aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
ई–टीडीएस हालको प्रणालीमा परिवर्तन
बुधबार, ०३ कार्तिक २०७८

ई–टीडीएस समयमा नहुँदा विथहोल्डीहरूलाई समयमा कर विवरण बुझाउनसमेत समस्या रहेको थियो । विभागले यो समस्या समाधान गर्न प्रणाली परिवर्तन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन् । ...

दुई जनाको ‘हेपाहा पिटाइ’बाट एक दलितको ज्यान गयो
बुधबार, ०३ कार्तिक २०७८

अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चेलेको सुनिन् । मनमा चिसो पस्यो । उनले अड्कल काटिन्, श्रीमान्ले संसार छाडेछन् । त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन् । सबैको घरमा दसैँको रौनक...

भएन सोचे जति विकास खर्च, राजश्व सङ्कलन भने लक्ष्य भन्दा बढी
मंगलबार, ०२ कार्तिक २०७८

सरकारले बजेट वक्तव्यमार्फत मासिक १० प्रतिशत बजेट खर्च गर्ने घोषणा गरेको थियो । तर आर्थिक वर्षको पहिलो तीन महिना बितिसक्दा पनि बजेट खर्च कसरी बढाउने भन्ने स्पष्ट कार्यदिशा सरकारले तयार...

कोरोनाका दुवै मात्रा खोप प्रभावकारी
आइतबार, २४ असोज २०७८

कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाएकामा खोपको प्रभाव बढिरहेको पाइएको छ । कोरोना सङ्क्रमण भएका सहभागीमध्ये लक्षण नदेखिएका सहभागीको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको अध्ययनले देखाएको छ । ...

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि
आइतबार, २४ असोज २०७८

प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र...

पच्चीस हजार सवारीसाधन बाहिरिए
आइतबार, २४ असोज २०७८

पालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले...

अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति
आइतबार, २४ असोज २०७८

नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप ६२ अर्ब २६ करोड लगानी ल्याउन प्रवर्द्धक कम्पनीलाई अनुमति दिएको छ । लगानी बोर्डको शनिवार बसेको बैठकले उक्त आयोजनाको प्रवद्र्धक...

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू
आइतबार, २४ असोज २०७८

अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता लगानीयोग्य पुँजी बढाउन हम्मेहम्मे परिरहेको...

दशैं नजिकै जाँदा आन्तरिक पर्यटन बजारमा खुशियाली
शनिबार, २३ असोज २०७८

‘गत वर्ष र यो वर्ष कोभिडका कारण ५र५ गरी १० महिना त होटल बन्द नै गर्नुपर्‍यो,’ पराजुलीले भने, ‘१० महिना बन्द हुँदा होटललाई त्यही अवस्थामा टिकाउन व्यवसायीलाई धेरै समस्या भयो,...

बाँदर आतंक, खेतीपातीदेखि भान्साको भातसम्म खायो
शनिबार, २३ असोज २०७८

बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० को भटाला, झाका, बुड्डा, खडेनी, तिर, लगायतका गाउँबाट करिब एक हजार पाँच सयभन्दा...

कुन खोपको कति प्रतिरोधात्मक क्षमता
शनिबार, २३ असोज २०७८

खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा एन्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ। नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा एन्टिबडीको मात्रा...

खाद्यका खसीबोका आजबाट बिक्री सुरू, गतवर्ष भन्दा प्रतिकिलो ९० रुपयाँ महँगो
शनिबार, २३ असोज २०७८

खाद्य कम्पनीले दाङ क्षेत्रबाट २५ किलोदेखि माथिका खसी प्रतिकिलो ५ सय ६५ रुपैयाँ, २० देखि २५ किलोका खसी प्रतिकिलो ५ सय ५० रुपैयाँ र बोका प्रतिकिलो ५ सय ४५ रुपैयाँमा...

को को इजरायल जान पाउने सोमबार हुँदैछ फैसला
शनिबार, २३ असोज २०७८

नेपाली समय अनुसार सोमवार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्री (चिट्ठा) मार्फत श्रमिकको छनोट गरिनेछ । हाल भाषा परीक्षणमा उत्तीर्ण भएका १ हजार ६०० जनामध्येबाट...

डलर महगियो सुन सस्तो भयो
शुक्रबार, २२ असोज २०७८

अमेरिकी  डलर  पनि  महँगिएको  छ। नेपाल  राष्ट्र  विदेशी  विनिमय  विभागले  बिहीबारका लागि  तोकेको  मूल्यअनुसार  एक  अमेरिकी  डलर बराबर  १२०।२७  रुपियाँ  पुगेको  छ।  डलरको  यो मूल्य छ महिनायताकै उच्च हो। यसअघि...

दशैंमा पेट्रोलियम पदार्थ व्यवस्थापन यसरी हुँदैछ
शुक्रबार, २२ असोज २०७८

आपूर्ति सहज भएकाले समस्या नहुने निगमको दाबी छ । हाल निगमले कुल क्षमताको ७५ प्रतिशत पेट्रोलियम पदार्थको भण्डारण गरेको छ । ६८ हजार किलोलिटर भण्डारण क्षमता छ । जुन नेपालमा सात दिनका लागि...

पाँचवर्षीय भन्सार सुधार तथा आधुनिकीकरण योजना शुरु हुने
शुक्रबार, २२ असोज २०७८

यी दुईओटा शाखालाई स्मार्ट बनाएर भन्सार प्रशासनमा ठूलो सुधार ल्याउन लागिएको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा बताउँछन् । अनुसन्धान शाखाअन्तर्गत परेका उजुरीहरूको प्रभावकारी अनुसन्धान गर्नेगरी यस शाखालाई थप बलियो बनाइँदै छ...

रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर
शुक्रबार, २२ असोज २०७८

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक भट्टराई, सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकार, परराष्ट्र मन्त्रालय र अर्थ  मन्त्रालयका प्रतिनिधि सहभागी छन्। आयोजनाको प्रारम्भिक संभाव्यता अध्ययन...

लामो सयमसम्म कम्प्युटरमा बसेर काम गर्नेलाई यस्तो रोग देखिन सक्छः डा. झा
शुक्रबार, २२ असोज २०७८

डा. झाका अनुसार समस्या बढ्दै गएमा, औँलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुनसक्छ । उनी समस्या गम्भीर भए मल–मूत्र बिसर्जनमै समस्या ९क्वाडा इक्वाइना सिन्ड्रम० देखा परेमा...

बेलायतले बल्ल हटायो नेपाललाई रेड लिष्टबाट, ७ मुलुक अझै हटेनन्
शुक्रबार, २२ असोज २०७८

ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएका बीबीसीले उल्लेख गरेको छ । ‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले...

रेल्वे विधेयक सहित चार विधेयक संसदबाट फिर्ता
शुक्रबार, २२ असोज २०७८

फिर्ता लिन लागिएका चार विधेयकमध्ये रेल्वे विधेयक २०७८, संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७८...