aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
अन्ततः लकडाउन हट्यो, कोरोना फैलिन थाल्यो
मंगलबार, २२ भदौ २०७८

कोरोनाको पहिलो लहर सिद्धिन नपाउँदै दोस्रो लहरले आक्रमण गर्न थाल्यो । पहिलो कोरोना कहरमा भन्दा दोस्रो कहरमा धेरैले ज्यान गुमाए । २०७८ वैशाख १६ मा पुनः लकडाउनको घोषणा गरियो ।...

पाम आयल फुकुवा गरेपछि विराटनगर भन्सार नाकाबाट निर्यात शुरु
मंगलबार, २२ भदौ २०७८

जोगबनी नाकाबाट २०७५र७६ मा ४ अर्ब ५० करोड ३४ लाख रुपैयाँको ४१ हजार ३ सय ५७ टन पाम आयल भारत निर्यात भएको थियो । सोही आर्थिक वर्षको साउनमा २ अर्ब ८३...

मेलम्चीमा सफा पानी कहिलेदेखि बग्न थाल्ला ?
सोमबार, २१ भदौ २०७८

मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको बताउनुभयो । आयोजनाले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने गरी कार्ययोजना तयार पारेको छ । सो कार्ययोजना खानेपानी...

बूढीगण्डकी मुआब्जाः प्रतिरोपनी ७ लाख ७३ हजार दिइयोस्
सोमबार, २१ भदौ २०७८

आयोजना बन्न नसकेकाले घरबास गुमाउनेहरू मर्कामा परेको उनले सुनाए । बाहिरबाट गएर जग्गा किन्ने र डुबान क्षेत्र बाहिर बस्नेहरूले मुआब्जाबाट फाइदा लिएको उनको भनाइ छ । ‘तर जसले घरबास र कमाइ खाने...

चालक अनुमतिपत्रको लिखित परीक्षा शुरु
सोमबार, २१ भदौ २०७८

विभागले कोभिड–१९ महामारी बीचमा जनस्वास्थ्यको मापदण्ड अपनाएर ट्रायल परीक्षा सञ्चालन गर्ने मापदण्ड नै बनाएको छ । अनलाइन आवेदन भने दशैं पछि खोल्ने विभागले जनाएको छ । करिब ४ लाख परीक्षार्थीले...

निजामती दिवसः जोतिएर काम गर्ने एउटा, पुरस्कार लिने अर्को हुन्छ
सोमबार, २१ भदौ २०७८

कैयौंले मुद्दा जितेर सरकारको निर्णय गलत साबित गराइसकेका छन् । अब निजामती कर्मचारीले सरकारी काम गर्ने कि सरकारविरुद्ध मुद्दा गर्दै जाने ? प्रश्न चिह्न खडा भएको छ । आफूलाई अन्याय...

साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव
सोमबार, २१ भदौ २०७८

साझाले चार्जिङ स्टेसनका लागि विभिन्न मन्त्रालय तथा निकायअन्तर्गतको सरकारी जग्गा खोज्न थालेको छ । साझा यातायातको कार्यालय रहेको पुल्चोकस्थित परिसरमा पनि एउटा चार्जिङ स्टेसन राख्ने र बाँकी चक्रपथ बाहिर दुई÷तीन...

विश्वले वर्षको १३ खर्ब डलर बराबरको मूल्य  मानवीय समस्याका कारण चुकाइरहेको छ
आइतबार, २० भदौ २०७८

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनमा विश्वका केवल चारवटा राष्ट्रले मात्र स्मरण शक्ति गुमाएका बिरामी र तिनीहरूका परिवारलाई सहयोग गर्ने राष्ट्रिय नीति बनाएको उल्लेख गरिएको छ । साथ...

कोरोना जोखिममा काम गर्नेले नै पाएनन भत्ता
आइतबार, २० भदौ २०७८

वर्ष तलब कटौती नगरिए पनि स्रोत अभावका कारण मासिक भुक्तानी हुने पारिश्रमिक दुई साता पर धकेलिन थालेको छ । तर पनि स्वास्थ्यकर्मी कर्मचारीले अझै कोभिडबापत सरकारले उपलब्ध गराउने भनेको जोखिम...

औषधि मागको ९० प्रतिशत स्वदेशी उद्योगले धान्ने
आइतबार, २० भदौ २०७८

स्वदेशी उद्योगले थोरै मात्रामा निर्यात गर्दै आएका छन्। औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको उद्योगीहरू बताउँछन्। औषधिमा आत्मनिर्भर बन्नका लागि अनुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन...

महिलाको नाममा सम्पत्ति राख्ने बढे
आइतबार, २० भदौ २०७८

अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व २७।९ प्रतिशतले बढेको थियो। यस अवधिमा घररभवन नक्सापास संख्या १४.९ प्रतिशतले घटेको छ। भूकम्पबाट क्षतिग्रस्त घरको पुन स् निर्माण कार्य अन्तिम चरणमा पुगेको र...

दुर्बइबाट भरिया लगाएर सुन तस्करी
आइतबार, २० भदौ २०७८

कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । ...

रामजानकी विवाह मण्डपको भूमि भूमाफियाको कब्जामा
आइतबार, २० भदौ २०७८

रामशरण दासको मृत्युपछि बाँकी जग्गा रामतपेश्वर दासले किर्ते हस्ताक्षरमा बेचेका थिए। त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा बाससमेत नपाउने अवस्था छ। जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, रामजानकी विवाह मण्डपको भूमि...

दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण शुरु
आइतबार, २० भदौ २०७८

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात  व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण  सुरु गरिएको छ । अब...

तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशतसम्मले बढ्यो
आइतबार, २० भदौ २०७८

घिउसिमिको मूल्य पनि १ सय १० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ भएको छ । लाम्चो भन्टाको मूल्य १ सय प्रतिशतलले वृद्धि भई प्रतिकिलो २५ रुपैयाँबाट...

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या सात लाख कट्यो
शनिबार, १९ भदौ २०७८

गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको...

स्थानीय तहले आफूखुसी ६२ करोड बढी रकम वितरण
शनिबार, १९ भदौ २०७८

महालेखा परीक्षकको ५८औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा देशभरका ४ सय ३६ स्थानीय तहले विभिन्न व्यक्ति तथा संस्थालाई नियमविपरीत ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका हुन्...

अमेरिका नेपालमा एमसीसी पारित हुनेमा अझै आशावादी
शनिबार, १९ भदौ २०७८

‘एमसिसीले नेपालको अर्थ मन्त्रालयबाट शुक्रबार पत्र प्राप्त गरेको छ। यो अनुमोदनका लागि सकारात्मक कदम हो,’ दूतावासका एक अधिकारीले भने। उनले नेपाली जनतासँग खुला र पारदर्शी संवादका लागि एमसिसी तयार रहेको...

आर्थिक नियम मिचेर राज्यको ढुकुटी मेयर उपमेयरसहितले खल्तीमा हाले
शनिबार, १९ भदौ २०७८

वीरगन्जका मेयर विजयकुमार सराबगीले मन्त्रिपरिषद्को स्वीकृति नलिई भारतको गोवा भ्रमण गरेर साढे दुई लाख सर्काका छन् । अधिकृत विकासकुमार मिश्रलाई लिएर भ्रमण गएका उनले महानगरको कोषबाट दुई लाख ६६ हजार...

सञ्चालनमा आयो ५०० वटा कन्टेनर अट्ने सुक्खा बन्दरगाह
शनिबार, १९ भदौ २०७८

सामग्री भित्र्याउने र पठाउन तीन ओटा गोदाम तयार भएका छन् । उक्त बन्दरगाहमा एक्जिम(आयात–निर्यात) क्षेत्र र आन्तरिक ढुवानी तथा व्यापारका लागि दुई भागमा विभाजन भएको छ । ...