aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
उत्पादन सुरु गरेको दुई सातामै तामाकोसी बन्द
सोमबार, ०४ साउन २०७८

‘उद्घाटन गर्दा पहिलो युनिटबाट करिब १० मिनेटजति ८ मेगावाट विद्युत् उत्पादन भएको थियो,’ आयोजना स्रोतले भन्यो, ‘प्राविधिक समस्या देखिएपछि लगत्तै पहिलो युनिट बन्द भएको छ ।’ आफ्नै पालामा निर्माण पूरा भएको...

‘अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण हो’
सोमबार, ०४ साउन २०७८

यसैगरी नेमकिपाका सांसद प्रेम सुवालले संसदको सर्वोच्चता संविधानमा उल्लेख भए पनि सर्वोच्च अदालतको फैसलाले संसदको सर्वोच्चतासँग अनुकूल नभएकाले जनताको हित नहुने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए। ...

राष्ट्रपतिबाट यो व्यवहारको अपेक्षा सभ्य समाजले गर्दैन
सोमबार, ०४ साउन २०७८

करिब दुई तिहाइको बहुमतको सरकार प्रमुखको दम्भका कारण ओलीजी सानो समूहमा रमाउँदै जाँदा विस्तार कमजोर हुँदै जानुभयो । आफ्नै दलबाट तीव्र विरोधको सामना गर्नुपर्ने अवस्थाको सिर्जना उहाँले नै गर्नुभएको थियो...

बजारमा डेढ सयभन्दा बढी कम्पनी नेटवर्किङमा सक्रिय
शनिबार, ०२ साउन २०७८

२०७७ असोजमा पनि विभागमा तीन दर्जनभन्दा बढी उजुरी परेका थिए । प्रतिबन्धित नेटवर्किङ व्यवसायको जालो सक्रिय रहेको, नेपाली र विदेशी कम्पनीले पिरामिड शैलीको धन्दा चलाएर ठगी गरी पुँजी पलायन गरिरहेको भन्दै...

देउवाको नियुक्तीदेखि शुरु भएको राष्ट्रपतिसँगको तिक्तता महान्यायिवक्तासम्म
शनिबार, ०२ साउन २०७८

राष्ट्रपति भण्डारी र नयाँ प्रधानमन्त्री देउवाबीचको तिक्तता त्यतिमा मात्र सीमित रहेन। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइन्। तर, मुलुकको राष्ट्राध्यक्ष र सरकार प्रमुखबीच बोलचाल भएन,...

२० देखि २८ प्रतिशतसम्म भाडा  बढ्यो, कहाको कति सूची सहित
शनिबार, ०२ साउन २०७८

ओली सरकारले जातेजाते सार्वजनिक सवारी साधनको भाडादर र सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा बढाइएको हो  ।२० देखि २८ प्रतिशतसम्म भाडा बढेको हो ।

मौद्रिक नीति आउन ढिला हुने संकेत
शनिबार, ०२ साउन २०७८

अर्थमन्त्री शर्माले हाल आफूले अर्थ मन्त्रालय र मातहतका निकायको जानकारी लिइरहेको र सम्बन्धित विभागसँगको समन्वयमा आवश्यक जानकारी लिइरहेकाले मौद्रिक नीति ढिलो आउने संकेत गरे । ...

दक्षिण कोरियाका सर्त पूरा, कामदार जाने बाटो खुल्यो
शुक्रबार, ०१ साउन २०७८

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ । नेपालमा कोभिडको पहिलो लहर सुरु...

संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि हुने
शुक्रबार, ०१ साउन २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन साउन ३ गतेदेखि सुरु हुनेगरी आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन डाकेकी हुन्। अधिवेशन दिनको ४...

आजदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू
शुक्रबार, ०१ साउन २०७८

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द र वैध...

दुई वर्षपछि शोधनान्तर घाटामा
शुक्रबार, ०१ साउन २०७८

केही महीनादेखि क्रमशः संकुचन हुँदै गएकोे शोधनान्तर बचत गत जेठ मसान्तमा घाटामा पुगेको छ । विप्रेषण आय लगातार बढे पनि चालू खाता घाटा बढ्दै गएर शोधनान्तर घाटा भएको हो ।...

ओली सरकारका तीन बजेटः विकास खर्च झन् कमजोर, ऋणको भार दोब्बर
शुक्रबार, ०१ साउन २०७८

दुई तिहाइ बहुमतको सरकार आयो र गयो । तर, बजेट परिचालनको देशको नियति उस्तै रह्यो । जेठ १५ मै बजेट पेस गर्ने, असार मसान्तअगावै संसद्बाट पास गराउने र साउन १ देखि कार्यान्वयनमा...

५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरे, अमेरिकन खोप ४ गतेदेखि लगाउन पाइने
शुक्रबार, ०१ साउन २०७८

२६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय...

चुनौतीको घेरामा अर्थमन्त्री शर्मा, श्वेतपत्र जारी गर्दै नयाँ बजेट ल्याउन सुझाव
शुक्रबार, ०१ साउन २०७८

नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालन आएका अर्थमन्त्री जनार्दन शर्माले थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई निरन्तरता दिने वा नयाँ बजेट ल्याउने भन्ने पहिलो समस्या अर्थमन्त्रीलाई...

५.०९ प्रतिशतले लगाए पूर्ण खोप
शुक्रबार, ०१ साउन २०७८

नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना...

जीडीपीको आकारभन्दा बैंकहरूको कुल निक्षेप अधिक
शुक्रबार, ०१ साउन २०७८

केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष ९आव० २०७७/७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको जेठसम्ममा कुल निक्षेप संकलन ४५...

‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रमको शुरु
शुक्रबार, ०१ साउन २०७८

बजार व्यवस्थापन तथा ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापनलगायत व्यवस्थापकीय विषयका साथै व्यावसायिक योजना अनुरूप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरशिप, कोचिङ तथा परामर्श सेवा समेत दिइनेछ...

असारे विकासका नाममा मनलाग्दी खर्च
शुक्रबार, ०१ साउन २०७८

सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे...

गण्डकीको बजेट मार्सल लगाएर पारित
विहीबार, ३१ असार २०७८

प्रमुख प्रतिपक्ष दल एमालेले लगातार संसद् बैठक अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर विनियोजन विधेयक २०७८ (बजेट) पारित गरिएको छ । पटकपटक बसेको कार्य व्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्न नसकेपछि बजेट...

तत्कालको आवश्यकता खोप र आर्थिक पुनरुत्थान प्याकेज
विहीबार, ३१ असार २०७८

सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मंगलबार नयाँ सरकार गठन भएको छ । सरकारले पूर्णता नपाइसके पनि यसका केही प्राथमिकता मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक भएका छन् ।...