aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
राजस्व रकम किस्तामा बुझाउने सुविधा !
सोमबार, ०४ असोज २०७८

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले मन्त्रिपरिषद्बाट निर्णय भएपछि प्राधिकरणले लागु गर्नु कर्तव्य हुने बताउँछन् । दूरसञ्चार नियमावलीले लाइसेन्स नवीकरणको हकमा किस्ता अनुसार १० किस्तामा रकम बुझाउने व्यवस्था...

मेलम्ची पुनर्स्थापना गर्न साढे दुई अर्ब आवश्यक, छुट्ट्याईयो एक अर्ब मात्रै
सोमबार, ०४ असोज २०७८

सरकारले बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको लागि थप एक अर्ब रूपैयाँ बजेट छुट्ट्याएको छ। असार १ यताको बाढीपहिरोले उक्त आयोजनाको हेडवक्र्ससहित अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अर्थ मन्त्रालयले...

कुखुराको मासुको मूल्य घट्यो
सोमबार, ०४ असोज २०७८

चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको...

वाह ! शेर बहादुरको बहादुरी २० करोडको तक्मा वितरण
सोमबार, ०४ असोज २०७८

गत वर्ष केपी ओली नेतृत्वको सरकारले पाँ सय ९४ जनालाई विभूषित गर्न १२ करोड खर्च गरेको थियो । संख्या मात्र होइन, छनोटमा परेका व्यक्तिहरुको सत्तारुढ गठबन्धनका नेताहरुको सिफारिसका आधारमा राज्यको...

कञ्चनपुरमा बालुवाटार जग्गाभन्दा ठूलो अर्को काण्ड, अख्तियार छिरेपछि सबै अनुसन्धानको दायरामा
सोमबार, ०४ असोज २०७८

अख्तियार स्रोतका अनुसार हालसम्म समितिका कर्मचारीसहित जग्गा लिने १०० भन्दा बढीको बयान भइसकेको छ । केही ब्यक्ति बयान दिन आएका छैनन् । उनीहरूको नाम सार्वजनिक गरी बयानका लागि केन्द्रमै झिकाउने...

जीडीपीभन्दा ठूला निक्षेपको आकार हुदा पनि वित्तीय पहुँच सिमित वर्गमा मात्रै !
सोमबार, ०४ असोज २०७८

कुल कर्जा खातामा पनि ठूलो परिमाणमा संस्थागत कर्जा खाता रहेको छ । त्यो अवस्थामा एकदमै कम सर्वसाधारणले मात्र बैंकिङ कर्जाको सुविधा उपभोग गरेको हुनसक्ने पूर्वबैंकर तथा बैंकविज्ञ अनलराज भट्टराई बताउँछन्...

बालबालिलाई कोरोना संक्रमण बढिरहेका बेलामा विद्यालय सञ्चालन
सोमबार, ०४ असोज २०७८

१२ देखि १८ वर्ष उमेर समूहका ५० लाख बालबालिकालाई खोप सुनिश्चित भएको बताए पनि कहिले आउने र कहिले लगाउने भन्ने सरकारसँग जवाफ छैन । सरकारले बालबालिकाका लागि अमेरिकामा उत्पादन भएको ६०...

संविधान दिवसः काम एकातिर व्यवहार अर्कोतिर
सोमबार, ०४ असोज २०७८

संविधानको धारा ८६ मा राष्ट्रिय सभाको गठनसम्बन्धी व्यवस्था छ । राष्ट्रिय सभा माथिल्लो सदन हो । यो सदनमा अनुभवी, दिग्गज र विशेषज्ञ व्यक्तिहरूको प्रतिनिधित्व हुनेगरी गठन गर्ने चलन संसारका अन्य...

डेढ दर्जन जलविद्युत् कम्पनीको आईपीओ निष्कासनको तयारी
आइतबार, ०३ असोज २०७८

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर निष्कासन गर्न लागेका हुन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्छ । हाल विभिन्न क्षेत्रका...

केबललाइनलाई भूमिगत गर्ने योजनाको कार्यप्रगति न्यून
आइतबार, ०३ असोज २०७८

यी तीनवटै चरणका कामका लागि ११ अर्ब रुपैयाँ बराबर लागत अनुमान छ । पहिलो चरणअन्तर्गत आर्थिक प्रगति ४५ र भौतिक प्रगति २५ प्रतिशत रहेको काठमाडौंको मध्यपश्चिम क्षेत्रमा काम गरिरहेका इलेक्ट्रिकल इन्जिनियर...

विदेशी विमान कम्पनीले मात्रै ३४१.२ मिलियन रुपैयाँ लगे
आइतबार, ०३ असोज २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सन् २०२० मा फ्लाइट मुभमेन्ट र यात्रु चापका आधारमा नेपाल एयरलाइन्स नै पहिलो नम्बरमा छ। नेपाल एयरलाइन्सले उक्त अवधिमा १ हजार ८ सय ६२ अन्तर्राष्ट्रिय उडान...

राजस्व छुटमा विवादास्पद निर्णय,  कर्मचारीको पैसा वैधानिक बनाउने ध्येय
आइतबार, ०३ असोज २०७८

लगानीमा स्रोत नखोजिने व्यवस्था लागु भए मुलुकमा लुकेको कालोधनले वैधानिकता पाउने मात्र होइन, अन्तर्राष्ट्रिय रूपबाट मुलुक समस्यामा पर्नेछ। सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा लगानी निरुत्साहित गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूसँग नेपाल आबद्ध...

आलुको मूल्य ५४ प्रतिशतसम्मले घट्यो
आइतबार, ०३ असोज २०७८

नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो...

कोरिया जान नपाएका युवालाई दुईवटा शर्तसहित लैजाने तयारी
आइतबार, ०३ असोज २०७८

कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो । ...

आयस्रोत नखुलाई लगानी गर्न पाइने !
आइतबार, ०३ असोज २०७८

बजेट निर्माणमा संलग्न अधिकारीले प्रधानमन्त्री देउवासँग समेत छलफल नै नगरी यस्तो विषय समावेश गरेको स्रोतको दाबी छ । ‘यस्तो व्यवस्थाले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकायले नेपाललाई कालोसूचीमा राख्ने जोखिम...

आत्मनिर्भर बनिसकेका उद्योगलाई प्रोत्साहन गर्न माग
आइतबार, ०३ असोज २०७८

खाद्यान्न, बिस्कुट, चप्पल लगायतका उद्योगको उत्पादनले आन्तरिक माग पूरा गरेकाले आयात गर्नुपर्ने अवस्था नरहेको सभापति श्रीवास्तवले बताए । बंगलादेशबाट अनियन्त्रित रूपमा आइरहेको जुसको भन्सार शुल्क बढाएपछि आउन छाडेको प्रसंग उल्लेख...

एक अर्बको रेल प्रयोगविहीन, रेल कहिले चल्छन् ?
आइतबार, ०३ असोज २०७८

‘लगभग तयारी पूरा भएको छ तर राजनीतिक नेतृत्व आएपछि यसलाई औपचारिकता दिने भन्ने छ,’ उनले भने । असार २९ गतेदेखि मन्त्रालय मन्त्रीविहीन छ । मन्त्री आएपछि रेल सञ्चालनलाई गति दिने...

श्री ३ चन्द्र–पुत्रको रूमानी रहस्य अनि विष्णुशमशेरको त्यो मुक्का
शनिबार, ०२ असोज २०७८

गाईको मासु खाएको विषय काठमाडौं पुग्नु र कट्टर हिन्दु धर्मको नियम पालना गरेर बस्ने रुचि पनि नहुनु नै विष्णुशमशेरले देश छोड्ने कारण भइदियो । विसं २००२ मा बम्बईको सेन्ट जेभियर्स कलेज...

झारा टार्ने सरकारी सहुलियत पसल !
शनिबार, ०२ असोज २०७८

चिनीको खपत दसैंभन्दा पनि तिहार र छठमा बढी हुने गर्छ । तर तिहार र छठका लागि चिनीको मौज्दात रित्तिँदै छ । साल्टको चिनी ७९ रुपैयाँमा बिक्री भइरहेको छ । उक्त मूल्य चाडबाड (सहुलियत...

लोक सेवा आयोगको परिक्षा स्थगित
शनिबार, ०२ असोज २०७८

उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने सूचना जारी गरिएको थियो । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि धनकुटा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दिपायल र जलेश्वरबाट लिइने लिखित परीक्षा स्थगित...