१० बुँदे सहमति कार्यान्वयन गर्दा २ जेठ २०७५ अगाडि जो जे जिम्मेवारीमा छन्, उनीहरूले त्यही जिम्मेवारी पाउने भन्ने हो । तर, विगतमा नेपाल समूहमा रहेका तेस्रो धारका दोस्रो पुस्ताका यी...
राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई अहिले नयाँ नोट सटही सुविधा दिइएको नेपालले बताए । ‘वितरण भइरहेको जानकारी पाएर आउने सर्वसाधारणलाई खाली हात फर्काएका छैनौं,’ उनले भने । यसो गर्दा धेरै भीड...
उनीमाथि प्रहरीले शंका गर्नुको अर्को कारण हो, तेजबहादुरको हत्या भएको स्थान । तेजबहादुरको हत्या भएको स्थान लोकबहादुरको घरनजिकै थियो । यदि कोही आपराधिक गिरोहले तेजबहादुर र उनको परिवारको हत्या गरेको...
‘अध्यादेश बजेट संसद्बाट पारित गरेर जाने तयारीमा यो सरकार थियो । तर, त्यो बजेट ल्याउने अहिलेको प्रतिपक्षी दल नै त्यसलाई पारित गर्न नदिने तयारीमा रहेको थाहा पाएपछि प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको...
आइतबार बसेको एकीकृत समाजवादीको पहिलो बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नदिने निर्णय गरेको हो । प्रदेश सभा सचिवलाई पठाइएको पत्रअनुसार निर्वाचन आयोगबाट संसदीय दलको मान्यता प्राप्त एकीकृत समाजवादीका १३ जना...
फेवातालको पानीमुनिको जमिन व्यक्तिका नाममा । तर, व्यक्तिका नाममा बनेको जग्गाधनी पुर्जा खारेज भएर फेवाताल वा सरकारका नाममा आएको छैन । यहाँ दुई प्रश्न उब्जिन्छ एक, पानीमुनिको जमिन व्यत्तिmका नाममा...
सुमारको नेपाल भ्रमण मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको थियो। एमसिसीले सुमार नेपाल आउनु...
हुम्लामा टोलीले आइतबार राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक अगुवासँग छलफल गरेको थियो । टोली लाप्चा हुँदै गाडीबाट हिल्सा जानेछ । ...
निर्माणाधीन अवस्थामा रहेका होटल तथा रिसोर्टले उक्त सुविधा पाउनेछन् । यसअनुसार एक अर्ब लगानी हुनेले दुई, दुई अर्बदेखि पाँच अर्बसम्म लगानी गर्नेले पाँच र पाँच अर्बभन्दा बढी लगानी गर्नेले १० वटा...
सम्झौताअनुसार प्राधिकरण र पावर ग्रिड दुईवटै कम्पनीको समान स्वामित्व रहने गरी एउटा ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गरिनेछ । त्यही कम्पनीमार्फत दुवैले ५०र५० प्रतिशत लगानी गरेर ट्रान्समिसन लाइन बनाइनेछ । ज्वाइन्ट भेन्चर कम्पनीले...
नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न...
‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो । ...
अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगमा दिएको छूटले नेपालमा थप उद्योग खुल्ने वातावरण बनेको बताए । ...
इन्जिनसहित सयौं पार्टपुर्जा सूचीकृत नै नभएको पत्ता लागेपछि रहस्यपूर्ण कथा बल्ल सुरु भएको छ । अझ इन्जिन नेपालमा पनि होइन, स्पेनको म्याड्रिडस्थित आइबेरिया एयरलाइन्सको वर्कशपमा भेटिएको छ । ...
अन्तर्राष्ट्रिय आर्थिक सहायतालाई राष्ट्रिय हित र आवश्यकता, प्राथमिकता तथा बजेट प्रणालीमा आबद्ध गरी परिचालन गरिनेछ। यस्तो सहायता स्वीकार गर्दा परियोजनाको प्राविधिक तयारी, लाभ लागतको विश्लेषण, कार्यान्वयन क्षमता र स्वामित्व, सहायताको...
एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका हुन् । त्यसका...
हत्यारा नजिक पुग्न प्रहरीले मानवीय तथा प्राविधिक दुवै कोणबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । चार दिनअघि मादी नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका छ जनाको सामुहिक हत्या भएको...
अर्थमन्त्री शर्माले पेश गरेको बजेटमा स्टार्टअपबारे केही बोलिएको छैन । शर्माले पेश गरेको विधेयकले प्रत्येक पालिकामा पाँच सय बेरोजगार युवालाई बिनाधितो ऋण प्रवाह गर्ने घोषणा भने गरेको छ । युवाहरूलाई सीप तथा...
उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम, वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति, दलित समुदाय व्यवसाय विकास कर्जालगायत उत्पादन क्षेत्रमा स्वरोजगार बनाउन विनाधितो प्रदान गरिने सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम विस्तार...
६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो । पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो । स्रोतका अनुसार यादवले पहिलो चरणमा...