार्वजनिक कार्यक्रममै दावी गर्दै आएका थिए । ब्याजदर वृद्धि हुन...
मंगलबार राति पहिरोमा पर्दा पाच्थरको फिदिम ४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले दर्जनौं घर, परिवार विस्थापित भए पनि टेलिफोन...
१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन्। १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित...
नेपालका सन्दर्भमा मूलतः मुद्रास्फीति र रेमिट्यान्स आप्रवाहसँग मात्र नभएर समष्टिगत आर्थिक व्यवस्थापनसँग यी विषयहरू जोडिएका हुन्छन् । नेपालको अर्थतन्त्र पनि कोभिड महामारीका कारण नराम्ररी प्रभावित भएको छ । आर्थिक वर्ष २०७६–७७ मा...
प्रहरी स्रोतका अनुसार हरेक वर्ष सामान्य मात्रामा अश्रुग्यास किन्ने अनुमति भएपनि त्यो काठमाडौंकै भीडभाड नियन्त्रणमा सकिने भएकाले काठमाडौं बाहिर म्याद गुज्रेकै अश्रुग्यास प्रयोग गर्न थालिएको हो। सामान्यतया अश्रुग्यास प्रयोगबारे भीडमा...